विराटनगरः प्रदेश १ मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको बैठकले विभिन्न पाँच निर्णयहरु गरेको छ । जसमा प्रदेश सेवाका कार्मचारी पदस्थापन तथा सरुवा सम्बन्धि कार्यविधि २०७६ लाई दोस्रो संशोधनको कार्यविधि स्वीकृत गरेको छ । यस्तै, प्रदेश प्रहरी सम्बन्धमा बनेक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कर्मचारी तथा चिकित्सकहरुको वृद्धि तलवमानको निर्णय संशोधन भएको छ । वृद्धि भएको तलबप्रति असन्तुष्टी जनाउदै चिकित्सक शिक्षकहरुले धर्ना दिदै आन्दोलन शुरु गरेपछि उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले निर्णय संशोधन गरेका हुन् । आज बिहान चिकित्सा तथा दन ...
विराटनगरः प्रदेश १ संसदमा सांसदहरूको आँखा चेक गर्ने व्यवस्था गर्न माग गरिएको छ । सत्तारूढ दल नेकपाका सचेतकसमेत रहेका बृद्दिकुमार राजभण्डारीले सरकारले बनाएको योजनाको रातो किताबलार्इ संसदमा बोल्ने केही सांसदले कालो किताब भनेको प्रति आपत्ति जनाउँदै आँखा कमजोर भएको हुनसक्ने कटाक्ष गरे । सम्मानीत संसदम ...
धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै केहीबेर धर्ना दिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सक शिक्षक कल्याण समाजले आफ्ना माग पुरा गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ । समाजको नेतृत्वमा आज बिहान प्रतिष्ठानको उपकुलपति कार्यालयअघि शिक्षक चिकित्सकहरुले धर्न ...
धरान: वृद्धि भएको तलबमानप्रति असन्तुष्टी जनाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले आन्दोलन गरेका छन् । चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा चिकित्सक शिक्षकहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । अहिले आन्दोलनरत शिक्षक कल्या ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि भएको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले सर्कुलर जारी गर्दै ४३ औं सिनेट बैठकले आन्तरिक स्रोतबाट २० प्रतिशतसम्म तलब वृद्धि गर्नसक्ने निर्णय गरेअनुसार तलब वृद्धिको निर्णय भएको जनाएका छन् । वृद् ...
विराटनगर: राष्ट्रिय धान दिवस एवं पुर्वप्रधानमन्त्री कमरेड मनमोहन अधिकारी को १००औं जन्मजयन्तीको अवसरमा आज नेकपा विराटनगर वडा नं ८ र राष्टिय युवा संघ नेपाल बिराटनगरले सामुहिकरुपमा धान रोपेको छ । युवाहरूलाई उत्पादन क्षेत्रमा लाग्न हौसला प्रदान गर्दै सामुहिक रूपमा धान रोपिएको नेकपाले जनाएको छ । कार्यक् ...
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई पदबाट हटाउन खोजीरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूलाई हटाउने खेल सुरु भए पनि त्यो असम्भव रहेको बताए । उनले भारतले कब्जा गरेको नेपाली भुमी समेटेको नयाँ नक्सा जारी ग ...
विराटनगरः प्रदेश १ को योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलको राजिनामा माग गरिएको छ । पत्रकारहरुलाई निकृष्ट शब्द प्रयोग गर्दै सामाजिक सँजालमा दिएको अभिव्यक्तिले पत्रकारको मानमर्दन भएको भन्दै पत्रकार र पत्रकार महासँघका पदाधिकारीहरुले राजिनामाको माग गरेका छन् । उनले हिजो कान्तिपुर पव्लिकेशनमा आवद ...
धरान: आगामी आर्थिक बर्षको बजेटमा असन्तुष्टी जनाउदै बराहक्षेत्र नगरपालिकाको नगरसभामा अनुपस्थित भएका वडा ५ का अध्यक्ष राजु अधिकारीले पार्टीबाट पनि राजिनामा दिएका छन् । वडाअध्यक्ष अधिकारी नेकपाबाट निवार्चित वडाअध्यक्ष हुन् । बराहक्षेत्रमा नेकपाबाटै निवार्चित मेयर छन् । बजेटको बिषयमा असन्तुष्ट भएका उनल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित