राजनीति

    Showing 441-450 of 1,921 items.
  • प्रदेशसभा १ (क) मा एमालेका रमेश बस्नेत विजयी, घोषणा हुन बाँकी

    धरान: सुनसरी क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका रमेश बस्नेत विजयी भएका छन् । प्रदेशसभा १ (क) तर्फको अन्तिम वडा धरान १९ को मतगणना भर्खरै सकिएको छ । उक्त वडाको मतगणना सकिदा एमालेका उम्मेद्वार बस्नेत विजयी भएका हुन् । तर, निर्वाचन अधिकृतको कार्यालय औपचारिकरुपमा घोषणा गर्न भने बाँकी छ ।&nb ...

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 1,143 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ मा घण्टीको अग्रता कायमै, धराने जनताको माया देखेर भावुक हुदै आँशु खसालिन् सरिनले (भिडियोसहित)

    धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले अग्रता कायमै राखेका छन् । निर्वाचन अधिकृत कार्यालय धरानका अनुसार खसेको मध्ये कुल ३६ हजार ४५ मतगणना हुँदा रास्वपाका उम्मेद्वार तामाङले ७ हजार १३५ मत पाएका छन् । उनलाई एमाले जसपाका उम्मेद्वार अशोककुमार रा ...

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 3,910 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा १ (क) मा एमालेका रमेश बस्नेत जित नजिक: वडा १९ को मात्र गणना बाँकी, मतान्तर १२१६

    धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(क) मा नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले १० हजार मत कटाएका छन् । आज बिहान ८ बजेसम्म खसेको मतमध्ये ३७ हजार २२९ मतगणना सकिदा बस्नेतले १० हजार ५६१ मत पाएका छन् । उनी पछि नेपाली कांग्रेसका उमेश थापाको मत ९ हजार ३४५ रहेको छ । बस्नेत र थापाबीच १२१६ मतान्तर रहेको छ ...

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 1,248 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा १ (क) मा ३२ हजार मतगणना सकियो, एमालेका बस्नेतलाई १०४४ मतको अग्रता

    धरान ः सुनसरी क्षेत्र नं १ को प्रदेशसभा १ (क) तर्फ बिहिबार राती १० बजेसम्म ३२ हजार १४ मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले राती १० बजे सार्वजनिक गरेको नतिजा अनुसार नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले अग्रता कायमै राखेका छन् । उनले कांग्रेसका उम्मेद्वार उमेश थापालाई १०४४ मतले पछि पा ...

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 1,098 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ मा २९ हजार मतगणना सकियो, कस्ले कति पायो मत ?

    धरान: सुनसरी क्षेत्र नं १ मा बिहिबार राती ९ बजेसम्म प्रतिनिधिसभातर्फ २९ हजार ८५७ मत गणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानले सार्वजनिक गरेको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्वार गोमा तामाङ (सरिन)ले अग्रता कायमै राखेका छन् । उनले ५७०६ मत प्राप्त गरेका छन् भने एमाले जसपाका ...

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 2,612 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा १ (क) मा एमालेका रमेश बस्नेतको अग्रता कायमै

    धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) मा एमालेका रमेश बस्नेतको अग्रता कायमै छ ।  निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार साँझ ७ बजेसम्म २९ हजार ९२७ मत गणनाको नतिजा सार्वजिक हुँदा १०१४ मतको अन्तरले बस्नेत कांग्रेस उम्मेद्वार उमेश थापाभन्दा अगाडि छन् । बस्नेतले ८ हजार ५१८ मत पाएका छन् भने था ...

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 1,246 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १: घण्टीले झनै बढायो मतान्तर, छाता ६९५ मतले पछि (भिडियोसहित)

    धरान: सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर झनै बढाएको छ ।  निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार हालसम्म २७ हजार ९७८ मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ६९५ मतले पछि पारेका छन् । तामाङले ५४५४ ...

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 2,575 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा १ (क) मा एमालेका उम्मेद्वार बस्नेतलाई ११ सय मतको अग्रता

    धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) मा एमाले उम्मेद्वार रमेश बस्नेतले अग्रता झनै बढाएका छन् ।प्रदेशसभा १ (क)तर्फ २८ हजार ८१ मत गणना सकिदा एमालेका उम्मेद्वार बस्नेतले नेपाली कांग्रेसका उमेश बस्तेतलाई ११०५ मतले पछाडि छोडेका छन् । बस्नेतले ८ हजार ८२ मत ल्याएका छन् भने थापाले ६ हजार ९७७ मत पाएका छ ...

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 1,000 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ मा घण्टीको अग्रता, उम्मेद्वार सरिन भन्छन्, 'पैसामा बिक्ने जनता छैनन् '(भिडियोसहित)

    धरान: सुनसरी क्षेत्र नं १ को २६ हजार ४३३ मत गणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीले मतान्तर बढाएको छ ।  निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार रास्वपका उम्मेद्वार गोमा तामाङ (सरिन)ले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई ५०७ मतले पछि पारेका छन् । तामाङले ५ हजार ७४ मत पाएका छन ...

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 2,106 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशसभा १ (क) मा एमालेका रमेश बस्नेतको अग्रता कायमै, कांग्रेसका थापा ९१७ मतले पछि

    धरान: सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (क) तर्फ नेकपा एमालेका उम्मेद्वार रमेश बस्नेतले अग्रता बढाउदै लगेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार २४ हजार ४८० मतगणना सकिदा ९१७ मतले गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका उमेश थापालाई पछि पारेका छन् । बस्नेतले ७ हजार २२४ मत प्राप्त गरेका छन् भने ...

    • प्रकाशित मितिः मंसिर ८, २०७९
    • 1,140 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित