धरान: बराहक्षेत्र नगरपालिका वडा नं १ खार खोला (मौरी घार)का स्थानीय जग्गाधनीले कोशी खानेपानी प्रोजेक्टको लागि आफ्नो जग्गा सर्वे गर्न अनुमति दिएका छन् ।मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा १३ का अध्यक्ष नेत्र काफ्लेसहितको टोलीसँगको छलफल पश्चा ...
धरान: कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा माओवादीका सांसद इन्द्र आङ्बो र कांग्रेसका सांसद केदार कार्कीले दाबी पेश गरेका छन् ।केन्द्रीय सत्ता गठबन्धनका दलहरु कांग्रेस, माओवादी, जसपा, नेकपा एसलगायत विभिन्न ८ राजनीतिक दलले माओवादीका संसदीय दलका नेता आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने न ...
धरान: सर्दु जलाधार क्षेत्रमा पर्ने छोटीमोरङ डाँडाको जग्गा खरीद गरेका ५३ जनाले धरान उपमहानगरपालिकाविरुद्ध मुद्दा दायर गरेका छन् ।उनीहरुले अन्तरिम आदेश माग गर्दै मुद्दा दायर गरेपनि उच्च अदालत विराटनगरले आदेश जारी गर्न अस्वीकार गरेको छ । हिजो बुधबार अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा बोलाएको छलफलमा विपक ...
धरान: धरानको कार्यपालिका बैठकले राती ११ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न अनुमतिको लागि जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेको छ, तर सुरक्षा समितिले भने त्यसविपरीत राती ९ बजेसम्म मात्र होटल सञ्चालन गर्न दिने निर्णय गरेको छ । सुरक्षा समितिको यो निर्णयले आफुहरु मारमा परेको गुनासो व्यवसायीहरुले गरे ...
धरान: स्थानीय तहका कर्मचारीहरुले काठमाण्डौंमा जारी राखेको केन्द्रीय संघर्ष समितिको आन्दोलनमा धरान उपमहानगरपालिकाका कर्मचारीहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई मंगलबार ज्ञापन पत्र बुझाउदै धरानका कर्मचारीहरुले पनि आन ...
धरान: बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दे काठमाण्डौं पुगेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले आज मंगलबार स्वास्थ्य मन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।शिक्षक कल्याण समाजको नेतृत्वमा प्रतिष्ठानका ५० भन्दा बढी शिक्षक चिकित्सकहरु सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्र ...
धरान: मासु व्यवसायीहरुले आन्दोलनको स्वरुप परिमार्जन गर्दै भोली (बुधबार) देखि धरान भित्र बंगुरको मासु पसल मात्र बन्द गर्ने भएका छन् ।धरान मासु व्यवसायी संघको नेतृत्वमा आज मंगलबार जर्बजस्ती मासु पसलहरु बन्द गराएको गुनासो आएकोले त्यसो नगर्न र गराए कानुन वमोजिम हुने उपमहानगरपालिकाले चेतावनी दिएपछि संघले ...
धरान: बंगुरको मासुको मुल्य विवादमा आजदेखि धरानका मासु व्यवसायीहरुले अनिश्चितकालिन मासु पसल बन्द गर्ने घोषणा गरेका छन् ।हिजो नगरपालिकामा बजार अनुगमन समितियले बंगुरको मासुको मुल्य ४६० मा समायोजन गर्ने निर्णय गरेको विरोधमा मासु व्यवसायीहरुले अनिश्चितकालिन बन्दको घोषणा गरेका हुन् । उक्त घोषणा वमोजिम मास ...
धरान: धरान १६ स्थित रंगशालालाई सुविधा सम्पन्न बनाउन निर्माण कार्य थालेको बषौं बितिसक्यो, तर अझै पुर्णता पाउन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद मातहतको उक्त रंगशालालाई चाडो पुर्णता दिन कुनै पनि निकायले ध्यान दिएको देखिदैन । राष्ट्रिय, अन्तराष्ट्रियस्तरको प्रतियोगिता हुने रंगशालामा अहिलेसम्म फुट ...
धरान: स्थानीय सरकार र मासु व्यवसायीबीच बंगुरको मासुको मुल्यमा सहमति नहुदा भोलीदेखि मासु व्यवसायीहरुले सम्पुर्ण माछा मासुको बिक्रीवितरण बन्द गर्ने घोषणा गरेका छन् । बंगुरको मासु ४ सय रुपैया प्रतिकिलोबाट एक्कासी ५ सय रुपैया बनाएपछि बजार अनुमगन समितिले मासु व्यवसायीहरुसँग हिजो आइतबार र आज सोमबार छ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित