धरान: कोशी प्रदेश मन्त्री परिषद बैठकले स्थानीय तहका कर्मचारीहरुको सेवा सम्बन्धी विधेयश प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बुधबार बसेको मन्त्रीपरिषद बैठकले स्थानीय तहको कर्मचारीको सेवा सर्त व्यवस्थित गरि स्थानीय सरकारको काम काज प्रभावकारी बनाउन ...
धरान: मेयर हर्क साम्पाङका स्वकीय सचिव सुर्दशन लिम्बुले सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको सुची पठाउन अनुरोध गर्दै वडा कार्यालयहरु पत्राचार गरेको बिषयले कार्यपालिका बैठक नै प्रभावित भएको छ । बुधबार कार्यपालिका बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि नै वडाअध्यक्षहरुले क्षेत्राधिकार नाघेर स्वकीय सचि ...
धरान: प्रदेश नं १ को नाम कोशी राखिएको विरोधमा पहिचान पक्षधरहरु आन्दोलनमा उत्रिएका छन् । आइतबार प्रदेशभर हड्ताल गरेका पहिचन पक्षधर संघसंगठनहरुले प्रदेश सांसदलाई कालोमोसो दल्ने चेतावनी पनि दिएका छन् । हड्ताल समापनको क्रममा धरानको भानुचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेताहरुले कोशी नाम खारेज ...
धरान: प्रदेश नं १ को नाम कोशी राखिएको विरोधमा प्रदेशभर आज आमहडताल गरिएको छ । पहिचान पक्षधर संघसंगठन, राजनीतिक दलहरुको आह्वानमा आज हडताल गरिएको हो । हडतालले सार्वजनिक सवारीका साधनहरु चलेका छैनन् भने शैक्षिक संघसंस्था, बजार, पसलहरु पनि ठप्प देखिएको छ । फागुन १७ गते प्रदेश नं १ को प्रदेशसभाबाट बहुमतले ...
धरान: प्रदेशसभाबाट प्रदेश नं १ को नामकरण गरिएपछि प्रदेश सरकारले भोली (बिहिबार) सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रदेश सचिव उमेश बस्नेतले एक सुचना जारी गर्दै बिहिबार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय मन्त्रीपरिषद बैठकले गरेको जानकारी दिएका छन् । बुधबार प्रदेशसभा बैठकले ...
धरान: लामो रस्साकस्सी पछि प्रदेश १ ले कोशी प्रदेश नाम पाएको छ । बुधबार प्रदेशसभाबाट प्रदेश १ को नाम कोशी प्रदेश दुईतिहाई बहुमतले पारित भएको छ । कोशी प्रदेशको पक्षमा ८२ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मात्र मतदान गरेका थिए । अन्य ६ जना सांसदहरु भने अनुपस्थित भएका थि ...
धरान: नेवारहरुको संस्था नेवार एकता समाजको केन्द्रीय अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित भएका छन् ।सञ्चार क्षेत्रको पनि लामो अनुभव रहेका श्रेष्ठ समाजको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा उनको मात्र उमेद्वारी परेको थियो । उनी यसअघि संस्थापक उपाध्यक्ष पनि थिए । श्रेष्ठलाई सर्वसम्मत अध्यक् ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले विद्युतीय ई रिक्सा व्यवस्थापन गर्न बनेको कार्यविधिलाई स्वीकृत गरेको छ। सोमबार बसेको कार्यपालिका बैठकले ई रिक्सा सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको हो । नगर क्षेत्रमा सञ्चालन हुने ई रिक्सा व्यवस्थापनको लागी प्रदेश सरकारबाट प्राप्त गरेको नमुना कार ...
धरान: करिब ७ महिना अघि मात्र धरान आएका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालको सरुवा भएको छ । रिजालको प्रदेश नं १ बको नीति तथा योजना आयोगमा सरुवा भएको हो । उनलाई सोमबार कार्यपालिका बैठकमा विदाई गरिएको थियो । सहसचिव रिजाल गत साउन १८ गते धरान आएका थिए । पछिल्लो समय रिजालप्रति उपप्रमुख अइन्द् ...
धरान: दश दिने धरान एक्स्पो २०७९ बिहिबारदेखि शुरु भएको छ । धरान १६ रंगशालाको दक्षिण खाली मैदानमा शुरुभएको एक्स्पोको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले उद्योगी, व्यवासायीहरु बैंकको ब्याजदरप्रति अत्यन्तै चिन्तित रह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित