धरान: उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएको नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केहीबेर तनाव भएको छ । कोभिड महामारीको बेला पदाधिकारीहरु प्रतिष्ठान छोडेर बैठक बस्न काठमाण्डौं गएको र अत्यन्त गैरजिम्मेवार बनेको भन्दै कांग्रेस कार्यकर्ताहरुले तालाबन ...
धरान: नेपाल विद्यार्थी संघ र तरुण दलले आज पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताला लगाउने भएको छ । हिजो प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा लगाएको ताला केही समयमा नै प्रहरीले तोडेको थियो । प्रहरीले ताला तोडेपछि आज बसेको बैठकले पुनः तालाबन्दी गर्ने निर्णय गरेको हो । पार्टी नेतृत्वसँग परामर ...
विराटनगरः प्रदेश १ की सांसद कुसुम श्रेष्ठ र उनका श्रीमान् कोरोना संक्रमित भएका छन् । गत साउन २४ गते श्रीमानसहित उनको स्वाब धरानमा लिइएको थियो । श्रेष्ठ दम्पतीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ तर उनीहरुको गाडीका चालकको रिपोर्ट भने नेगेटिभ आएको छ । सांसद दम्पत्ति २ छोरीको साथमा इटहरीमा बस्छन् । दुई छो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यकक्षमा लगाएको ताला प्रहरीले तोडेको छ । ईलाका प्रहरी कार्यालय धरानको प्रहरी टोली उपकुलपति कार्यालय पुगेर प्रहरीले ताला तोडेको हो । नेवि संघ र तरुण दल धरानले दिउँसो करिब साढे ३ बजेतिर प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा तालाबन्दी गरेक ...
धरान: तरुण दल र नेवि संघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको छ । चार महिनाअघि नै उद्घाटन गरिएको कोभिड १९ अस्पताल शुरुवात गर्न चासो नदिएको र कोरोनाले धरान आक्रान्त भइरहदा पनि सबै पदाधिकारीहरुलाई लिएर सिनेट बैठकको लागि काठमाण्डौं गएको भन्दै तरुण द ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक यही साउन ३० गते तय भएको छ । बैठक आउन ५ दिन मात्र बाँकी हुँदा सिनेट सदस्यसमेत रहेका धरानका मेयर तिलक राईले बैठक स्थगित गर्न माग गरेका छन् । प्रतिष्ठानको सञ्चालक परिषद(सिनेट)मा धरानका मेयर पदेन सदस्य रहने व्यवस्था छ । सोही व्यवस्था अनुरुप म ...
विराटनगरः नेपाली कांग्रेस प्रदेश नं १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्य प्रदेश सरकार जिम्मेवार नभएको आरोप लगाएको छ । साथै, कांग्रेसले जनताको ज्यान बचाउने कार्य गर्न पनि सरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आज विज्ञप्ती जारी गर्दै लकडाउन अघि नै आफ्नो दलले ...
विराटनगर: प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार ५ वटा विधेयक प्रमाणीकरण गरेका छन्। उनले प्रदेश सभाबाट पारित प्रदेश स्तरमा फर्म दर्ता, नवीकरण तथा अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्। यस्तै प्रदेश औद्योगिक ...
धरान: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको बिहिबार कोरोना परीक्षणको लागि स्वाबको नमुना संकलन गरिएको छ । सरकारको कामको सिलसिलामा काठमाण्डौं गएको बेला बैठकका सहभागी तथा प्रदेश नं २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का मन ...
विराटनगरः माेरङका ५ राजनीतिक दलहरूले पालिकाहरूलाइ लकडाउन नगर्न सुझावसहित ११ बुँदै निर्णय गरेका छन् । नेकपा जिल्ला कार्यसमितिकाे कार्यालयमा बसेकाे नेकपासहित नेपाली काँग्रेस, समाजवादी नेपाल, राजपा नेपाल र राप्रपा नेपालकाे सँयुक्त बैठकले पालिकाहरूकाे काेराेना राेकथाम तथा व्यवस्थापनका लागि बनेकाे ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित