धरान: रानी-विराटनगर-इटहरी-धरान सडक योजनाले धरानको बजार क्षेत्रमा १०० फिट सडक खाली गराउन भन्दै पत्राचार गरेको छ । योजनाले पत्राचार गरेसँगै फेरि धरानको बजार क्षेत्रको घरहरु भत्काउने कि नभत्काउने भन्ने बहस शुरु भएको छ । कोशी राजमार्गको वास्तविक मापदण्ड सेडब्याकसहित ६२ मिटर अर्थात २०५ फिट हो ...
धरान: धरानको मुख्य बजार क्षेत्र भानुचोक हुदै कोशी राजमार्ग गएको छ । यो सडक ६ लेनको अर्थात ५० मिटर मापदण्ड अनुसार विस्तार हुने चर्चा चलेको पनि धेरै भइसक्यो । यदि राजमार्गको मापदण्ड अनुसार ५० मिटर सडक र दुवैतर्फ ६/६ फिट सेटब्याक गरि कुल ६२ मिटर अर्थात २०५ फिट सडक विस्तार गर्ने हो भने धरानको बजार ...
धरान: सुनसरीमा ३ दिन मात्रै निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (साउन २९) गते मध्यरातीदेखि यसअघि थपिएको निषेधाज्ञा सकिने भएपछि थप ३ दिन निषेधाज्ञा लम्ब्याईएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार साउन ३० गतेदेखि ३२ गते मध्यरातीसम्मको लागि निषेधाज्ञा थप गरिएक ...
धरान: सुनसरी जिल्लामा साउन २९ गते मध्यरातीसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले साउन २० गते मध्यरातीदेखि २९ गते मध्यराती १२ बजेसम्म खुकुलो निषेधाज्ञा जारी गरेका हुन् । धरानमा भने जिल्लाकै अत्यधिकरुपमा संक्रमण वृद्धि हुदै गएकोले केही कडाई गरिएको छ । जिल्ला प्र ...
धरान: धरानको सडकमै ढाकिने तथा फोहोर बनाउने गरि सञ्चालन भएको ग्यारेज एवं वर्कसपहरुलाई व्यवस्थित गर्न अटो जोन निर्माण गरिने भएको छ । धरान उपमहानगरपालिकाले वडा नं १५, ६ र ५ को सिमाना पर्ने सेउती खोला पश्चिमपट्टी करिब २ बिघा जग्गामा अटो जोन बनाउने योजना अघि सारेको हो । मेयर तिलक राईले आइतबार नवदुर ...
धरान: सुजुकीको बिएस सिक्स प्रविधिको सुजुकी एक्सेस स्कुटरको धरानमा पनि बिक्रीवितरण शुरु भएको छ । सुजुकी स्कुटर तथा मोटरसाइकलको धरानको लागि आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेसले आइतबारदेखि यो स्कुटरको बिक्री शुरु गरेको हो । धरान ८ स्थित नवदुर्गा अटो प्यालेसमा एक कार्यक्रमबीच धरानका मेयर तिलक ...
धरान: मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै “मुक्तिनाथ सम्बृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ ।यो खाता सञ्चालन हुँदा निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने बैंकले जनाएको छ । केन्द्रीय कार्यालय काठमाण्डौमा रह ...
धरान: धरानमा कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा कडाई गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १९ गतेसम्म निषेधज्ञा थप गर्दै धरानमा सागसब्जी तथा तरकारी पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । यस्तै, अन्य पसलहरु बिहान १० बजेदेखि अपराह्न ५ ब ...
धरान: केही दिनयता धरानलगायत पुर्वका पेट्रोल पम्पहरुले माग वमोजिम पेट्रोल पाउन सकेको छैन । व्यवसायीहरुका अनुसार अहिले बर्षाको समय र लकडाउनको कारण धेरै सवारीसाधन चलेका छैनन्, त्यसैले पेट्रोल हाहाकार नै भइहालेको छैन । तर, स्थिति सहज हुन्थ्यो भने यो बेला उपभोक्ताले पेट्रोल नपाएर हाहाकार मच्चिसक्थ् ...
धरान: जनता समाजवादी पार्टीको धरान उपमहानगर समितिले हालै सम्पन्न नवौं नगरसभाबाट एकीकृत शहरी विकास आयोजनाको लागि डेढ करोड बजेट विनियोजन गरिएकोमा आपत्ति जनाएको छ । जसपाका धरान अध्यक्ष ताजुब लिम्बुले बिहिबार एक विज्ञप्ती जारी गर्दै आर्थिक बर्ष २०७८, ७९ को नीति तथा कार्यक्रम र बजेट पास गरेकोमा नवौं नगरसभ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित