धरान: नगरसभा आउन २ दिन मात्र बाँकी रहदा शुक्रबार बिहान बसेको धरानको कार्यपालिका बैठकमा बजेट तथा कार्यक्रम संशोधनको एजेण्डा पारित हुन सकेन । बैठकमा चालु आर्थिक बर्ष २०७९/८० को बजेट तथा कार्यक्रम संशोधनको एजेण्डा प्रस्तुत भएपछि वडाअध्यक्षहरुले चर्को असन्तुष्टी प्रकट गरे । उनीहरुले वडाको विभिन्न शिर्षक ...
धरान:अनेरास्ववियु १ नम्बर प्रदेश कमिटीको पुर्ण बैंठक बुधबार इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता प्रदेश कमिटीका अध्यक्ष गोकर्ण घिमिरे र अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नम्बर १ ईन्चार्ज लोकेश निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बैठक २३औं महा ...
धरान: धरान ५ स्थित अधेरी खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएको घर उपमहानगरपालिकाको डोजरले भत्काइदिएपछि आक्रोशित व्यक्तिहरुले वडाअध्यक्षको घरमा आक्रमण गरेका छन् । आफु घरमा नभएको बेला गएर आफ्ना परिवारका सदस्यहरुलाई घरबाट निकालेर कुटपिट गरेको वडा अध्यक्ष मनप्रसाद लिम्बुले जानकारी दिए । घटनाक ...
धरान: प्रदेश नं १ का सरकारले ४ वटा मन्त्रालय खारेज गरेलगत्तै मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । शुक्रबार साँझ मुख्यमन्त्री कार्कीले जिम्मेवारी तोक्दा दुई वटा मन्त्रालय आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय भने आफैंसँग राखेका छन्। एमालेबाट मन ...
धरान: किरात राई पत्रकार संघ सुनसरीले यलम्बर सम्बत ५०८३ को अवसरमा राई समुदायका जनप्रतिनिधिहरुलाई साँस्कृतिक सामग्री धजुरी प्रदान गरेको छ । किराती समुदायको नयाँ बर्ष यलम्बर सम्बत ५०८३ को अवसरमा जिल्लाभरका राई समुदायका प्रतिनिधिहरुलाई साँस्कृतिक उपहार प्रदान गरिने संघका अध्यक्ष वसन्त बान्तवा राईल ...
धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले धरान १४ विजयपुरका प्रसिद्ध मठमन्दिरहरुको दर्शन तथा पूजाअर्चना गरेकी छिन् । हेलिकप्टरद्धारा धरान आएकी उनले दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा पुजाअर्चना गरेकी हुन् । धरान आउनुअघि राष्ट्रपति भण्डारी सुनसरीकै प्रसिद्ध मन्दिर बराहक्षेत्र पनि दर्शन गरेक ...
धरान: धरान १६ स्थित कृषि विकास बैंकको भवनमा सञ्चालित मालपोत र नापी कार्यालयलाई धरान ६ स्थित पानवारी नसार्न माग गर्दे ज्ञापन पत्र बुझाइएको छ । संघीय लिम्बुवान मञ्च नेपालको सुनसरी जिल्ला र धरान उपमहानगर कार्यसमितिले आइतबार मालपोत र नापी कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । ती दुई कार्यालयसँगै उनी ...
धरान: प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । माओवादी केन्द्र, राप्रपा र जसपा समेतको समर्थनमा बहुमतसहित दाबी पेश भएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले आजै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) वम ...
धरान : प्रदेश नं १ को मुख्यमन्त्री नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्की हुने भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाले पनि समर्थन गरेपछि कार्की मुख्यमन्त्री हुने निश्चित भएको हो । आज दिउँसो ४ दलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीमा कार्कीलाई समर्थन रहेको उल्लेख गर्दै ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी कल्याण समाजको अध्यक्षमा अन्य ६ जना प्रतिस्पर्धी पुरुषहरुलाई हराउदै कविता ढकाल विजयी भएका छन् । प्रतिष्ठानको सञ्चालक परिषद (सिनेट) ले आधिकारिकता प्रदान गरेपछिको पहिलो निर्वाचनमा ढकालले ६ जना पुरुषहरुलाई हराउदै अध्यक्षमा जित हासिल गरेकी ह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित