धरान: नेकपा (प्रचण्ड-माधव) समुहको सुनसरी जिल्ला विस्तारित बैठक तथा भेला आज इटहरीमा भएको छ । उक्त भेलाले संसद विघटनविरुद्ध आन्दोलन गर्न आन्दोलन संघर्ष परिचालन समिति गठन गरेको छ । जिल्ला सचिव रमेश बस्नेतका अनुसार भेलाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौला अध्यक्ष रहने गरि १ हजार ५ सय ९ ...
धरान: नेकपामा विभाजन भएपछि त्यसको प्रभाव केन्द्रदेखि स्थानीय तहसम्म परेको छ । नेता, कार्यकर्ताहरु पनि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव समुहमा बाँडिएका छन् । प्रचण्ड माधव समुहको पकड क्षेत्र मानिएको धरानमा शुक्रबार भने नेकपाको ओली समुहले महिलाहरुको भेला आयोजना गरेको छ । भेलालाई केन्द ...
धरान: ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा नेपाली कांग्रेसले धरानमा विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. १ (क) र (ख)ले धरानको दुई स्थानमा विचार गोष्ठी कार्यक्रमको आयोजना गरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो । नेपाली कांग्रेस क्षेत्र नं. १ (क) ल ...
धरान: अनेरास्ववियु सुनसरीमा प्रधानमन्त्री केपी शर्मा ओली समुहले सहसंयोजकसहित कमिटीमा सदस्यहरु मनोनयन गरेको छ । साथै, विभिन्न स्थानीय तह र क्याम्पसहरुमा पनि जिम्मेवारी बाँडफाड गरेको छ । जिल्ला संयोजक जि.बि.गजलका अनुसार पुष २२ हुन लागेको बिशेष कार्यकर्ता भेलाको पुर्वतयारीको लागि कमिटीमा सदस्यहरु मनो ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेतासमेत रहेका शेरधन राईले १५ जना सांसदहरुलाई निलम्बन गरेका छन् । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गर्ने सांसदहरुले तोकिएको अवधीभित्र स्पष्टीकरण पेश नगरेपछि निलम्बन गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले ...
धरान: नेकपाको प्रचण्ड-माधव समुहले संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ । उक्त समुहले हिजो बिहान ९ बजे संसदीय दलको बैठक बसेर दलको नेतबाट राईलाई हटाएको र भीमप्रसाद आचार्यलाई नेता बनाउने निर्णय गरेको प्रदेशसभा सचिवालयमा जनकारी गराएको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार ...
धरान: सत्तारुढ दल नेकपा विभाजनसँगै शुरु भएको विवाद प्रदेश नं १ मा पनि चर्कदै गएको छ । मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला मन्त्रीलाई पदमुक्त गरेको भोलीपल्ट आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समुहका मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समुहका ३७ जना ...
सुनसरी: नेकपाका प्रचण्ड माधव समुहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रधानमन्न्त्री केपी ओलीले विस्तार गरेको केन्द्रीय कमिटीलाई भेडीगोठको संज्ञा दिएका छन् । संसद विघटनविरुद्ध आज देशैभर विरोध प्रर्दशन गर्ने क्रममा सुनसरीको इनरुवामा र्याली शुरु हुनुअघि सम्बोधन गर्दै नेता आचार्यले यस्तो भनाई राखेका हु ...
विराटनगर: प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले एकिकृत एम्वुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशि ...
विराटनगर: नेकपामा विभाजन आएसँगै प्रदेश १ को सामाजिक विकास मन्त्रीबाट राजिनामा दिएका जीवन घिमिरेले आफ्ना कार्यकालको उपलब्धिहरु सार्वजनिक गरेका छन् । आज सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर पुर्वमन्त्री घिमिरेले २ बर्ष १० महिनाको अवधिमा गरिएको प्रगति सार्वजनिक गरेका हुन् । मन्त्रालयमा पदभार ग्रहण ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित