मंसिर ४ गतेको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनबाट सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो (मुकेश) उम्मेद्वार छन् । चुनावी प्रसारप्रसारको क्रममा घरदैलो अभियानमा ब्यस्त रहेका मेन्याङ्बो यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि उम्मेद्वार थिए । यसप ...
धरान । नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवारहरुलाई विजयी गराउन सुनसरी क्षेत्र नं. १ का मजदुर एक जुट भएका छन् ।आज धरान स्थित संयुक्त निर्वाचन परिचालन कमिटि अन्तर्गत रहेको मजदुर परिचालन कमिटिको कार्यालयमा भएको बैठकले हरेक क्षेत्रमा मजदुरहरु परिचालन गर्ने निर्णय गरेको मजदुर नेता कमल भट्टराईले जानका ...
धरान: प्रदेश १ सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको छ।प्रदेश १ का वन, वातावरण तथा भू(संरक्षण मन्त्री शेखरचन्द्र थापाको हिजो निधन भएको थियो । उनको निधनको शोकमा आज सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको हो । यसैगरि, सरकारले राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको आन्तरिक मामिला तथा कान ...
धरान: एमाले जसपा तालमेलका उम्मेदवारहरुले सुकुम्बासी समस्या समाधान गर्न भूमिहीन, अव्यवस्थित बसोबासीहरुलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धरान ११ का बस्तीहरुमा घरदैलोमा पुग्ने क्रममा उनीहरुले सुकुम्बासीलाई विस्थापित नगरी स्थापित गर्ने वचनवद्धता व्यक्त गरेका छन् । वडा नं नम्बर ११ धरा ...
धरान: पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेद्वारी दिएका मनोजकुमार मेन्याङ्बोलाई सहयोग गरेको भन्दै नेकपा एमाले धरान उपमहानगर कमिटीले ८ र १६ नम्बर वडा कमिटी अध्यक्षलाई कारबाही गर्न सिफारिश गरेको छ । एमाले धरान उपमहानगर कमिटीले धरान ८ नम्बर वडा कमिटी अध्यक्ष विश्वराम कार्की र १६ नम्बर वडा कमिटी अध्यक्ष द ...
धरान: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कात्तिक २५ गते (शुक्रबार) धरान आउने भएका छन् । मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ताहरुसँग भेटघाट गर्न ओली धरान आउन लागेका हुन् । सुनसरी क्षेत्र नं. १ मुल निर्वाचन परिचालन समितिको आयोजनामा एमाले–जसपा सयुक्त कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार् ...
मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको चुनावी तालमेल छ, र यहाँबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार छन्, अशोककुमार राई । आफैले संगठन गरेको, निर्माण गरेको पार्टी एमालेलाई परित्याग गरेर अलग्गै पार्टी बनाएका राई विभिन्न पार्टीसँग ए ...
धरान: नेकपा एमाले–जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोककुमार राईले धरान १६ को समस्या समस्या हल गर्न अघि सारिएको योजनालाई राष्ट्रिय योजनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धरानको सर्दू खोलाले वर्षेनी निम्त्याउने समस्यासँग आफू जानकार रहेको बताउँदै उम्मेदवार राईले सर्दू करिडोरलाई राष् ...
मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा तर्कबहादुर मगरले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । हर्क साम्पाङ समुह भनेर चिनिएका उम्मेद्वार मगर चुनावी ब्यस्तताको बीचमा पनि श्रमदानको अभियानमा पुग्ने गरेका छन् । पानीको जार चुनाव चिह्न भएका उम्मेद्वार मगर सोमबार धरानको भालुखोला प ...
धरान: सुनसरी क्षेत्र नं १ (२) बाट प्रदेश सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रेवती रमण राईले आफु जनताको सेवक भएर काम गर्ने बताएका छन् । उनले घरदैलो कार्यक्रमको क्रममा यस्तो बताएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को तर्फबाट राई सुनसरी क्षेत्र न १ (२) तर्फ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित