धरान: नेपाली कांग्रेसका सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र गोले तामाङ शनिबार सर्दु खोलामा श्रमदान गर्न पुगेका छन् । नेता तामाङले बेलायतबाट बुबा रामबहादुर गोले तामाङले पठाइदिएको नगद १५ हजार रुपैया पनि हस्तान्तरण गरेका थिए । खानेपानी अभियान तथा वृक्षारोपण गरिएको विरुवामा पानी सिचाईको लागि पा ...
धरान: नेकपा एकीकृत समाजवादी सुनसरीले सुनसरीको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकल ...
धरान: बसाई हिड्नेको तातीले.., आमा दिदी बैनी हो...जस्ता जनवादी तथा कालजयी गीतका गायक जेबी टुहुरेको निधन भएको एक बर्ष पुग्यो । उनको बार्षिको अवसरमा शुक्रबार धरानमा जेबी टुहुरे स्मृति सन्ध्या तथा श्रष्टा सम्मान कार्यक्रम भव्यरुपमा भयो । जेबी टुहुरे फाउण्डेशनले भानुचोकमा आयोजना गरेको कार्यक्रमको प्रमुख ...
धरान: पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानको सर्दु खोलामा विरुवा रोपेका छन् । पार्टीको कार्यक्रम तथा जेबी टुहुरे फाउण्डेशनको कार्यक्रममा सहभागी हुन धरान आइपुगेका प्रचण्ड सबैभन्दा पहिला धरान १३ स्थित सर्दु खोला पुगेका थिए । त्यहाँ उनले जेबी टुहुरेल ...
धरान: नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धरान आउदैछन् । पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड बिहान पहिलो फ्लाइटबाट विराटनगर हुदै धरान आउने कार्यक्रम तय भएको थियो । तर, पुर्वनिर्धारित समय तालिका फेरवदल भएको छ । सत्ता गठबन्धनको बैठकको कारण आउन केही ढिलाई हुने नेकपा माओवादी धर ...
धरान: बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्थाबारे नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस क्षेत्रीय समितिले प्रतिष्ठान व्यवस्थापनलाई बेथिती एवं विसंगतिहरुको अन्त्य गर्न पहल गर्न पटक पटक मौखिकरूपमा अनुरोध गर्दा सुधार नगरेको भन्दै क ...
धरान: नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति धरानको अध्यक्षमा किशोर अधिकारी चुनिएका छन् । सुनसरी उद्योग वाणिज्य संघको हलमा शुक्रबार सम्पन्न एशोसिएसनको १० औं अधिवेशनबाट अधिकारी अध्यक्षमा चुनिएका हुन् । एकाई समितिको उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा विर्खराज राई, कोषाध्यक्षमा इश्वर लामिछाने र सहसच ...
धरान: कोशी राजमार्गको ईटहरी–धरान सडकखण्डको निर्माण सुस्त गतिमा हुँदा जनताले सास्ती खेप्नुपरेको र सडक दुर्घटना पनि बढेको भन्दै नेपाली कांग्रेस धरान उपमहानगर समितिले गम्भीर ध्यानार्कषण भएको जनाएको छ । कांग्रेस सचिव तथा प्रवक्ता जितेन्द्र राईले एक प्रेश विज्ञप्ती जारी गर्दै सडक निर्माण कार्य चाडो ...
धरान: धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकालको एक सय दिनमा भएको काम तथा उपलब्धीहरु सार्वजनिक गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले १०० दिनमा के गरिस तैले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै १३ बुँदे कामहरु सार्वजनिक गरेका हुन् । गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा म ...
विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बैठ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित