धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा २ मा नेकपा एमालेका विजयकुमार राई विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राईले राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४ हजार ९८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । राईले १२ हजार ४६४ मत पाएका छन् भने राप्रपाका ढकालले ७ हजार ४८२ मत पाए ।यस्तै, गठबन ...
धरान: सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेद्वार अशोककुमार राई प्रतिनिधिसभिा सदस्यमा विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन)लाई ४५३ मतान्तरले हराउदै विजयी भएका हुन् । राईले १७ हजार ५९ मत पाएका छन् भने तामाङले १६ हजार ६० ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले मतान्तरण झनै बढाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले राती ९ बजेसम्म ७१ हजार ३४२ मतगणना सकिदा राईलाई ६२५ मतको अग्रता लिएको जानकारी दिएको छ । राईले १५ हजार ५८२ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्व ...
धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (२) तर्फ नेकपा एमालेका उम्मेद्वार विजयकुमार राईले मतान्तर झनै बढाउदै लगेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार खसेको कुल मतमध्ये ३२ हजार ६३६ मतगणना सकिदा राईले १० हजार ६६६ मत प्राप्त गरेका छन् । उनीभन्दा ४ हजार ५६ मतले पछि रहेका राप्रपाका उम्मेद ...
धरान: सुनसरी क्षेत्र नं १ मा ७० हजार मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार खसेको मतमध्ये आइतबार साँझसम्म ७० हजार ७२० मतगणना सकिएको छ । गणना भएकोमध्ये एमाले जसपाका संयुक्त उम्मेद्वार अशोककुमार राईले १५ हजार ११४ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामा ...
धरान: प्रदेशसभा १ (२) मा नेकपा एमालेका उम्मेद्वारले विजयकुमार राईले ३५६१ मतले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २८ हजार ७१५ मतगणना सकिदा राईले ९ हजार २२० मत पाएका छन् । उनी भन्दा पछि रहेका राप्रपाका उम्मेद्वार अनिश ढकालको मत ५ हजार ६६१ रहेको छ । दुवैबीच ३५६१ मत रहेको ...
धरान: सुनसरी क्षेत्र नं १ मा जसपा नेता अशोक राईले अग्रता बढाउदै लगेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानले दिउँसो ३ बजेसम्म ६८ हजार ४१२ मत गणना सकिएको छ । हालसम्म जसपाका उम्मेद्वार राईले १४ हजार ४२६ मत पाएका छन् । उनीभन्दा २१८ मतले पछि परेकी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ ...
धरान: सुनसरी क्षेत्र नं १ मा एमाले जसपाका उम्मेद्वार अशोककुमार राईले ४ मतले अग्रता लिएका छन् । धरानको सबै वडा र बराहक्षेत्रको वडा १,२, ३ सहित कुल ६६ हजार २५ मतगणना सकिदा राईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ मतले पछि पार्दै अग्रता लिएका हुन् । राईले १३ हजार ८०१ मत पाएका छन् भने तामाङले १३ हजार ७९७ म ...
धरान: प्रदेशसभा १ (२) तर्फ नेकपा एमालेका उम्मेद्वारले २३९२ मतको अग्रता बनाएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २२ हजार ७९० मतगणना सकिदा एमाले उम्मेद्वार विजयकुमार राईले ७ हजार १४१ मत ल्याएका छन् । उनी भन्दा पछि रहेका राप्रपाका उम्मेद्वार अनिश ढकालले ४ हजार ७४९ मत पाएका छन् । दुवैबीच २३ ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ ६२ हजार ४४८ मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले अझै पनि ४१० मतले जसपा उम्मेद्वार अशोक राईभन्दा अगाडि छिन् । सरिनले १३ हजार ११७ मत पाएकी छिन् भने अशोकले १२ हजार ७०७ मत पाएक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित