खेलकुद

    Showing 301-310 of 709 items.
  • १७ औं ललित अम्वर डिपो कप सुरु, उद्घाटन खेलमा आयोजक विजयी

    धरान: कोरोनाको कारण ती बर्ष रोकिएको १७ औ ललित अम्वर डिपो कप शुक्रवारदेखि सुरु भएको छ ।शुक्रवार भएको उद्घाटन खेलमा डिपो स्कुलले आइडल स्कुललाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि दौडमा अघि बढेका छन् । खेलमा डिपो स्कुलका सारेन राईले २ गोल, सल्विन ताम्रकारले एक गोल, सरोज तोलेङ्गिले एक गोल गरेका ...

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 874 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • यलम्वर ओपन रनिङ बास्केटवलको उपाधि आयोजककै पोल्टामा

    धरान: यलम्वर ओपन रनिङ्ग बास्केटवल प्रतियोगिताको उपाधि आयोजक यलम्वर बास्केटवल टिम ए ले जितेको छ । यलम्वर क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा आयोजकले तरहरा बास्केटवल टिमलाई ६४–४४ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै यलम्वरले नगद पुरस्कार २० हजार, ट्रफि, मेडल र प्रमाणपत ...

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 1,559 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • थ्री बाई थ्री बास्केटवलमा धरान मेघा कलेज प्रदेश च्याम्पियन

    धरान: प्रदेश १ स्तरिय दुई दिने थ्री बाई थ्री महिला बास्केटवल प्रतियोगितामा धरान मेघा कलेज ए टिम च्याम्पियन भएको छ ।धरान मेघा कलेजले शनिबार भएको फाइनल खेलमा रेड डेभिल्स वि टिमलाई ११–२ अंकले पराजित गर्दै च्याम्पियन भएको हो । सहज जित हात पारेसँगै धरान मेघा कलेजले नगद दुई हजार ५ सय, ट्रफि र मेडल पाएको छ ...

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 1,990 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • मंसिर ९ गतेदेखि लतिल-अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप हुने (भिडियोसहित)

    धरान: कोरोना महामारीको कारण २ बर्ष रोकिएको ललित-अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप यसबर्षदेखि आयोजना हुने भएको छ ।  आयोजक डिपो माविले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ९ गतेदेखि १६ गतेसम्म १७ औं डिपो कप तथा प्लेट च्याम्पियनसिप आयोजना हुने जानकारी दिएको हो । २०६२ सालदेखि शुरु ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 901 पटक पढिएको
    • क्लिक धरान
  • यलम्वर बास्केटवल: दोस्रो दिन तरहरा र डिपो स्कुल विजयी

    धरान: यलम्वर बास्केटवल क्लवको आयोजनामा जारी यलम्वर ओपन रनिङ्ग रनिङ्ग बास्केटवल टुर्नामेन्टको दोस्रो दिन तरहरा र डिपो स्कुल विजयी भएको छ । पहिलो खेलमा तरहराले १३ हुपर्सलाई ३५–२५ र डिपो स्कुलले एमआइडिसि टिमलाई ४२–४० अंकको अन्तरले पराजित गर्यो । पहिलो खेलमा तरहरा र १३ हुपर्सले प्रत्येक क्वाटरमा ८– ...

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 1,413 पटक पढिएको
    • क्लिक धरान
  • यलम्वर ओपन रनिङ्ग बास्केटवल सुरु

    धरान: यलम्वर ओपन रनिङ्ग रनिङ्ग बास्केटवल टुर्नामेन्ट शुरु भएको छ । उद्घाटन खेलमा आयोजक यलम्वर ए टिम विजयी भएको छ। उद्घाटन खेलमा आयोजक यलम्वर ए टिमले व्रदस टिमलाई ६२–५७ अंकको अन्तरले पराजित गरेको छ ।अत्यन्त्य प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो क्वाटरमा यलम्वरले पहिलो र दोस्रो क्वाटरमा १४–१२ र १५– ...

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 1,637 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • भोलीदेखि हात्तिसार क्याम्पसमा नेप्सा कप फुटबल हुने

    धरान: नेपाल खाद्य प्रविधि विद्यार्थी संघ (नेप्सा) केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको आयोजनामा भोली सोमबारदेखि अन्तरकलेज नेप्सा कप फुटबल २०७९ आयोजना हुने भएको छ ।संघका अनुसार प्रतियोगिता धरान १४ स्थित क्याम्पसको खेल मैदानमा हुनेछ । प्रतियोगिता कार्तिक २१ गतेदेखि २५ गतेसम्म हुनेछ । प्रतियोगिता महि ...

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 960 पटक पढिएको
    • क्लिक धरान
  • भारतीय टुरमा धरानका गल्फर शुक्र उत्कृष्ट २० भित्र पर्न सफल, भारु १ लाख ४३ हजार पुरस्कार हात पारे

    धरान: नेपालका नम्बर एक प्रोफेसनल गल्फर शुक्र बहादुर राई भारतीय गल्फ टुर अन्तर्गत कपिल देव-ग्रान्ट थोर्नटन ईन्भिटेशनल प्रतियोगितामा १७ औं स्थान प्राप्त गर्न सफल भएका छन्।अन्तिम दिन १ अण्डर ७१ खेल्दै गर्दै उनले कूल ३ ओभर २९१ को स्कोर गरे । प्रोफेसनल गल्फ टुर अफ इन्डियाको पहिलो सिजनमा प्रतिस्पर्धा गरिर ...

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 1,610 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा असोज २५ गतेदेखि अन्तर वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने

    धरान: धरानमा असोज २५ गतेदेखि अन्तर वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । भर्खर गठन भएको धरान १७ भेट्रान फुटबल क्लबको आयोजनामा असोज २५ देखि कार्तिक ५ गतेसम्म भेट्रान प्रतियोगिता हुन लागेको हो । क्लबले यो प्रतियोगितालाई हरेक बर्ष रनिङ प्रतियोगिताकोरुपमा आयोजना गर्ने योजना बनाएको अध् ...

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 1,525 पटक पढिएको
    • क्लिक धरान
  • धरान मेघा कलेजद्धारा राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका खेलाडीलाई वधाइ तथा शुभकामना

    धरान: ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ बास्केटवल टिममा छनौट भएका आफ्ना विद्यार्थीहरुलाई धरान मेघा हिमालयन कलेजले बधाइ तथा शुभकाना दिएका छन् ।बिहिबार धरान ९ स्थित क्लाउड नाइन रेष्टुरेन्टको हलमा एक कार्यक्रमको आयोजना गरि मेघा कलेजले आफ्ना खेलाडीहरुलाई राष्ट्रिय प्रतियोगिताका लागि वधाइ ...

    • प्रकाशित मितिः असोज १४, २०७९
    • 888 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित