धरान: प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्नको लागि आज देशभर मतदान शुरु भएको छ । निर्वाचन आयोगले तोकेको समय बिहान ७ बजेदेखि नै मतदान शुरु भएको हो । कतिपय मतदान केन्द्रहरुमा केही ढिला गरि मतदाान शुरु भएको थियो । मतदानको लागि मतदाताहरु उत्साहपुर्वक बिहानैदेखि मतदान केन्द्रहरुमा पुगेका थिए । पाँच बर्षको ...
धरान: आइतबार मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । मतदानस्थलहरुमा आइतबार हुने निर्वाचनको सबै तयारी भइसकेको धरानस्थित सुनसरी क्षेत्र नं १ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अधिकृत रुद्र अर्यालले जानकारी दिए । उनका अनुसार सबै मतदानस्थलहरुमा मतदान अधिकृतसहितक ...
धरान: मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं १ को मतगणना धरान ८ स्थित सभागृहमा नै हुने भएको छ । सभागृहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर निर्वाचनको सम्पुर्ण प्रक्रियाहरु त्यहीबाट भइरहेको छ । मतदान पश्चात मतपेटिकाहरु संलकन गरेर सभागृहमा नै ...
धरान: नेकपा एमाले र जसपाबाट सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेद्वार अशोककुमार राईले आफुलाई जिताएर पठाए ५ बर्षसम्म मतदाताहरुलाई पश्चाताम हुन नदिने बताएका छन् । बिहिबार धरानको भानुचोकमा आयोजित अन्तिम चुनावीसभालाई सम्बोधन गर्दे राईले सयौं पटक सोचेर मात्र मतदान गर्न पनि आग्रह गरे । चुनावमा भोट ह ...
धरान: नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त चुनावी आमसभा धरानमा भइरहेको छ । भानुचोकमा आयोजित अन्तिम चुनावी सभामा हजारौंको उपस्थिति रहेको छ । सभाको प्रमुख अतिथि एवं वक्ताकोरुपमा नेता गुरु वराल आएका छन् । निर्वाचन परिचालन मुल कमिटीका संयोजक मीनकुमार सुब्बाले अध्यक्षताको आसन ग्रहण अघि मन्त ...
धरान: मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दलहरूले आज मध्यराती १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउँछन् । निर्वाचन आयोगले यसअघि नै कात्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात १२ बजेसम्म मात्रै प्रचारप्रसारका गर्नको लागि समय तोकेको थियो । आज मध्यराती १२ बजेपछि मौन अवधि (स् ...
धरान: लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले धरान र निर्वाचन क्षेत्रलाई नै समृद्ध बनाउन पर्यटनलाई केन्द्रमा राखेर पुर्वाधार विकास गर्नुपर्ने बताएका छन् । भानुचोकमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले पर्यटनबाट नै समृद्धि हा ...
धरान:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् । गठबन्धनबाट बुधबार धरानको भानुचोकमा आयोजित वृहत आमसभालाई सम्ब ...
धरान: भारतसँग सीमा जोडिएका सुनसरी जिल्लाको सम्पुर्ण सीमा नाकाहरु तीन दिन बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वतन्त्ररुपमा सम्पन्न गर्न भारतसँगको सीमा नाका तीन दिन बन्द गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेवा यादवका ...
धरान: सरकारले मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्र्दभमा दुई दिने विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फडिन्द्रमणी पोखरेलका अनुसार सरकारी निकाय तथा सार्वजनिक कार्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित