धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डमा विरामी कुरुवा बस्न इटहरीबाट आएका चन्द्रध्वज कार्की आज (मंगलबार) बिहानै ८ बजेतिर खाजा खाना निस्किए । उनी पार्किङ गरेर राखेको आफ्नो मोटरसाइकल भएको ठाउँमा पुगे, तर भेटेनन् । अघिल्लो दिन पार्किङ गरि राखेको को ३८ प ९१३१ नम्बरको मोटरसाइ ...
धरान: धरान उपमहानगरपालिकाले तीनकुनेदेखि भानुचोकसम्मको सडक ७२ फिट बनाउन सम्बन्धित आयोजनालाई पत्राचार गरेको छ । उपमहानगरले रानी विराटनगर, इटहरी, धरान सडक आयोजनालाई भानुचोकसम्मको सडक ७२ फिट बनाउन पत्राचार गरेको हो । भानुचोकदेखि उत्तरतर्फ भने धेरै भौतिक क्षति हुने भएको त्यताको सडकबारे भने उपमहानगरप ...
धरान: मेयर हर्क साम्पाङले एक सातापछि लागु हुन लागेको वान वे प्रणालीलाई सहयोग गर्न अपिल गरेका छन् । मेयर साम्पाङले सोमबार आकस्मिकरुपमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गतेदेखि लागु हुन लागेको एकतर्फी (वान वे) प्रणालीलाई सहयोग गर्न अपिल गरेका हुन् । भानुचोक तथा बजार क्षेत्रको यातायात अस्तब्यस्तताला ...
धरान: गत पुष २५ गते धरानको मुख्य बजार तथा भानुचोक क्षेत्रको यातायात व्यवस्थापन गर्न कार्यदल गठन गरिएको थियो । दश दिनभित्र प्रतिवेदन पेश गर्न भनिए पछि कार्यदलले ढिला गरि शुक्रबार मात्र प्रतिवेदन बुझायो । कार्यदलले सम्बन्धित व्यवसायी र सरोकारवालाहरुसँग पटक पटक छलफल, अन्तरक्रिया र स्थलगत अध्ययन गरेर प् ...
धरान: धरानको बजार क्षेत्रमा यातायात व्यवस्थापन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । गत पुष २५ गते वडा नं २ का अध्यक्ष रमेश राईको संयोजकत्वमा गठित कार्यदलले शुक्रबार नगर प्रमुख हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको हो । कार्यदललाई १० दिनको समय दिएपनि एक महिना समय लगाएर मात्र प्रतिवेदन बुझाएको ह ...
धरान: विगतमा २ पटक फैसला भइसकेको र पुनरावलोकन गर्ने निस्सा प्रदान गर्न पनि अस्वीकार गरेको सर्दु जलाधार क्षेत्रको मुद्दा सर्वोच्च अदालतले पुर्ण इजलाशमा पेश गर्न आदेश दिएको छ । यो आदेशसँगै अब सर्दु जलाधारको विगतमा भएको २ वटा फैसला पुर्ण इजलाशबाट वदर हुने सम्भावना भएको कानुनका जानकारहरु बताउँछन् । ...
धरान: धरान उपमहानगरपालिका वडा नं ५ स्थित अधेरी खोला किनारको खेलमैदान सिमांकन गर्ने क्रममा बुधबार पनि उपमहानगरले डोजर चलाएको छ । वडा कार्यालयले नै खेलमैदान बनाउन खोला (मैदानपुर्व) तर्फ रिटेनिङ वाल लगाएपनि चारैतिर सिमांकन नगर्दा अतिक्रमण हुने क्रम रोकिएको थिएन । खेल मैदानकोरुपमा नै उक्त सार्वजनि ...
धरान: सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन धरान उपमहानगरपालिकाले धरानको वडा नं ५ स्थित अधेरी खोला किनारको जग्गा सिमांकन गरेर घेराबारा थालेको छ । उपमहानगरपालिकाले खेल मैदानको लागी संरक्षण गरिएको सार्वजनिक जग्गालाई उत्तर र दक्षिणतर्फ सिमांकन गरेर घेराबारा गर्न शुरु गरेको छ । विगतमा वडा कार्यालयले न ...
धरान: धरान वडा नं ९ तर्फ पनि पुतलीलाइन सडकलाई ५० फिट मापदण्ड वमोजिम विस्तार गर्न वडा कार्यालयले पहल थालेको छ । वडा कार्यालयले स्थानीय घरधनीहरुको भेला गरेर कुन्दन श्रेष्ठको संयोजकत्वमा पहल समिति गठन गरेको थियो । उक्त समितिको समन्वयमा आज (सोमबार) वडा नं ९ तर्फको पुतलीलाइन सडक नापजाँच कार्य सम्पन् ...
धरान: धरानको वडा नं २० स्थित पकुवा खोलामा ड्याम (बाँध) र पानी सुद्ध बनाउन फिल्टर निर्माण भइरहेको छ । रावाखोला सेरोफेरो युके, किरात साम्पाङ राई जुम्लेखा युके र रिदम फण्डस् युकेले बाँध र फिल्टर निर्माण गरिदिन लागेको हो । एक सातादेखि पकुवा खोलामा निर्माण कार्य भइरहेको छ । पकुवा खोलाबाट ल्याउने पा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित