सुनसरी: इटहरी उपमहानगरपालिमा चार बर्षको अवधिमा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको छ । उपमहानगरपालिका भएपछि निवार्चित जनप्रतिनिधिको कार्यकाल एक बर्ष वाँकी रहदा १ सय ५ किलोमिटर बाटो कालोपत्रे भएको हो । इटहरीका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार अबको एक बर्षमा अरु सय किलोमिटर बाटो कालोपत्रे हु ...
धरान: धरानमा भदौ ४ गतेदेखिको १० दिन लकडाउनमा औषधी पसलबाहेक सबै बन्द गरिने भएको छ । कार्यपालिकाले लकडाउन गर्न सिफारिश गरेपछि आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन हुने आदेश जारी गरेका हुन् । उनले जारी गरेको आदेशमा औषधी पसलहरु मात्र खोल्न दिइने उल्लेख छ । सर् ...
धरान: भदौ ४ गतेदेखि १३ गतेसम्म हुने भनिएको पुर्ण लकडाउन कस्तो होला ? सबैले पालना गर्लान् ? सामाजिक सञ्जालमा लकडाउनको पक्ष र विपक्षमा बहस जारी छ । कोरोना संक्रमणको चेन ब्रेक गर्ने उद्देश्यले धरानमा १० दिन पुर्ण लकडाउन गर्ने निर्णय गर्दै कार्यपालिकाले डिसिसिएमसिलाई मंगलबार सिफारिश गरेको छ । अब स ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १० दिन कडा लकडाउन गर्ने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डिसिसिएमसिलाई सिफारिश गरेको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार यो लकडाउन अत्यन्तै कडा हुने र वडाका ...
विराटनगर: घरेलु मदिरालाई ब्राण्डिङ गरेर उत्पादन गर्ने र बजारीकरण गर्ने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ ।मन्त्रालयले ब्याण्ड भर्सेस ब्राण्ड अवधारणा अनुसार गठन गरेको कार्यदलले हिजो सोमबार सामाजिक विकास मन्त्री उषाकला राईला ...
धरान: धरानमा लकडाउन गर्ने बिषयमा नगर कार्यपालिका बैठक जारी छ । बैठकमा हिजो सोमबार सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा पुर्ण लकडाउन गर्न सिफारिश गरेको बिषयमा छलफल भइरहेको छ । बैठकमा सहभागी वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार लकडाउन गर्ने निश्चित भइसकेको छ । अत्यन्त कडा गरिने यो लकडाउनम ...
धरान" धरानमा लकडाउनको तयारी भइरहे पनि व्यापारी, व्यवसायीहरु भने असन्तुष्ट छन् । उनीहरुले लागु हुनै नसक्ने लकडाउनको निर्णय गर्न नहुने भन्दै अन्य रोकथामका उपाय अपनाउन स्थानीय सरकारलाई सुझाव दिएका छन् । धरान उपमहानगरपालिकामा भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा व्यवसायीहरुले धरानको भानुचोक, छाताचोक ...
धरान: जिल्ला कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसिसिएमसि) बैठकले सुनसरीमा ७ दिनको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।सोमबार धरान उपमहानगरपालिकामा डिसिसिएमसि अध्यक्ष तथा प्रजिअ उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले भदौ १ गते मंगलबारदेखि ७ गते सोमबार राती १२ बजेसम्म निषेधाज्ञालाई निरन्तर ...
धरान: धरानमा कोरोना संक्रमणको चेन ब्रेक गर्नको लागि १० दिन पुर्ण एवं कडा लकडाउन गरिने भएको छ । आज सोमबार धरान उपमहानगरपालिकामा सुनसरीका प्रजिअ उमेशकुमार ढकाल तथा सुरक्षा अधिकारीहरुसहित भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले चेक ब्रेक गर्न भदौ ४ गतेदेखि १३ गतेसम्म पुर्ण लकडाउन गर्न सिफारिश गर्ने नि ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले ३ दिन थप गरेको निषेधाज्ञाको अवधि आज राती १२ बजे सकिदैछ । कोरोना संक्रमणको अवस्था र निषेधाज्ञा वा लकडाउनको बिषयमा निर्णय गर्न आज दिउँसो धरानमा डिसिसिएमसि बैठक बस्ने भएको छ । उक्त बैठकको लागि प्रमुख जिल्ला अधिकारी(सिडिओ) उमेश ढकालसहित सुरक्षा प्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित