धरान: नेकपा एमाले पार्टी परित्याग गरेर सुनसरी क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका मनोज मेन्याङ्बोको भोली (मंगलबार) धरानमा चुनावी सभा हुने भएको छ। भानुचोकस्थित ट्याक्सी स्टेण्डमा निर्माण गरिएको स्टेजमा सभा हुने निर्वाचन परिचालन मुल कमिटीका संयोजक किशोरकुमार कार्कीले जानकारी दिए । उनका ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा हर्क साम्पाङ समुह भनेर चिनिएका स्वतन्त्र उम्मेद्वारहरु तर्कबहादुर मगर, समिर तामाङ र हेमचन्द्र राईको आइतबार भानुचोकमा चुनावी सभा थियो । मगर सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा उम्मेद्वार हुन् भने तामाङ प्रदेशसभा १(१) बाट उम्मेद्वार छन् । यस्तै, राई प्रदेशसभा १ (२) बाट ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरुको सम्पुर्ण जानकारी दिने गरि क्युआर कोडको लञ्च गरिएको छ । आइतबार धरान १९ मा घरदैलो अभियानको क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो र प्रदेशसभा १ (१) ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभामा एमाले जसपाका संयुक्त उम्मेद्वार अशोक कुमार राईले सुकुम्बासीलाई अब ढाट्ने ठाउँ नरहेको बताएका छन् । धरानको वडा नं ५ स्थित देवीगाउँमा चुनावी घरदैलो कार्यक्रमको क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार राईले जसपा र एमालेको ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा दुई जना भूपू लाहुरे पनि उम्मेद्वार छन् । कर्णेल विजयकुमार राईले सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारी दिएका छन् भने सार्जेन्ट विन्द्रमान राईले प्रदेशसभा १ (ख)बाट उम्मेद्वारी दिएका छन् । कर्णेल राईको चुनाव चिह्न छत्रे टोपी छ । सार्जेन्ट राईको चिह्न विजु ...
धरान: मंसिर ४ गतेको निर्वाचनमा हर्क साम्पाङ समुहबाट स्वतन्त्र उम्मेद्वारी दिएको प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरुको भोली आइतबार भानुचोकमा आमसभा हुने भएको छ । दिउँसो करिब साढे १ बजेदेखि भानुचोकमा सभा हुने निर्वाचन परिचालन समितिका प्रवक्ता रामप्रसाद राईले जानकारी दिएका छन् । आमसभालाई प्रतिनिधिस ...
धरान: लोकतान्त्रिक बाम गठबन्धनको प्रदेशसभा १ (१) बाट उम्मेद्वार बनेका उमेश थापाले धरानको छाताचोकस्थित पुरानो अस्पतालको क्षेत्रमा १०० बेडको सुविधा सम्पन्न सिटी हस्पिटल र दीर्घकालिन खानेपानी योजनालाई प्राथमिकतामा राखेका छन् । उम्मेद्वार थापाले वीपी प्रतिष्ठानमा विरामीको अत्यधिक चाप भएकोले भेन्टिल ...
धरानः रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छोडेका सञ्जिव भट्टराईले सुनसरी क्षेत्र नं १ का स्वतन्त्र उम्मेद्वार मनोज मेन्याङ्बोलाई समर्थन गरेका छन् । धरान १६ निवासी भटट्राईले हस्तलिखित एक प्रेस विज्ञप्ति जारी गर्दै आफुसहित रास्वप परित्याग गरेका सबैले स्वतन्त्र मध्ये इतिहास, योग्यता, योगद ...
धरानः सुनसरी क्षेत्र नम्बर १ अन्र्तगत बराहक्षेत्र नगरपालिकास्थित चतराको गाउँ वस्तीमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको साझा उम्मेदवारको शनिबार विहान घरदैलो अभियान भएको छ । उम्मेद्वारहरुले स्थानीय मतदाताहरुसँग भेट गर्दै त्यहाँका समस्याहरुलाई पुरा गर्ने प्रतिवद्धता पनि जनाए । मतदाताहरु ...
धरान: अगामी मंसिर ४ मा हुने निर्वाचनमा सरकार गठन गर्ने दलका उम्मेद्वारलाई मतदान गर्न आवश्यक रहेको नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर ईन्चार्ज फोक्वाहाङ सुब्बा चोत्लुङले बताएका छन् ।धरानको छाताचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यसपटक गठबन्धनले युवा उम्मेद्वारलाई अगाडि बढाएको पनि बताए । उनले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित