धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गणतन्त्र दिवसमा शुभकामना व्यक्त गर्दै राज्य संयन्त्रमा भएको परिवर्तन जनतालाई गराउनुपर्नेमा जोडदिएका छन् । मुख्यमन्त्री कार्कीले शुभकामना सन्देश जारी गर्दै संविधान अनुरुप भएको यो परिवर्तन जनताले अनुभूत गर्नसक्ने गरि कार्यान्वयन भएमा मात्र गणतन्त्र ...
धरान: नेकपा एमालेको ८ औं सुनसरी जिल्ला अधिवेशनबाट पदाधिकारीमा निलम खनालको प्यानल विजयी भएको छ ।पाँच जना पदाधिकारी चुनिदा धरानबाट उपसचिवमा इन्द्रकला राई निवार्चित भएकी छिन् । सचिवमा धरानबाटै पदम लिम्बु पनि उम्मेद्वार थिए । तर उनी पराजित भए । बुधबार पदाधिकारीको मतगणना सम्पन्न हुँदा अध्यक्षमा खनाल ...
धरान: अनेरास्ववियू (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिको १३ औं इकाई सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनले विपिन लिम्बुको अध्यक्षतामा २९ सदस्यीय इकाई समिति सर्वसम्मत चयन गरेको १३ औं इकाई सम्मेलन संयोजक बेञ्जामिन थापाले जानकारी दिएका छन् । नवनिवार्चित इकाई समितिको उपाध्यक्षमा बि ...
धरान: जनता समाजवादी पार्टी (जसपा) नेपालको लिम्बुवान राष्ट्रिय समितिले उपेन्द्र यादव र अशोक राई दुवै नेतृत्वको पार्टीमा नरही पहिचानवादी मोर्चामा आवद्ध भएको घोषणा गरेको छ । यादव अध्यक्ष रहेको जसपा नेपाल पार्टी विभाजन गरेर अशोक राईको अध्यक्षतामा जसपा गठन भएको थियो । पार्टी विभाजन भएपछि असन्तुष्ट ब ...
धरान: जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा) को धरान उपमहानगर कमिटी गठन भएको छ । शनिबार धरान १० स्थित यलम्बर स्मृति संग्रहालयमा आयोजित भेलाले नगेन्द्र पारघरी लिम्बुको अध्यक्षतामा ६३ सदस्यीय कमिटी गठन गरेको हो । उपेन्द्र यादव अध्यक्ष रहे ...
धरान: मेयर हर्क साम्पाङले एडिबिबाट लिएको ऋण तथ अनुदानमा सञ्चालिन खानेपानी प्रोजेक्ट (आइयुडिपी)बारे पठाएको पत्रको कुनै औचित्य नभएको प्रतिक्रिया पुर्वमेयर तिलक राई र पुर्वउपमेयर मञ्जु भण्डारीले दिएका छन् ।दुवैले शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङले पठाएको पत्रको कुनै औचित्य नभएको र त्यो सार्व ...
धरानः नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासंघ, क्षेत्र नं. १, सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा भएको महासंघको प्रथम अधिवेशनवाट उनी सर्वसम्मत निर्वाचित भएका हुन् । उनीसंगै अन्य पदाध ...
धरान: कोशी प्रदेशमा तेस्रो पटक मुख्यमन्त्री भएका हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा कार्कीले ५७ मत पाए । प्रदेशसभामा कुल ६२ जना प्रदेशसभा सदस्य उपस्थित थिए । ती मध्ये ५ जना तटस्थ बसेका थिए । नेपाली कांग्रेसका सांसदहरु भने बैठकमा अनुपस्थित थिए ।मुख्यमन्त्री कार्कीला ...
धरान: नेपाल तरुण दल केन्द्रीय समितिको भवन बनाउन धरानका प्रेमकुमार मुकारुङ राईले २ लाख रुपैया सहयोग गरेका छन् । नेपाली काँग्रेसको भातृ सङ्गठनसमेत रहेको तरुण दलको कार्यालय भवन बनाउने अभियान सुरु भएसँगै राईले उक्त सहयोग गरेका हुन् । तरुण दलका केन्द्रीय सदस्यसमेत रहेका राईले सहयोग हस्तान्तरण गर्दै ...
धरान: कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।नेपालीको संविधान धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुखको आह्वान बमोजिम आज बिहान कार्कीले एमाले र माओवादीका ५२ सान्सदहरुको समर्थनमा दाबी पेश गरेका थिए । उनको दावी लगत्तै समर्थन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित