धरान: केही दिनअघि नै मेयर हर्क साम्पाङले आज शनिबार मध्याह्न १२ बजे निशाने खोला किनार (बगर)मा भूपू सैनिकहरुसँग बैठक बस्ने घोषणा गरेका थिए । कति आउलान् भूपू सैनिकहरु ? सबैलाई चासो थियो । आज शनिबार दिउँसो निशाने खोलामा जनलहर उर्लियो । श्रमदान गर्न मात्र होइन, निशाने खोलामा चलिरहेको खानेपानीको योजन ...
धरान: आज शनिबार सार्वजनिक विदाको दिन । मेयर हर्क साम्पाङ हरेक शनिबार बिहान वृक्षरोपण गर्छन् । आज बिहान पनि उनी आफ्नो पहिलो खानेपानी प्रोजेक्ट धरान २० स्थित पकुवा खोला मुहान क्षेत्रमा पुगे । वृक्षरोपण कार्य जारी रहदा पकुवामा निर्माण भएको इन्टेकमा पानी पर्याप्त नभएको देखियो । पाइपमा बाढीको बेला ढ ...
धरान: प्रहरीले धरानमा गुण्डागर्दी तथा हतियारले आक्रमण गरि फरार रहेका ७ जनालाई पक्राउ गरेको छ । केही समय यता धरानमा गुण्डागर्दी बढेको संकेत दिएको प्रमुख घटनामा संलग्नहरुलाई पक्राउ गर्न धरान प्रहरी सफल भएको हो । धरानमा गत असार ३० गते राती ७ बजेर २० गते टिकाराम राईसहित केही व्यक्तिहरुलाई धारिलो हत ...
धरान: मेयर हर्क साम्पाङको योजना अनुसार सम्पन्न भइसकेको पकुवा खोला र हाल काम भइरहेको निशाने खोला प्रोजेक्टबारे विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ । सामाजिक सञ्जालहरुमा उनको यी दुवै योजना सुख्खायाममा काम नदिने र धरानेहरुको श्रमदान, आर्थिक सहयोग खेर जाने भन्दै आलोचना र सुझावहरु पनि आइरहेको छ । धरानम ...
मोरङ: बिराटनगर महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट करिब २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका व्यक्तिहरुलाई बुधबार सार्वजानिक समेत गरेको छ । युरेनियम जस्तो पदार्थ लिएर बिराटनगरको ठुल्दाई होटलमा केही ब्यक्तिहर ...
विराटनगर: मोरङको बिराटनगर महानगरपालिका १२ स्थित रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिकाकी एक बर्षीया बालिकाको सकुशल उद्दार गरिएको छ । दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवको प्रहरीले सकुशल उद्धार गरेको छ भने अपहरणमा संग्लग्न २ जनालाई पक्राउ गर्न पनि प्रहरी सफल भएको छ । बालिकाको श्रावण ...
धरान: आज साउनको पहिलो सोमबार । साउन महिना हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवको प्रिय महिना र प्रिय बार सोमबार मानिन्छ । साउनको सोमबार शिवालयहरुमा शिव भक्तजनहरुको घुँइचो लाग्छ । आज पहिलो सोमबार धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको थियो । जल चढाउन आउने भक्त ...
धरान: पकुवा खोलाको प्राजेक्ट सफल भएपछि मेयर हर्क साम्पाङको योजना अनुसार निशाने खोलाको पानी संकलन गर्न जनश्रमदानको कार्य पनि शुरु भएको छ । आज आइतबार दिउँसो मेयर हर्क साम्पाङ आफै निशाने खोला र सर्दुको दोभानमा पुगेर इन्टेक र रिजर्ब वेयर निर्माण कार्यको शुरुवात गरेका हुन् । उनले इन्टेकको लागि गैतीले खाल ...
धरान: पकुवा खोलामा जनश्रमदान गरेर पानी ल्याउने मेयर हर्क साम्पाङको योजना सफल भइसकेको छ । अब उनको ध्यान कोशी राजमार्गको धरान धनकुटे सडक खण्डमा पर्ने निशाने खोलातर्फ सोझिएको छ ।शुक्रबार दिउँसो उनी निशाने खोला पुगेर फर्किएपछि पकुवामा जस्तै निशाने खोलाबाट पनि पानी ल्याउने योजना शुरु गर्ने घोषणा गरे । सञ ...
धरान: मेयर हर्क साम्पाङ पकुवा खोलाको प्रोजेक्ट सफल भएपछि सर्दु र खर्दु खोलाको पानी उपयोग गरेर तत्काल मिनि हाइड्रोको अवधारणामा लागिपरेका छन् ।केही दिनअघि धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु लिएर सर्दु र खर्दुको मुहान क्षेत्र पुगेका मेयर साम्पाङ बिहिबार पुनः विभागीय प्रमुखहरुसहित प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित