धरान: आन्दोलनको क्रममा राजिनामासमेत दिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुसँग राजनीतिक दलहरुले छलफल गरेका छन् ।शिक्षक चिकित्सकहरुको आन्दोलनले उपचार सेवा र पठनपाठन प्रभावित भएपछि राजनीतिक दलहरुले आइतबार आन्दोलनरत शिक्षक चिकित्सकहरुसँग छलफल गरेको हो । प्रतिष्ठानको सम ...
धरान हिन्दु धर्मावलम्बीहरुको चाड वडा दशैंको आज (आइतबार) अष्टमी । बिहानैदेखि धरान १४ विजयपुरस्थित बुढासुब्बा र दन्तकाली मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको थियो ।दशैंमा शक्तिपिठहरुमा बिशेष पूजाअर्चना हुने गर्छ भने अष्टमीको दिन वली दिइन्छ । आज दन्तकाली शक्तिपिठमा पनि बोका र हासको बलि दिइएको थियो । यस्त ...
धरान: यसपाली दशैंमा बिक्रीको लागि ल्याएको खसी, बोकाले उचित मुल्य नपाएपछि किसान र व्यापारी चिन्तित छन् । गत वर्षको तुलनामा यसपाली खसीबोकाले उचित मुल्य पाएको छैन । धरान १३ स्थित कृषि बजारमा विक्रीका लागी ल्याइएका खसी बोकाले उचित मुल्य नपाएपछि कतिपय कृषकहरुले घर फर्काउन बाध्य भएका छन् । कोसी पहाडी ...
धरान: चाडपर्वमा हुने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै धरानमा ३० भन्दा बढी प्रहरी जनशक्ति थपिएको छ । ईलाका प्रहरी कार्यालय धरानले चाडपर्वको अवसरमा बिहिबार सञ्चारकर्मीहरुसँग आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा डिएसपी नवराज मल्लले उक्त जानकारी दिएका हुन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय ...
धरान: कम गुणस्तरको वाईवाई चाउचाउ उत्पादन गरेको पुष्टि भएपछि धरान उपमहानगरपालिकाले सिजी कम्पनीलाई २ लाख ५० हजार जरिवाना गर्ने निर्णय गरेको छ । सिजीको वाईवाई परीक्षण गर्दा कम गुणस्तर भएको रिपोर्ट आएपछि उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको बजार अनुगमन समितिले जरिवाना गर्ने निर्णय गरेको हो । बिहि ...
धरान: धरानका राजनीतिक दलहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका राजिनामा दिएर आन्दोलनरत शिक्षक र प्रतिष्ठान व्यवस्थापन पक्षलाई तत्काल उपयुक्त निकाश निकालेर स्वास्थ्य सेवा निःसर्त सुचारु गर्न आग्रह गरेका छन् ।प्रमुख ५ राजनीतिक दलका धरान नेतृत्वहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै यस्त ...
धरान: दशैंको शुभकामना आदनप्रदान गर्नेसहितको एजेण्डाहरु राखेर मेयर हर्क साम्पाङले बुधबारको लागि बोलाएको कार्यपालिका बैठक बस्न सकेन । बैठकमा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु अनुपस्थित भएपछि बैठक नभएको हो । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा कोही पनि नआएपछि मेयर साम्पाङ आफै पनि कार्यपालिका बैठक ...
बिराटनगर: प्रहरी सहायक निरीक्षक किरण मगरले एक लाख धनराशीको नवौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” पाएका छन् । प्रदेश भरिबाट उत्कृष्ट कार्य गरेको मुल्यांकन गर्दै मगरलाई मंगलबार ६८ औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत भएका मगरले ताप्लेजुङको ...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कानुन विपरीत काम गर्नेहरुलाई प्रहरीले फोन कलकै भरमा नछोड्न निर्देशन दिएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा मंगलबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो निर्देशन दिएका हुन् । कार्कीले साँझमा मादक पदार् ...
धरान : पक्राउ परेका पहिचानवादी रिहा भएपछि अनिश्चितकालीन धनकुटा जिल्ला बन्द फिर्ता भएको छ ।जिल्ला प्रशासन कार्यालय धनकुटाले पक्राउ परेका तीन जना पहिचानवादीहरुलाई रिहा गरेपछि आन्दोलनकारीले बन्द फिर्ता लिएको हो । प्रशासनले रिहा गरेपछि मध्याह्न १२ बजे बन्द खुलेको हो । जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित