धरान: पक्राउ परेका पहिचानवादी ३ जनालाई निसर्त रिहाईको माग गर्दै आजदेखि अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरिएको छ । प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिको आह्वानमा बिहानैदेखि पहिचानवादीहरुले धनकुटा प्रवेश गर्ने मुख्य सडक नाकाहरु ठप्प पारेका छन् । जसले गर्दा यात्रुहरु धनकुटाको सिमाना क् ...
धरान: प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि आह्वान गरेको अनिश्चितकालिन धनकुटा बन्दले चाडपर्वमा सर्वसाधारणलाई दुःख हुने भन्दै यातायात व्यवसायीले फिर्ता लिन आग्रह गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठले सोमबार राती सामाजिक सञ्जाल फेसबु ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले बढुवा प्रक्रिया अघि नबढे पदाधिकारीहरुको बर्खास्त वा आफुहरुको सामुहिक राजिनामा स्वीकृत गर्न माग गरेका छन् ।आन्दोलनरत शिक्षकहरुले आइतबार पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेका हुन् । आफुहरुले असोज २६ गतेदेखि लागु हुने गरि सामुहिक रा ...
धरान: अपराधिक घटनाहरु हुन नदिई भयरहित वातावरणमा चाडपर्व मनाउने अवस्था सृर्जना गर्न सुनसरी प्रहरीले बिशेष सुरक्षा योजना बनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दशैं, तिहार र छठ पर्व लक्षित गरेर तयार गरेको सुरक्षा योजना लागुसमेत भइसकेको छ । जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नविन कृष्ण भ ...
धरान: उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी न्युन गुणस्तर तथा दुषित खाद्य वस्तु उत्पादन गरेर बजारमा बिक्रीवितरण गर्ने ५ वटा उद्योगविद्धरु मुद्दा दायर भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले अनुसन्धान पुरा गरेर असोज महिना ५ वटा उद्योगविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको हो । ...
धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन् ।धरान रन र नेपाल रन युकेको संयुक्त आयोजनामा शनिबार भएको रेसमा पुरुषतर्फ निर्धारित २१ किलोमिटरको दुरी बस्नेतले १ घण्टा ३२ मिनेट २५ सेकेण्डमा पूरा गर्दै प्रथम भए । म ...
धरान: आफ्नै पार्टी नेपाली कांग्रेस र केन्द्रीय सत्ता गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्रीमा दाबी पेश गरेका सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।नेकपा एमालेको ३९ जना सांसदसहित आफ्नो पक्षका ८ जना कांग्रेस सांसदको समर्थनमा कार्की आज मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्कीको स ...
धरान: बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरु स्वास्थ्य मन्त्रीलाई राजिनामा बुझाएर फर्किएका छन् ।शिक्षक कल्याण समाजको नेतृत्वमा काठमाण्डौं गएका शिक्षकहरुले करिब डेढ सय जनाको सामुहिक राजिनामा स्वास्थ मन्त्री मोहनबहादुर बस्नेत ...
धरान: शिक्षकहरुको आन्दोलनले पठनपाठन तथा परीक्षाका कार्यक्रमहरु प्रभावित भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरुले पनि शुक्रबार प्रर्दशन गरेका छन् ।विद्यार्थी कल्याण समाजको अगुवाई शुक्रबार सयौंको संख्यामा विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । उनीहरुले उपकुलपति कार्यालयअघि ...
धरान: असोज १५ गतेको कार्यपालिका बैठकले धरान क्षेत्रमा राती ११ बजेसम्म होटल तथा रेष्टुरेष्ट खोल्न अनुमति दिने निर्णय गर्दै जिल्ला सुरक्षा समितिमा सिफारिश गर्ने निर्णय गरेको थियो । धरान १५ को चर्चित पर्यटकीय क्षेत्र बगरकोटको होटल, रेष्टुरेष्टको लागि लक्षित उक्त प्रस्ताव वैठकमा पेश भएपनि कार्यपालि ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित