धरान: प्रदेश नं १ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको छ । निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो गरि शुरु भएको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्तावको प्रस्तावक नेकपाकै प्रचण्ड माधव समुहका सांसद इन्द्र आङ्बोले प्रस्ताव पेश गरेका थिए । गत पुष १२ गते प्रदेशसभ ...
धरान: आज प्रदेश नं १ को प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत हुने भएको छ । प्रदेश सभा सचिवालयले एक सुचना जारी गर्दै वैठकको कार्यसुचीमा अविश्वासको प्रस्ताव रहेको जानकारी दिएको छ । प्रदेशसभा सचिव गोपाल पराजुलीले जारी गरेको कार्यसुची सम्बन्धी सुचनामा नेपालको संविधानको धारा १८८(४) तथा प्रदेशसभ ...
विराटनगरः नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले हिजो विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्क्याएको भन्दै आपत्ति जनाएका छन् । आइतबार इटहरीमा प्रेस युनियन सुनसरीले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्री ओलीको भनाईप्रति आपत्ति जनाएका हुन् । ‘हिजो मोरंगमा आए ...
विराटनगरः प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले आफ्नो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् । विराटनगरमा नेकपा प्रदेश एकले गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले चुनाव चिन्ह सुर्य आँफैले पाउने जिकिर गर्दै सर्वाेच्च अदालतको निर्णय पनि आँफु अनुकुल हुने जिकिर गरे । उनले सर्वोच्च अद ...
विराटनगर ः गृहमन्त्री रामबहादुर थापा वादलले पार्टीकै पदलोलुपहरुले गर्दा अहिले मुलुकको असामान्य परिस्थिति सृर्जना भएको बताएका छन् । नेकपा ओली समुहले आज विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले पार्टीका पदलोलुपहरुकै कारण देश अस्थिरतातर्फ धकेलिएको बताए । देशलाई अस्थिरताबाट मुक ...
विराटनगर: नेकपा ओली समुहका नेता सुवास नेम्बाङले सरकारले घोषणा गरेको चुनावलाई जनताले अनुमोदन गरिसकेको बताएका छन् । आज विराटनगरमा भइरहेको आमसभालाई सम्बोधन गर्दै नेम्बाङले सरकारले घोषणा गरेको बैशाख १७ र २७ गतेको चुनावलाई जनताले अनुमोदन गरिसकेको बताएका हुन् । ‘जनताबाट बैशाख १७ र २७ गतेके निर्वाचन ...
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको प्रदेश १ स्तरीय जनसभा विराटनगरमा शुरु भएको छ । विराटनगरको विराट अस्पताल नजिकैको खाली जग्गामा ओली समुहले विशाल जनसभा आयोजना गरिरहेको छ । जनसभा शुरु हुनुअघि विभिन्न जिल्लाबाट आएका नेता, कार्यकर्ताहरुले विराटनगरको विभिन्न नाकाबाट र्याली निकालेका थिए ...
धरान: धरानको वडा नं १३ र २० को सिमाना सर्दु खोला किनारमा निर्माणाधिन वीपी स्मृति पार्कमा विश्वेश्वर प्रसाद(वीपी) कोइरालाको सालिक स्थापना भएको छ । धरान उपमहानगरपालिकासहित विभिन्न दाताहरुको सहयोगमा निर्माण भएको सालिकको शुक्रबार राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा अनावरण भएको छ । कांग्रेस वरिष्ठ नेता ...
धरान: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झगडा मिलाउन नसक्दा प्रधनमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर देश र जनतालाई धोका दिएको बताएका छन् । धरान उपमहानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीको विवाद मिलाउन ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विधिसम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको समाना गर्न सरकार तयार गरेको बताएका छन् । आज ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोतिज समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावबाट सरकार भाग्न खोजेको, तर्किन र पन्छिन खोजेको नभै केह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित