राजनीति

    Showing 481-490 of 1,921 items.
  • सुनसरी क्षेत्र १ ले यसपाली केन्द्रसँग जोड्ने उम्मेद्वार अशोक राई पाएको छ: भीम ज्वाला

    धरान: एमालेका मजदुर नेता भीम ज्वाला राईले धरान र सुनसरी क्षेत्र नं १ ले यसपाली केन्द्रसँग जोड्ने नेता पाएकोले अशोककुमार राईलाई जिताएर पठाउन मतदाताहरुलाई आग्रह गरेका छन् । धरान १६ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे नेता राईले धरान र क्षेत्र नं १ ले सधै केन्द्रसँग पहुँच नभएको गुनासो गरिरहदा ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 1,707 पटक पढिएको
    • क्लिक धरान
  • चुनावी सभामा मनोज मेन्याङ्बोले भने, 'मेरो उम्मेद्वारीले ठुला ठुला गठबन्धन तिलमिलाए, हेभिवेट उम्मेद्वारलाई जनताले सडकमा पुर्याउछन्'(भिडियोसहित)

    धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिएका धरानका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले आफ्नो उम्मेद्वारीले ठुला ठुला गठबन्धन गरेका र हेभिवेट भनिएका उम्मेद्वाहरु तिलमिलाएको बताएका छन् । मंगलबार भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार मेन्याङ्बोले क्षेत् ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 1,320 पटक पढिएको
    • क्लिक धरान
  • सुकुम्बासी, भूमिहिन आयोग गठबन्धन सरकारले खारेज गरेको होः विजय कुमार राई

    धरान: मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (ख)बाट एमालेका उम्मेद्वार विजयकुमार राईले नेकपा एमालेले सुकुम्बासी, भूमिहिन जनतालाई अधिकार सम्पन्न बनाउन ऐन मार्फत आयोग गठन गरेको तर गठबन्धन सरकारले खारेज गरेको बताए।बराहक्षेत्र ५ कालाबन्जरस्थित कोणसभालाई सम्बोधनन गर्दै राईले भुमिहिन, सु ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 966 पटक पढिएको
    • क्लिक धरान
  • चुनाव जितेर गएपछि स्मरणीय हुने काम गर्छु:अशोक राई

    धरान: नेकपा एमाले जसपा तालमेलका सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा संयुक्त उम्मेद्वार अशोककुमार राईले आफु चुनाव जितेर गएपछि स्मरणीय हुने काम गर्ने बताएका छन् । धरान १८ स्थित रत्नचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार राईले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले आफु धरानबासी भईसकेको ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 932 पटक पढिएको
    • क्लिक धरान
  • भोली धरानमा गठबन्धनको आमसभा: माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने

    धरान: मंसिर ४ गतेको निर्वाचनको चुनावी प्रचारको क्रममा भोली (बुधबार) लोकतान्त्रिका वाम गठबन्धनको चुनावी आमसभा हुने भएको छ । धरानको भानुचोकमा हुने वृहत आमसभामा प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने गठबन्धनको संयुक्त चुनावी प्रचार समितिले जनाए ...

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 596 पटक पढिएको
    • क्लिक धरान
  • म जनताको सेवक बन्न चाहान्छु: मनोज मेन्याङवो

    धरान: सुनसरी क्षेत्र नं १ बाट  प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार मनोज कुमार मेन्याङवोले आफू जनताको सेवक बन्नको लागि उम्मेद्वार बनेको बताएका छन् । धरानको चुनावी घरदैलो पश्चात आयोजित कोण सभामा बोल्दै मेन्याङबोले आफु शासक बन्न नभएर जनताको सेवक हुन उम्मेद्वार भएको बताएका हुन् । वितगमा पनि आफ ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 750 पटक पढिएको
    • क्लिक धरान
  • विजय राई: विद्यार्थी राजनीतिदेखि उदाएका नेता

    विद्यार्थी राजनीतिमा विजयकुमार राई परिचित नाम हो । त्रिभूवन विश्वविद्यालय कीर्तिपुरमा २०६० सालमा स्ववियु सभापति जितेपछि राजनीतिमा उनी परिचित भएका हुन् । यसको पनि खास कारण छ, विश्वविद्यालयमा नेवि संघको दबदबा थियो । तर, नेवि संघको दबदबालाई तोडेर उनी अनेरास्ववियुको झण्डा फहराउदै स्ववियु सभापति बने । स् ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 1,013 पटक पढिएको
    • क्लिक धरान
  • मुक्सामहाङ मेन्याङबो: जनयुद्धदेखि नै अविचलित राजनीतिक योद्धा

    सानै उमेरदेखि सङ्घर्षशील स्वभाव भएका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) को जन्म २०३९ साल बैशाख १ गते ताप्लेजुङ जिल्लाको साविक थेचम्बु– ८, ओख्रे (हाल याङ्वरक गाउँपालिका–१) मा भएको हो । बुबा रणबहादुर मेन्याङ्बो र आमा शिवकुमारी लिम्बूको कोखबाट जन्मिएका मुकेश चार दाजुभाइमध्ये माइलो हुन् । शिक्षण पेसामा रहेका ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 3,280 पटक पढिएको
    • क्लिक धरान
  • तारा सुब्बा जिवित भएको भए मेरो सट्टामा उहाँको उम्मेद्वारी हुन्थ्यो:रेवतीरमण राई

    धरान: लोकतान्त्रिक वाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ प्रदेशसभा २ का उम्मेदवार रेवती रमण राईले धरान १६ स्थित स्वर्गीय मेयर तारा सुब्बा स्मृति पार्कमा पुगेर सालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । चुनावी घरदैलो अभियानको क्रममा उक्त पार्कमा पुगेका उम्मेद्वार राईले स्वर्गीय मेयर सुब्बा जिवित भएको भ ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 654 पटक पढिएको
    • क्लिक धरान
  • एमाले उम्मेद्वार विजय राईले मतदातासँग गरे प्रतिवद्धता

    धरान: बराहक्षेत्रका मतदाताले आफ्नो गाउँ टोलको विकास लागी उम्मेदवारसँग प्रतिबद्धता खोजेका छन् । बराहक्षेत्र–५ लक्ष्मीपूबासीले आइतबार घरदैलो कार्यक्रममा आइपुगेका एमाले जसपाका संयुक्त उम्मेदवार विजयकुमार राई समक्ष भौतिक निर्माणका योजनाको माग समेत गरेका हुन् । मतदाताको आवश्यकता अनुसार आफुले काम गर् ...

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 874 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित