खेलकुद

    Showing 361-370 of 709 items.
  • हाम्रो धरान भेट्रान कप: आयोजक र दमक क्वाटरफाइनल प्रवेश

    धरानः हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा आयोजक हाम्रो धरान भेट्रान र दमक लखनपुर भेट्रान विजयी हुदै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो खेलमा डाँडाबजार भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजकका लागी योगेन राईले निर्णायक गोल गरेका थिए । ...

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 873 पटक पढिएको
    • क्लिक धरान
  • हाम्रो धरान भेट्रान कप सुरु, लेटाङ भेट्रान क्वार्टरफाइनल प्रवेश

    धरानः धरानमा शनिबारदेखि प्रदेशस्तरीय हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ ।  धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा लेटाङ भेट्रान लेटाङले मिल्स भेट्रान विराटनगरलाई ३–२ गोल अन्तरले पराजित गर्यो । जितसँगै लेटाङ भेट्रान क्वाटर फाइनलको यात्रा तय गरेको छ । लेटाङका तर्फबाट प्रकाश थाप ...

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 985 पटक पढिएको
    • क्लिक धरान
  • बैशाख ३ गतेदेखि धरानमा भेट्रान कप शुरु हुने

    धरान: फुटबल खेलप्रति आकर्षण बढाउन प्रदेशस्तरीय प्रथम टुबोर्ग हाम्रो धरान भेट्रान कप २०७९ आयोजना गरिने भएको छ । हाम्रो धारन भेट्रान फुटबल क्लबको आयोजनामा यही बैशाख ३ गतेदेखि १० गतेसम्म भेट्रान कप हुने भएको हो । क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै धरानमा फुटबलको गतिविधि चलायनमान बनाउन प्रतियोगित ...

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 1,589 पटक पढिएको
    • क्लिक धरान
  • धरान रन हुँदै अन्तराष्ट्रिय खेलाडी बनेकी निक्की, सिक्किममा आयोजित द्वाथलनमा प्रथम

    धरान: पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ घरभएकी इन्द्रकला नेम्बाङ (निक्की) कक्षा ५ उर्तीण भएपछि थप अध्ययनको लागि धरान आइन् ।  उनी धरान १९ स्थित आफ्नै छ्यामाको घरमा बसेर पढ्न थालिन् ।  प्रत्येक शनिबार बिहान धरान ८ यलम्बर वन समुहबाट हुने ३.५ किलोमिटरको धरान रनमा उनी पनि सहभागी हुन्थिन् । त्यसब ...

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 2,573 पटक पढिएको
    • क्लिक धरान
  • मितेरी फुटसल रनिङ कपमा धरान वडा नं ११ च्याम्पियन

    धरान: अन्तर वडास्तरिय मितेरी फुटसल रनिङ प्रतियोगितामा धरानको वडा नं ११ च्याम्पियन भएको छ । धरान ११ स्थित मितेरी फुटसलमा शुक्रबार सम्पन्न फाइनल खेलमा वडा नं ११ ले वडा नं १५ लाई ६ १ गोलअन्तरले हराउदै च्याम्पियन भएको हो । जितसँगै वडा नं ११ ले ट्रफी र नगद ५० हजार हात पार्यो । उपविजेता वडा नं १५ ले ...

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 1,628 पटक पढिएको
    • क्लिक धरान
  • यसपाली पनि बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण नहुने (विज्ञप्तीसहित)

    धरान: बुढासुब्बा गोल्डकपको २३ औं सँस्करण यसपाली पनि नहुने भएको छ । गत बर्ष पनि आयोजना हुन नसकेको २३ औं सँस्करण भोलीदेखि बैशाख ३ गतेसम्म हुने घोषणा गरिएको थियो ।  आयोजक धरान फुटबल क्लबले आज एक प्रेश विज्ञप्ती जारी गर्दै आर्थिक कठिनाईको कारण प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ । क्लबका अध्यक्ष ...

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 2,806 पटक पढिएको
    • क्लिक धरान
  • प्रथम टि–२० मेयर कप क्रिकेट: वीरगञ्ज र जनकपुर विजयी

    विराटनगर: प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा वीरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् ।विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो खेलमा वीरगञ्ज र जनकपुर विजयी भएका हुन् । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा जारी प्रतियोगित ...

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 794 पटक पढिएको
    • क्लिक धरान
  • आयोजक धरान मेघाले जित्यो धरान मेघा रेवाहाङ बास्केटवलको उपाधि

    धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको उपाधिमा आयोजक धरान मेघा कलेजले जितेको छ । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा शनिवार आयोजित खेलमा एम्स एकेडेमीलाई ४८–३० स्कोरले हराउदै धरान मेघाले उपाधि जितेको हो । धरान मेघाले पहिलो, दोस्रो र तेस्रो क्वाटरमा ८–४, १ ...

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 1,466 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • शनिबार फाइनलमा आयोजक धरान मेघा र एम्स भिड्ने, मुख्यमन्त्री राई प्रमुख अतिथि

    धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा र एम्स एकेडेमी भिड्ने भएको छ ।      शुक्रबार भएको सेमीफाइनल खेलमा आयोजक धरान मेघाले डिपो स्कुललाई ५२–३४ स्कोरको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको हो भने एम्सले सियोन स्कुललाई ५१–४७ ...

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 1,069 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानमा चैत २० गतेदेखि अन्तर वडास्तरिय मितेरी फुटसल प्रतियोगिता हुने

    धरान: धरानमा यही चैत २० गतेदेखि २५ गतेसम्म फुटसल प्रतियोगिता हुने भएको छ । धरान ११ स्थित मितेरी फुटसलको आयोजनामा अन्तर वडास्तरिय मितेरी फुटसल रनिङ्ग प्रतियोगिता हुने भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । मितेरी स्पोर्टस् सेन्टरका सञ्चालक लुकेन्द्र र ...

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 1,726 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित