सुनसरी: सत्तारुढ दल नेकपाको विवाद चर्किदै गर्दा गुटको भेलाले तीब्रता पाइरहेको छ । सोही क्रममा शनिबार मदन भण्डारी फाउन्डेसनको ब्यानरमा सुनसरीको इनरुवामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको भेला भएको छ । जिल्ला भेला भनिए पनि ओली पक्षका नेता, कार्यकर्ताहरु मात्र सहभागी भएका थिए । केन्द्रमा ...
धरान: सातै प्रदेश र केन्द्रमा नेकपा नेतृत्वको सरकार छ । सत्तारुढ दल आफै घर झगडामा अलमलिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारविरुद्ध प्रहार गरिरहेको छ । केही दिनअघि सरकारविरुद्ध देशव्यापी विरोध प्रर्दशन गरेको कांग्रेसको खेलकुद विभागले आज धरानमा वृहत रक्तदान र खेलाडी, प्रशिक्षकह ...
धरान: धरान जेसिजका अध्यक्ष एवं युवा अभियन्ता दिपेन्द्र निरौला नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निवार्चित भएका छन् । रुपन्देहीको भलवारी जेसिजको आतिथ्यमा सम्पन्न ४७ औं राष्ट्रिय महाधिवेशनबाट निरौला नेपाल जेसिज बषृ २०२१ को राष्ट्रिय उपाध्यक्षमा निवार्चित भएका हुन् । निर्वाचनमा १२ जना राष्ट्रिय उपाध ...
इटहरी: नेपाली कांग्रेस, इटहरीले महाधिवेशनको पुर्व तयारीमा जुटेको छ । इटहरी कांग्रेसले उपमहानगरपालिका भित्रका २० वटै वडाका क्रियाशील सदस्य नविकरण गर्ने कार्य ३ दिनभित्र सम्पन्न गर्ने गरी महाधिवेशनको तयारी शुरु गरेको हो । नगर सभापति हेमकर्ण पौडेलको अध्यक्षतामा भएको अगुवा नेता तथा कार्यकर्ताहरुको भेल ...
धरानः नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले पुष ४ गते (शनिबार) धरानमा बृहत रक्तदान कार्यक्रमसहित खेलाडी, प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने भएको छ । आज (विहीबार) धरान १२ अमान बजारस्थित नेपाली कांग्रेस, प्रदेश नं. १ ‘क’ को कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो ...
विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सडक आश्रित बालबालिकाको पुर्नस्थापनालाई उच्च प्राथमिकता दिइएको बताएका छन् । सामाजिक विकास मन्त्रालय दीर्घकालिन पुनस्र्थापना गृह व्यवस्थापन समिति र साझा सवालका लागि साझा मञ्च (कोकन) ले आज विराटनगरमा आयोजना गरेको लैङिक हिंसा, बाल संरक्षण र पुर् ...
धरान: नेपाली कांग्रेसको देशव्यापी विरोध प्रर्दशनको क्रममा मंसिर २९ गते सुनसरीमा केपी ओली जिन्दाबाद नारा नलगाएको प्रष्ट पारेको छ । केही अनलाइन सञ्चारमाध्यमहरुमा कांग्रेसको प्रर्दशनमा ओली जिन्दावादको नारा लगाएको समाचार सम्प्रेषण भएको थियो । उक्त समाचारप्रति सुनसरी कांग्रेसले गम्भिर आपत्ति जनाउंदै कड ...
काठमाण्डौं: विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएपनि सभामुख अग्निप्रसाद सापकोटा अनुस्थित भएपछि संवैधानिक परिषदको बैठक आज स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सभामुख सापकोटा अनुपस्थित भएको जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्,'विपक्षी दलका ...
धरान: प्रदेशसभका सभामुख प्रदीपकुमार भण्डारीले कोरोना महामारीबाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न कृषि क्षेत्रलाई विकास गर्नुपर्ने बताएका छन् । आज सोमबार धरान ७ पानवारीस्थित सेरा सेउती मुल कुलो सिचाई योजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो धारणा व्यक्त गरेका हुन् । सभामु ...
सुनसरी: नेपाली कांग्रेसले आज सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रर्दशन गरेको छ । सरकारको सर्वसत्तावादी प्रवृति बढेको तथा भ्रष्टाचार वृद्धि भएको भन्दै कांग्रेसले आज देशका सबै जिल्लामा विरोध प्रर्दशन गरेको हो । सोही क्रममा कांगे्रस सुनसरीले सदरमुकाम इनरुवामा पनि आज विशाल विरोध प्रदर्शन गरेको छ । क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित