धरानः नेकपा एमालेले धरान उपमहानगर कमिटीले सार्वजनिक तथा निजी सवारी साधनबाट पार्किङ कर उठाउन ठेक्का लगाएको प्रति गम्भीर आपत्ति र असहमति प्रकट गरेको छ ।एमाले धरानका अध्यक्ष हर्कजंग एभेङ लिम्बुले प्रेश विज्ञप्ती जारी गर्दै धरानका जनता चाडपर्वमा ब्यस्त रहेको बेला करवृद्धिको निर्णय गरी कार्यान्वयन गर्नु ...
धरान: धरानमा भानुचोकसहित मुख्य बजार क्षेत्रमा मोटरसाइकल र स्कुटर पार्किङको पनि शुल्क लाग्ने भएको छ ।धरान उपमहानगरपालिकाले कार्तिक २४ गते (हिजो) देखी लागू हुने गरि निजी क्षेत्रलाई पार्किङ शुल्क उठाउने ठेक्का सम्झौता गरेको छ । सम्झौता बमोजिम अब मोटरसाइकल र स्कुटर पार्किङ गर्दा १० रुपैयाँ शुल्क तिर्नु ...
धरान: यो बर्षको तिहार अर्थात् यमपञ्चक आजदेखि आरम्भ भएको छ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ ।तिथिको घटबढले गर्दा भोली आइतबार कुकुर तिहार र लक्ष्मी ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले तिहार, छठलगायत पर्वहरुको शुभकामना दिदै तिहारमा देउसी भैलो राती १० बजेसम्म मात्र खेल्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार शुभकामना तथा अनुरोधको अपिल जारी गर्दै देउसी भैलो १० बजेसम्म मात्र खेल्न आग्रह गरेकी हुन् । प्रजिअ पाण्डेले ...
धरान: आज (शुक्रबार) बिहान धरान १३ स्थित अमरहाटमा दुर्घटनामा परेको बसका यात्रुहरुहरुलाई वडा नं १३ को कार्यालयमा बास र खानाको व्यवस्था गरिएको छ । बस दुर्घटना परेर घाइते र अलपत्र परेका यात्रुहरुलाई वडा नं १३ कार्यालयका जनप्रतिनिधि, स्थानीयबासी तथा सामाजसेवीहरुले उद्दार गरेर अस्पताल र वडा कार्यालयम ...
धरान: अवलोकन, भ्रमणमा आएको ३ वटा बस धरान १३ अमरहाटमा दुर्घटना भएको छ ।स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आएको बस दुर्घटना भएको हो । नवलपुरको विधार्थी बोकेको बस ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएको थियो । ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दी१५ ...
धरान: धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिले एउटा स्कुलको विद्यार्थीलाई अर्को स्कुलले ट्रान्सफर सर्टिफिकेट लिएर मात्र भर्ना गर्न मिल्ने निर्णय गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष एवं मेयर हर्क साम्पाङको अध्यक्षतामा आज (बिहिबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो । केही स्कुलले ट्रान्सफर सर्ट ...
धरान: सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्यन महानिर्देशकलाई निर्देशन दिएका छन् । मेयर हर्क साम्पाङले धरानमा विमानस्थल निर्माण गर्न आवश्यक पहल तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयलाई हिजो पत्राचार गरेका थिए । ...
धरान: धरानको वडा नं २० स्थित चिण्डे डाँडामा निर्माण गर्ने भनिएको सुम्निमा पारुहाङको प्रतिमा बनाउन विभिन्न जातिय संघसंस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । धरान उपमहानगरपालिकामा बुधबार विभिन्न जातिय संघसस्थाका प्रतिनिधिहरुसँगको छलफल तथा अन्र्तक्रियामा सुम्निमा र पारुहाङको प्रतिमा निर्माण गर्न ऐक्यवद ...
धरान: नेपालीहरुको चाड तिहार संघारमा छ । तर धरान ९ गौतमपथका बासिन्दा, व्यापारी एवं जनप्रतिनिधिहरुले भने तिहारको रौनक ल्याइसकेका छन् । साँझ गौतम पथमा पाइला टेकेपछि त्यहाँको रमाइलो वातावरण र उमंगले जोकोहीलाई भुलाउछ । तपाई आफै टिकटक बनाउन थाल्नुहुनेछ वा अरुले बनाएको हेरेर रमाउनुहुनेछ । टोल विकास सम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित