धरान: नेपाली कांग्रेसको प्रदेश नं १ का महामन्त्री उमेश थापाले आगामी स्थानीय तह निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्न नहुने बताएका छन् । पुर्वप्रधानमन्त्री तथा पार्टी सभापति सुशिल कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा धरानमा आयोजित अन्तक्र्रिया कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन ...
विराटनगर: प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सचिवहरूलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । प्रदेश नं.१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायहरूको बुधबार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनैतिक वाद वा सिद ...
धरान: प्रदेश नं १ को नाम के राख्ने भन्ने बिषय पेचिलो बनिरहदा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले मंगलबार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ । समितिले प्रदेशनं १ को नाम लिम्बुवान किरात राख्न माग गर्दै मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएको हो । किरात याक्थुङ चुम्लुङको ...
धरान: सरकारले स्थानीय तह निर्वाचन आगामी २०७९ बैशाख ३० गते गर्ने निर्णय गरेसँगै चुनावी सरगर्मी बढेको छ । चुनावको मिति घोषणाले राजनीतिक दलका नेता, कार्यकर्ताहरुमा मात्र होइन, आम सर्वसाधारणहरुमा उम्मेदवारबारे चासो ह्वात्तै बढेको छ । सामाजिक सञ्जाल, चिया गफ भने अबको चुनाव कुन पार्टीले जित्छ ? चुना ...
धरान: मन्त्रिपरिषद बैठकले सोमबार स्थानीय तह निर्वाचन गर्ने निर्णय गरेलगत्तै स्थानीय तहमा उम्मेद्वारको खोजी शुरु भएको छ । स्थानीय तहहरुमा अबको मेयर पदको उम्मेदवार को होला ? भन्ने चासो र चर्चा शुरु भएको हो । सरकारले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय हिजो गरेको थियो ...
धरान: धरानमा विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेपाली कांग्रेस प्रवेश गरेका छन् । सोमबार नेपाली कांग्रेस धरान उपमहानगर समितिले धरान ८ स्थित आयोजना गरेको टोल समिति गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १४ जना कांग्रेस प्रवेश गरेका हुन् । कार्यक्रममा राजकुमारी गजमेर, देविका राई, सुन ...
धरान: सरकारले स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं मन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए । उनले निर्वाचन आयोगले जेठ ४ ग ...
विराटनगर: प्रदेश नंं.१ मा आइतबार मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेरपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मन्त्रिपरिषद् विस्तारलगत्तै बसेको बैठकमा मुख्यमन्त्री राईले नयाँ मन्त्रीहरूलाई बधाई दिएका थिए भने दत्तचित्त भएर काममा खटिन र परिणाम नि ...
धरानः प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रीपरिषद विस्तार गरेका छन् । विपक्षी दलको विरोध र आलोचनाका बीच गठबन्धनका दलहरुलाई भागवण्डा मिलाउन उनले मन्त्रालय फुटाएर १३ पुर्याएका छन् । आज ८ जना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री राईले आफ्नो मन्त्रीपरिषद विस्तार तथा हेरफेर गरेका हुन ...
विराटनगर: स्थानीय तह निर्वाचन घोषणालगायत माग गर्दै एमाले निकट अनेरास्ववियु महानगर कमिटीले शनिबार साँझ विराटनगरमा मसाल जुलुस गरेको छ। मसाल जुलुससहित निस्केका विद्यार्थीहरुले नगरका विभिन्न भागमा प्रर्दशन गर्दै ट्राफिक चोकमा पुगेर कोणसभा आयोजना गरेका थिए । गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन घो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित