खेलकुद

    Showing 331-340 of 695 items.
  • धरानमा बास्केटवल ट्यालेन्ट हन्ट ट्रेनिङ्ग क्याम्पको तयारी, समापनमा थ्री वाइ थ्री प्रतियोगिता हुने

    धरान: धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही असार ५ गते देखि सातौ ट्यालेन्ट हन्ट बास्केटवल टे्रनिङ्ग क्याम्प सुरु हुने भएको छ । विशेष गरि एसइइ दिएर वसेका विद्यार्थी खेलाडीहरुलाई लक्षित गरि ट्यालेन्ट हन्ट तथा ट्रेनिङ्ग क्याम्प आयोजना गरिएको बास्केटवल संघले जनाएको छ । ...

    • प्रकाशित मितिः असार ३, २०७९
    • 578 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • विराटनगरको मोतिराम स्पोर्टिङ्ग क्लब लिग च्याम्पियन

    सुनसरी: प्रदेश १ जिल्ला स्तरीय नकआउट फुटवल प्रतियोगिताको उपाधी बिराटनगरको मोतिराम स्पोर्टिङ्ग क्लबले जितेको छ ।  इटहरी रंगशालामा आज बुधबार सम्पन्न फाइनल खेलमा धनकुटाको देउराली फुटबल क्लबलाई २–१ को कठिन जित निकाल्दै मोतिराम च्याम्पियन भएको हो । उपाधीसंगै मोतिरामले नगद २ लाख हात पारेको छ भने उपबि ...

    • प्रकाशित मितिः असार १, २०७९
    • 802 पटक पढिएको
    • क्लिक धरान
  • धरानका एक फुटबलरः खुट्टा भाँचिएर खेल्न नपाएपछि बने प्रशिक्षक, दुबईबाट खेल सामग्री सहयोग (भिडियोसहित)

    धरान: धरान १७ का जोसन चाम्लिङ राईको सपना थियो, नेपालको उत्कृष्ट फुटबल खेलाडी बन्ने । उनको सपना विस्तारै पुरा हुदै पनि थियो ।उनी १२ बर्षको हुँदा एन्फाको एकेडेमीमा छ्नौट हुन सफल भए । एन्फाले उनलाई काठमाण्डौंमा एकेडेमीमा राखेर प्रशिक्षण दिलायो । क्षमतावान खेलाडी बनेका उनले सानो उमेरमै देश बिदेशमा पनि थ ...

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 3,459 पटक पढिएको
    • क्लिक धरान
  • धरानका बाल खेलाडीहरु, जो शनिबार बिहानै रंगशाला पुग्छन् (भिडियोसहित)

    धरान: विदाको दिन शनिबार बच्चाहरु बिहानै उठ्न अल्छि गर्छन्, र ओछ्यान छोड्न मान्दैनन् । तर, धरानका बालबच्चाहरु भने अलिक फरक छन् । विदाको दिन भनेर उठ्न अल्छि गर्ने आमाबुबाहरुलाई पनि बिहानै उठाछन्, र धरान १६ स्थित रंगशालामा पुर्याउन भन्छन् । आमा बुबाहरु पनि बच्चासँगै उठेर रंगशाला पुग्छन् । त्यहाँ बिहान ...

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 1,318 पटक पढिएको
    • क्लिक धरान
  • एलाइनेट जिमद्वारा आयव्याय सार्वजनिक, २२ औं मिस्टर धरान फागुनमा गर्ने घोषणा

    धरानः गत फागुन २२ गते सम्पन्न भएको २१ औं मिस्टर धरानको आयोजक एलाइनेट जिमले प्रतियोगिताको आय व्याय सार्वजनिक गरेको छ ।  आयोजकले शुक्रबार धरान १० स्थित कफी पब एण्ड रेष्टोमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आय व्याय सार्वजनिक गरेको हो । एलाइनेट जिमका कोषाध्यक्ष केशव श्रेष्ठका अनुसार प्रतियोगिता ...

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 1,481 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ ले जित्यो मेयर कप बास्केटवलको उपाधि

    धरान: मेयर कप वडास्तरीय बास्केटबल प्रतियोगिताको उपाधि धरान वडा नं १७ ले जितेको छ । आइतबार भएको फाइनल खेलमा वडा १७ ले वडा नं १५ लाई ७९  ७६ स्कोर गर्दै उपाधि जितेको हो । हराईजन क्लबको खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा वडा १७ ले प्रत्येक क्वाटर १०-२९-१५-२५ स्कोर गरेको थियो भने वडा १५ ले ...

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 994 पटक पढिएको
    • क्लिक धरान
  • मेयर कप वडास्तरीय बास्केटवलमा धरान वडा १५ फाईनल प्रवेश

    धरान: धरानमा जारी प्रथम मेयर कप वडा स्तरीय बास्केटबल प्रतियोगितामा वडा नं १५ फाईनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमीफाईनल खेलमा वडा नं ८ लाई ६८ ६० स्कोरले पराजित गर्दै वडा १५ फाइनल प्रवेश गरेको हो । वडा १५ ले प्रत्येक क्वाटरमा १९-१४-१७-१८ स्कोर गरेको थियो भने वडा ८ ले १७-१४-१३-१६ स्कोर गरेक ...

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 1,002 पटक पढिएको
    • क्लिक धरान
  • मेयर कप वडास्तरीय बास्केटवलमा धरान ८ र १५ सेमीफाइनल प्रवेश

    धरान: धरानमा जारी मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगितामा वडा नं ८ र वडा नं १५ सेमीफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित श्री माध्यामिक विद्यालयको बास्टेकवल कोर्टमा बिहिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा वडा नं ८ ले वडा १४ लाई ७१-३६ स्कोरको फराकिलो अन्तरले पराजित गर्यो । वडा नं ८ ले प्रत्येक क ...

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 1,085 पटक पढिएको
    • क्लिक धरान
  • अखिल नेपाल फुटबल संघ सुनसरीमा नविन राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    धरान: अखिल नेपाल फुटबल संघ (एन्फा), सुनसरी जिल्ला फुटबल संघको ९ औं जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।  बिहिबार धरान १७ स्थित एन्फा टेक्सिनल सेन्टरको हलमा आयोजित अधिवेशनले नविन राईको अध्यक्षतमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा दयानन्द रौनियार, म ...

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 1,027 पटक पढिएको
    • क्लिक धरान
  • हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता: एभरेष्ट भेट्रान फाइनल प्रवेश, आज दोस्रो सेमीफाइनल

    धरान: मोरङको एभरेष्ट भेट्रान हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा हिजो बुधबार भएको खेलमा झापाको दुधे भेट्रानलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीम ...

    • प्रकाशित मितिः वैशाख ८, २०७९
    • 791 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित