धरान: केही दिनअघि धरान २० स्थित टोड्केमा ६४ बर्षीया वृद्धाको हत्या गरि गरगहना लुटपाट गरि फरार भएको घटनामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी ८ का १८ बर्षीय निखिल भनिने नकुल राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अर्का सुनसरीको भोक्राहाका रञ्जित साह पनि पक् ...
धरान:याक्थुङ लिम्बुहरुको मौलिक संस्था युमा सम्यो महासभाको प्रथम महाधिबेशन धरानमा सम्पन्न भएको छ । असोज १ देखि ३ गतेसम्म भएको महादिवेशनले याक्थुङ लिम्बुहरुको मुन्धुमी स्थल, साँस्कृतिक तथा ऐतिहासिक स्थलहरुको संरक्षण, सम्र्बद्धन गर्ने घोषणा गरेको छ । यस्तै, ऐतिहासिक येत्हाङ पाङफे निमार्ण गर्ने, लि ...
धरान: धरान वडा नं १० का वडाअध्यक्ष विवेक राईले अपशब्द बोल्दै कुटपिट गरेको सरसफाईकर्मीहरुले आरोप लगाएका छन्। आज (सोमबार) बिहान पुतलीलाइनको फोहोर संकलन भइरहेको बेला रुट नपरेको क्षेत्रको पनि फोहोर उठाउनु भन्दै वडाअध्यक्ष राईले अपशब्द प्रयोग गर्दै कुटपिट गरेको सफाइकर्मीहरुको भनाई छ । वडअध्यक्ष राईले सफा ...
धरान: धरानमा खाल्डाखुल्डी भएका सडकहरु मर्मत गर्न ठेक्का पाएको साह निर्माण सेवाले गुणस्तरहिन काम गरेको भन्दै ठेक्का रद्द गर्न माग गरिएको छ । धरान १० नारायण चोकमा बुधबार खाल्डा पुर्ने क्रममा वडाअध्यक्ष विवेक राईले अनुगमन गर्दा लापरवाहीपुर्ण तथा गुणस्तरहिन कार्य गरेको भेटिएको भन्दै कम्पनीसँगको ठे ...
धरान: धरानको वडा नं २० टोड्केमा एक वृद्ध महिलाको हत्या भएको छ । टोड्केस्थित हाइटेन्सन टावर नजिकै घर भएकी वृद्धा पुर्णिमाया राईको गए राती हत्या भएको प्रहरीले जनाएको छ । वृद्धा घरमा वृद्धा एक्लै बस्ने गरेकी थिइन् । उनको हत्या हिजो नै भएपनि घटनाबारे आज बिहान मात्र थाह भएको नातामा भदै पर्ने सनम रा ...
धरान: फोहोर व्यवस्थापनबारे बाँझगरा सामुदायिक वन उपभोक्ता समुह र धरान उपमहानगरपालिकाबीच १० बुँदे निर्णय भएको छ । उपमहानगरपालिकाले फोहोर फाल्न प्रयोग गर्दै आएको वन समुहको क्षेत्रमा अव्यवस्थित भएको र पर्यावरणलाई पनि असर पुगेको भन्दै वन समुहले सोमबारसम्मको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएको द ...
धरान: सर्दु-निशाने खोला दोभानबाट १० इञ्च पाइप विस्तार गरेर धरानको वडा नं १३ स्थित जानकी चोकसम्म पानी ल्याउन सफल भएको छ । मेयर हर्क साम्पाङको दोस्रो प्राजेक्टकोरुपमा भइरहेको खानेपानी अभियान अन्तर्गत सोमबार १० इञ्च पाइपबाट पानी जानकी चोकसम्म आएको हो । गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी य ...
धरान: निस्सा विरतण भइसकेका धरान १३ राई टोलका ३० घर सुकुम्बासी परिवारको जग्गा नापजाँच कार्य शुरु भएको छ । आइतबार बेलुकी धरानकका उपमेयर अइन्द्रबिक्रम बेघाले जग्गा नापजाँच कार्यको शुरुवात गरेका हुन् । यसअघि लगतफारम भरेका स्थानीयलाई निस्सा प्रमाणपत्र वितरण गरिएको थियो । उपमेयर बेघाले फिल्डमा देखिए ...
धरान: हरेक सोमबार बिहानै एक समुहले धरानमा शुरु गरेको पदयात्रासँगै फोहोर पनि संकलन गर्ने अभियान वाकिङ विथ क्लिनिङ एक सय हप्ता पुगेको छ । सेवक अभियानले शुरु गरेको यो अभियान आज (सोमबार) एक सय हप्ता पुगेको अवसरमा बिशेष कार्यक्रम आयोजना भएको छ । सय हप्ता पुगेको अवसरमा धरानको सिंहदेवी चोकबाट दन्तकाली मन्द ...
धरान: सप्तकोशी नदीमा तीन सन्तानसहित हाम्फालेर आत्महत्या गर्न खोजिरहेकी महिलालाई प्रहरीले तत्काल उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो शुक्रबार बेलुकी कोशी गाउँपालिका ८ स्थित कोशीको पुलबाट इटहरी २ की ३४ बर्षीया अम्बिका खड्का छोराछोरीसहित आत्महत्या प्रयास गरेकी थिइन् । उनले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित