धरान: कर्णाली प्रदेशमा नेकपा एमालेका सांसदहरुले फ्लो क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीको पद जोगाइदिएपछि १ नम्बर प्रदेशमा पनि विपक्षी दलहरु अविश्वासको प्रस्ताव ल्याउने गृहकार्यमा जुटेको चर्चा छ । लुम्बिनी प्रदेशमा सोमबार अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश १ मा पनि विपक्षी दलहरुले तया ...
धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीले १२ औं राष्ट्रिय जनगनणा एवं संस्थागत प्रशिक्षण दिन थालेको छ । यायोक्खाले आउँदै गरेको १२ औं राष्ट्रिय जनगनणालाई लक्षित गरि किरात राई समुदायको बसोबास रहेको सुनसरीको विभिन्न स्थानहरुमा प्रशिक्षण दिन सुरु गरेको हो । किरात राई यायोक्खाका केन्द्रिय म ...
धरान: प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले नयाँ बर्ष २०७८ को शुभकामना व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै सभामुख भण्डारीले बितेको बर्षको अनुभवबाट शिक्षा लिदै शान्ति, सद्भाव र सहिष्णुता कायम गरी नेपाली बिचको एकतालाई अझ सुदृढ गर्दै अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् । सा ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ बर्ष २०७८ सालको शुभकामना व्यक्त गरेका छन् ।नयाँ बर्षको पहिलो दिन आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री राईले देश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा नयाँ उत्साह र उमंगसहित सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । ...
विराटनगर: प्रदेश १ सामाजिक विकास मन्त्रालयले नेपाल पत्रकार महासंघ प्रदेश र जिल्ला शाखाको निर्वाचनबाट निर्वाचित भएका पदाधिकारी, सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरुलाई बधाई तथा नयाँ बर्ष २०७८ को शुभकामना आदान प्रदान गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा सामाजिक विकास मन्त् ...
विराटनगरः प्रदेश १ संसदको सोमवारको बैठक पनि अवरुद्ध भएको छ । विपक्षी दलले मुख्यमन्त्रीले संसदलाई छलेको आरोप लगाउँदै संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । उनीहरुले सरकारले घोषणा गरेका योजनाहरु सुचारु गरि खर्चको सुनिश्चितता गर्न माग गर्दै संसद अबरुद्ध पार्दै आएका छन् । सोमवार ब ...
विराटनगरः संसदप्रति सरकार उत्तरदायी नभएको भन्दै प्रदेश एक संसदका पछिल्ला बैठक, बिपक्षी दलहरुले निरन्तर अबरुद्ध गर्दै आएका छन् । मुख्यमन्त्री शेरधन राई संसदमा उपस्थित भइ सरकारको पछिल्लो अवस्थाको बारेमा जानकारी दिनुपनेृ माग राखिरहेका सांसदहरुले सरकार टीकाउन मात्र सक्रिय भइरहेको आरोप लगाएका छन् । ...
विराटनगरः नेकपा एमालेबाट निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा विराटनगरमा जिल्ला र महानगरको समानान्तर कमिटी गठन गरेको छ । एमालेका चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्य कमिटि समानन्तर कमिटी निर्माण गरिएको हो । यस्तै, विराटनगर महानगरपालिका कमिटीमा पारुल क्षेत्रीको नेतृत्वमा १ सय २५ ...
विराटनगरः नेकपा एमालेका नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष ओलीले आफ्ना भक्तहरुलाई मात्र पार्टीमा ठाउँ दिएको आरोप लगाएका छन् । आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै नेपालले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘ओलीसँग लाग्नेहरु दास हुन् । उनको दास बन्न नसक्नेहरु समेटेर सँगठन बनाउँदेछौँ ।’ उनले ओल ...
धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋर्षि राई विजयी भएका छन् ।बिहिबार राती सम्पन्न भएको मतगणनाको परिणाम अनुसार महासंघको जिल्ला कार्यसमितिमा राईको प्यानलै विजयी भएको हो । प्रेस युनियन, प्रेस सेन्टरलगायतको गठबन्धनबाट अध्यक्षमा राईको प्यानलले उम्मेदवारी दिएको थियो । अन्तिम मतपरिणाम अनुसार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित