धरान: प्रदेश १ सरकारका सडक पुर्वाधार तथा शहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाईले सरकारको प्रमुख कार्यभारमा प्रदेशको नामकरण र स्थायी संरचना निर्माण रहेको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा सोमबार धरानको लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान तथा सहिद र वेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ...
धरानः गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नै उम्मेद्वारलाई अन्तरघात र असहयोग गरि पराजित गराएको बिषयमा नेपाली कांग्रेसले छानबिन गर्न एक समिति गठन गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले छानविन समि ...
धरान: धरान उपमहानगरपालिकाकी पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदीले आफु कार्यवाहक मेयर रहदाको कार्यकालमा आइयुडिपी खानेपानी आयोजनामा एक रुपैया पनि भ्रष्टचार भएको छ भने जेल हाल्न चुनौती दिएकी छिन् । उपमहानगरपालिकाको प्रांगणमा बुधबार आयोजित पालिका सवाल कार्यक्रममा पुर्वउपमेयर भण्डारीले यस्तो चुनौती दिएकी हु ...
धरान: एक टेलिभिजनले बुधबार धरान उपमहानगरपालिकामा पालिका सवाल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा मेयर हर्क साम्पाङ र प्रदेशका खानेपानी मन्त्री तिलबहादुर मेन्याङ्बोबीचमा चर्काचर्की परेको छ । खानेपानीको उपभोक्ता समिति गठनमा सफारिश नगरेको भन्ने जनगुनासोमा जवाफ दिने क्रममा मेयर साम्पाङल ...
धरान: डाक्टर खालिद हुसैन धरानका चर्चित चिकित्सक हुन् । छातीको बिशेषज्ञ मानिने डाक्टर हुसैनको धरान १२ चतरालाइनमा क्लिनिक छ । चिकित्सा पेशासँगै डा.हुसैन राजनीतिमा पनि सक्रिय छन् । पछिल्लो समय उनी जनता समाजवादी पार्टीको राजनीतिक समिति सदस्य थिए । तर, अहिले उनी नेकपा एमालेमा प्रवेश गरेका छन् । केही ...
धरान: कोशी राजमार्ग अन्तर्गत धरानको मुख्य बजार क्षेत्रमा ६ लेनको सडक विस्तारबारे मेयर हर्क साम्पाङले यहाँका प्रमुख राजनीतिक दलहरुसँग परामर्श गरेका छन् । मेयर साम्पाङले मंगलबार दिउँसो प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँग सडक विस्तार ब ...
धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले गत स्थानीय तह र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समिक्षा गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा विचार राख्ने अधिकांशले पार्टीले लिएको चुनावी गठबन्धनको नीति र सीट बाँडफाँड गलत भएको बताए । उनीहरुले चुना ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा (ख) बाट निवार्चित प्रदेश सांसद रमेशकुमार बस्नेतले धरानलाई कस्तो बनाउने भनेर आवधिक योजना बनाएर अघि बढ्न आग्रह गरेका छन् । धरान उपमहानगरको बाह्रौ नगरसभालाई आइतबार सम्बोधन गर्दै सांसद बस्नेतले यस्तो आग्रह गरेका हुन् । हिउँदे अधिवेशन ऐन, कानुन तथा कार्यविधिहरु ब ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (ख) बाट निवार्चित प्रदेश सांसद विजयकुमार राईले धरानमा मेयर हर्क साम्पाङ राईले श्रम सँस्कृतिको विकास गरिरहेकोमा खुशी व्यक्त गर्दै अब सहकार्य गर्ने सँस्कृतिको पनि विकास गर्न आग्रह गरेका छन् । धरान उपमहानगरपालिकाको बाह्रौं नगरसभामा सम्बोधन गर्दै प्रदेश सांसद र ...
विराटनगर: नेपाल प्रेस युनियन प्रदेश १ को अधिवेशनमा विवाद सृर्जना भएको छ । शनिबारदेखि विराटनगरमा भएको अधिवेशनमा हुकुमी शैलीमा एकतर्फी रूपमा नेतृत्व चयन गर्न खोजिएको भन्दै अध्यक्ष पदका उम्मेद्वार पवनविवश अधिकारी पक्षले निर्वाचन वहिष्कार गरेको छ । युनियन नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन हो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित