विराटनगर: निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च गर्न रोक लगाउने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलको लागि बोलाएको छ । निर्वाचन आयोगले प्रदेश नं. १ सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च नगर्न दिएको निर्देशनविरुद्धमा प् ...
धरान: नेपाल विद्यार्थी संघले सुनसरी क्षेत्र नम्बर १ स्तरीय अन्तर कलेज हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसरमा संघले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको हो । संघको धरान नगर समितीले कोइरालालाई स्मरण गर् ...
धरान: नेकपा (माओवादी केन्द्र)ले सुनसरी निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य (संघीय सांसद)को लागि प्रत्यक्षतर्फ ३ जना उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश गरेको छ ।नेकपा (माओवादी केन्द्र) सुनसरी १ नम्बर क्षेत्र निर्वाचन परिचालन समितिको आज (सोमबार) बसेको बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ मुक् ...
धरान: मंसिर ४ गतेको निर्वाचनको लागि नेकपा एमालेले सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य (संघीय सांसद) मा सर्वसम्मत उम्मेद्वार सिफारिश गरेको छ । धरानस्थित पार्टी कार्यालयमा आज बसेको क्षेत्रीय समन्वय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा जयकुमार राईलाई सर्वसम्मत सिफारिश गर्ने निर्णय गरेको समन्व ...
धरान: मंसिर ४ गते हुन लागेको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांंग्रेसले सुनसरी क्षेत्र नं १ बाट उम्मेदवारको नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र नं. १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारि ...
धरानः नेपाल फोटो पत्रकार महासंघ सुनसरीको दोस्रो अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।बुधबार धरान ४ भेडेटार (काम्फेक)स्थित होटल बेसक्याम्पमा भएको अधिवेशनले पुनः विकास चाम्लिङ राईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो । महासंघको केन्द्रीय सदस्य उपेन्द्र चाम्लिङ राईको प्रमुख आतिथ्यमा आयो ...
धरान: आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) ले सुनसरी निर्वाचन क्षेत्र नं १ बाट नेता अशोक राईसहित ३ जना उम्मेद्गवारको नाम प्रत्यक्षतर्फ सिफारिश गरेको छ । पार्टीको क्षेत्रीय समितिको बैठकले प्रत्यक्षसँगै समानुपातिकतर्फका उम्मेद्वारहरुको नाम पनि सिफारिश गरेको हो । पार ...
विराटनगर: नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई सर्कुलर गरेको छ । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रत्यक्ष र समानुपातिककमा एउटै ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट पनि आफ्नो नाम सिफारिश हुनुमा आफ्नो चाहना, इशारा वा हात नभएको प्रष्ट पारेका छन् । मुख्यमन्त्री राईले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहजिल्ला भोजपुरबाहेक सुनसरी १ बाट सिफारिश भएको बिषयम ...
इटहरी: नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा शनिबार सञ्चारकर्मी दाहलकै घरमा पुगेर युनियन सुनसरीले दुर्घटनावापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । रक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित