धरान: ‘मोवाइल फोन पे’ मार्फत रकम भुक्तानी गरेको भन्दै महंगो मदिरा ठगेर हिड्ने धरान १९ का विकास साहविरुद्ध सरकारी छाप किर्तेमा मुद्दा दायर भएको छ । साहले धरानका विभिन्न पसलबाट मदिरा ठगी गरेको भएपनि पीडित व्यवसायीहरुले उनीविरुद्ध जाहेरी भने दिएनन् । मंगलबार राती पक्राउ परेका साहका अभिभावकसँग मदिर ...
धरान: भाडाको घरमा कार्यालय राखेर सञ्चालन भइरहेको धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणको लागि जग्गा प्राप्तीको पहल गर्न जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयमा पत्राचार गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकमा जिल्ला ट्राफिकको कार्यालय भवन निर्माणबारे छलफल भएको थिय ...
धरान: स्थानीय तहहरुले कानुन विपरीत राजमार्गमा ढाट राखेर असुली गरिरहेको पटके सवारी कर तत्काल बन्द गराउन माग गर्दै यातायात व्यवसायीहरुले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश, सुनसरी उद्योग वाणिज्य संघ धरान, नेपाल ट्रक व्यवसायी महासंघ कोशी प्रदेश र ...
धरान: कोशी प्रदेश सरकारले काकाकुल धरानलाई तमोर नदीको पानी ल्याएर समस्या समाधान गर्ने योजना अघि सारेको छ । मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रदेशसभामा पेश गरेको बजेटको प्रतिस्थापन विधेयकमा धरानको खानेपानी समस्या समाधान गर्ने गरि तमोरको पानी ल्याउने योजना समेटेका हुन् । निजी क्षेत्रसँगको साझेद ...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन् । मुख्यमन्त्री कार्कीले आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसङको अन्तरक्रियामा बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गरेका हुन् । ...
धरान: धरानमा साथी साथीबिचमै खुकुरी हानाहान हुँदा २ जना घाइते भएका छन् ।घटनामा धरान १६ गणेशमान चोकका १६ बर्षिय सोहिल श्रेष्ठ र धरान ३ का सुजल सुन्दास घाइते भएका छन् । घाइते दुबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । दुबैले एक अर्कालाई खुकुरी प्रहार गरेको खुलेपछि प्रहरीले निय ...
धरान: नेवार जातिको महत्वपुर्ण चाड मध्ये एक हो म्हः पूजा । म्हः पूजाको शान्दिक अर्थ हुन्छ, शरीरको पूजा । आत्मा पूजा वा ब्रह्म पूजा पनि भनिने म्हः पूजा अहिलेसम्म नेवारहरुको घरपरिवारभित्रै सिमित थियो ।घरभित्रै सिमित रहेको म्हः पूजा आज (मंगलबार) भने धरानमा सामुहिकरुपमा आयोजना गरिएको छ । नेवाः मिसा दबु ज ...
धरान: नेपाल सम्बत ११४४ को अवसरमा आज (मंगलबार) धरानमा शुभकामना तथा प्रभातफेरी कार्यक्रम भएको छ ।झीगु समाज धरानको आयोजनामा सिद्धि नेवाः परिषदबाट वृहत प्रभातफेरी शुरु भएको थियो । उक्त प्रभातफेरी कार्यक्रमको उद्घाटन समारोहमा मेयर हर्क साम्पाङ प्रमुख अतिथि थिए भने प्रदेशसभा सदस्य रमेश बस्नेत, यशोदा कायस् ...
धरान: धरानको मुख्य बजार क्षेत्रमा मोटरसाइकल र स्कुटर पार्किङ शुल्क उठाउने निर्णय आफु एक्लै वा उपमेयरको मात्र नभएर कार्यपालिकाको निर्णय भएको मेयर हर्क साम्पाङले बताएका छन् ।स्वतन्त्र नागरिक समाजले बनाएको एसएनएस पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दे मेयर साम्पाङले कार्यपालिकाको निर्णयलाई नगरसभाले पा ...
धरान: श्रमदानबाट जनताले बनाएको एसएनएस पार्क उद्घाटन गरिएको छ । स्वतन्त्र नागरिक समाजले निर्माण गरेको पार्क आइतबार मेयर हर्क साम्पाङले उद्घाटन गरेका थिए । यो पार्क नगरको बजेट विना दाताहरुको सहयोग र श्रमदानबाट निर्माण भएको हो । मेयर साम्पाङले श्रम सँस्कृति पार्क काम गर्न सिकाउने पार्क भएको बताए । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित