धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बो (मुकेश)ले मतान्तर बढाउदै गएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार हालसम्म ७९३७ मतगणना हुँदा मुकेशले २८६ मतान्तरले अग्रता कायम गरेका छन् । उनले १७३८ मत पाएका छन् भने एमाले जसप ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहाङ् मेन्याङ्बो (मुकेश)ले अग्रता कायमै राखेका छन् । कुल ७४३६ मत गणना सकिदा मुकेशले एमाले जसपाका उम्मेद्वार अशोककुमार राईलाई २१४ मतअन्तरले पछि पारेका छन् । मुकेशले १५५५ मत प्राप्त गरेका छन् भने राईले १३४१ मत प्राप ...
धरान: सुनसरी क्षेत्र नं १ को पछिल्लो मतगणनाको परिणाम अनुसार लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार मुक्सामहामङ मेन्याङ्बो (मुकेश)ले अग्रता लिएका छन् । धरानको वडा नं १, २, ३ र ४ को कुल ६४३६ मतगणना सकिदा माओवादीका उम्मेद्वार मेन्याङ्बोले १२२२ मत ल्याएर अग्रता हासिल गरेका छन् । उनलाई एमाले जसपाका ...
धरान: सुनसरी क्षेत्र नं १ को मतगणना जारी छ । आज बिहानसम्म धरानको वडा नं १, २ र ३ को प्रतिनिधिसभातर्फ ५०३३ मतगणना सकिएको छ । वडा १, २ र ३ को मतगणना सकिदा घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार गोमा तामाङ (सरिन) ले ९७३ मत पाएर सबैभन्दा अगाडि छिन् । दोस्रोमा राष्ट्रिय प्रजा ...
धरान: सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फको धरानको वडा नं १ मा खसेको मत गणना सकिएको छ । वडा नं १ मा ३ हजार ९९७ मतदातामध्ये १ हजार ८२७ मत खसेको थियो । खसेको मतमध्ये वडा नं १ बाट सबैभन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक राई (अविरल)ले ४६३ मत ल्याएर अग्रता कायमै राखेका छन् । ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ को मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । धरान ८ स्थित सभागृहमा भइरहेको ६ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अशोक राई (अविरल)ले अग्रता लिएका छन् । उनले १७४ मत प्राप्त गरेका छन् । यस्तै, १४३ मतका साथ स्वतन्त्र ...
धरान: अनेक बखेडाको कारण ढिला गरि सुनसरी क्षेत्र नं १ को मतगणना कार्य शुरु भएको छ । सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेपनि तीन घण्टा ढिला गरि ४ बजेदेखि गणना कार्य शुरु भएको हो । अहिले सभागृहमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना कार्य शुरु भएको छ भने प्रदेशसभाको गण ...
धरान: सुनसरी १ को मतगणना आज दिउँसो १ बजेदेखि शुरु गर्ने निर्णय भएको छ । धरान सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना शुरु गर्ने निर्णय गरेको अधिृकत रुद्रप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार अगल अलग वडाका मतपेटिकाहरु एकै ठाउँमा मिसाएर गणना गर् ...
धरान: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सुनसरी जिल्लामा ६३ प्रतिशत मत खसेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ६३ दशमलव ६ प्रतिशत मत खसेको छ । उनका अनुसार आइतबार सम्पन्न भएको निर्वाचनमा कुल ३ लाख ४६ हजार ६ सय ९३ जनाले मतदान गरेका छन् । जसमा १ लाख ६९ हजार २३५ जना पुर ...
धरान: मेयर हर्क साम्पाङले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको लागि आज मतदान गरेका छन् । धरान १८ स्थित कार्मेल स्कुलको मतदान केन्द्रमा पुगेर मेयर साम्पाङले मतदान गरेका हुन् । मतदानको क्रममा उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उज्वल भविष्यको आशा गरेर मतदान गरेको बताए । साथै निर्वाचनबाट धरानले असल ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित