विराटनगर: प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले गर्न नसक्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री कार्कीले विपदको रोकथामदेखि उद्दार तथा राहतमा सर्वपक्षीय ...
धरान: नेकपा एमालेको संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिको लागी कोटा अनुसारको सुनसरी क्षेत्र नं १ बाट ९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । संस्थापन पक्षका नेता तथा उम्मेदवारहरुबीच आज आइतबार छलफल गरेर महिलातर्फ ३ जनासहित ९ जनाको नाम टुंग्याएका हुन् । संस्थापनबाट खुलातर्फ प्रतिनिधिको लागी मुरारी ...
धरान: सुनसरीमा एमाले विवाद अन्त्य गर्दै जिल्ला अधिवेशन आयोजक कमिटी गठन गर्न गएका बुधबार इनरुवामा आयोजित संयुक्त बैठक बहिष्कार गरेका धरानका नेताहरुले पनि १० औं महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गरेका छन् । संयुक्त बैठक र अधिवेशन आयोजक कमिटी गठनप्रति तीब्र असन्तुष्टी जनाएका नेता रमेश बस्नेत, ...
धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं १ को सभापति पदमा धरानका मेयर तिलक राई औपचारिकरुपमा देउवा समुहको उम्मेदवारकोरुपमा अघि सरेका छन् । केही दिनदेखि मेयर राई देउवा समुहबाट सभापतिमा उम्मेदवार बन्ने चर्चा थियो । देउवा समुहकै नेता किशोर राईको असहमति हुँदा हुदै पनि सोही टिमल ...
धरान: नेकपा एमालेको १० औं महाधिवेशनको लागि प्रतिनिधि चयनमा एमाले सुनसरीमा सर्वसम्मत हुन सकेन । आज इनरुवामा भएको महाधिवेशन प्रतिनिधि छनौटको उम्मेदवारी मनोनयनमा प्रतिनिधि कोटाभन्दा चार गुणा बढीले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी मनोनयनमा दाबी विरोध र नाम फिर्ताको लागी अझै २ दिन समय बाँकी छ । ...
धरान: नेपाली काँग्रेस धरान उपमाहानगरपालिका वडा नं १५ को कार्यालय उद्घाटन गरिएको छ । श्याम चोकस्थित कार्यालयको उद्घाटन प्रमुख अतिथि एवं प्रतिनिधिसभाकी सांसद मीना सुब्बा, बिशिष्ट अतिथि एवं पुर्वप्रदेश प्रमुख डा.गोविन्द सुब्बालगायतको उपस्थितिमा भएको हो । साथै, १४ औ माहाधिवेशन अन्तर्गत भएको वडा अधि ...
धरान: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको निर्वाचन नजिकिदै गर्दा धमाधम उम्मेदवार घोषणाको लहर चलिरहेको छ । यही लहरको बीचमा धरानका कांग्रेस नेता, कार्यकर्ताहरुलाई तरंगित हुने गरि एउटा खबर फैलियो ।कांग्रेस नेता रामचन्द्र पौडेल-शेखर कोइराला ...
धरान: किरात धर्मगुरु आत्मनन्द लिंदेनले प्रदेश नं १ को नाम किरात सगरमाथा राख्न माग गरेका छन् । सुनसरीको बराहक्षेत्र नगरपापलिका ३ स्थित किरातेश्वर हाङ्साम युमा माङ्हिम उद्घाटन तथा महागुरु फाल्गुनन्दको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै किरात धर्मगुरु लिंदेनले यस्तो माग गरेका हुन् । उनले किरात स ...
धरान: नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओली आफै ठेगान लागिसकेको बताएका छन् । सुनसरी आउने क्रममा बिहिबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओली आफै ठेगान लागिसकेको कारण अब ठेगान लगाउनुपर्ने आवश्यकता नभएको बताएका हुन् । उनले भने, ...
धरान: नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज धर्मराज निरौलाले धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी र नेता जगदीश कुसियैतविरुद्ध दिएको विवादित अभिव्यक्तीबारे आत्माआलोचित हुँदै क्षमा मागेका छन् । बुधबार इनरुवाको होम साई पार्टी प्यालेसमा आयोजित संयुक्त बैठकको अध्यक्षता गरिरहेका नेता न ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित