धरान: नेपाली कांग्रेस धरान उपमहानगर समितिले अपराधिक गतिविधि बढ्दै गएको भन्दै ईलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । कांग्रेसले हिजो (शुक्रबार ) ईलाका प्रशासन र प्रहरी कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो । पछिल्लो केही घटनाले धरानमा अपराधिक गतिविधि बढेको महश ...
धरान: धरान उपमहानगरपालिकाले २ जना ईञ्जिनियरसहित १८ जना करारका कर्मचारीहरुलाई हाजिर गर्न रोक लगाएको छ । हाजिरी खातामा नै सुचना टाँसेर उपमहानगरपालिकाले उनीहरुलाई हाजिर गर्न रोकेको हो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल काठमाण्डौं गएकोले नफर्केसम्म हाजिर नगर्न उक्त सुचनामा भनिएको छ । अधि ...
धरान: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले सोमबार प्रदेश नं १ का खानेपानी मन्त्री रामकुमार राईलाई भेटेका छन् । मेयर साम्पाङ र उपमेयर बेघाले संयुक्तरुपमा नै विराटनगरमा मन्त्री राईसँग भेट गरेका हुन् । धरानको समग्र बिषयमा मन्त्री राईसँग छलफल भएपनि बिशेष गरि खानेपानी समस्यामा बढी केन्द्र ...
विराटनगर: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु हुने र त्यसको एक हप्तापछि नामकरणको प्रक्रिया सुरु हुने सम्भावना रहेको उनले बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्क ...
धरान: धरानमा स्वर्गीय मेयर तारा सुब्बाको चौथो स्मृति दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । नेकपा एमाले धरान उपमहानगर कमिटीको आयोजनामा धरान १९ स्थित हरियाली सामुदायिक वन र धरान १६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति चिल्ड्रेन पार्कमा स्मृति दिवस मनाइएको हो । हरियालीमा रहेको स्वर् ...
धरान: पत्रकारिता छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा प्रवेश गरेका रवि लामिछाने र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।पार्टीको सुनसरी जिल्ला भेलामा सहभागी हुन धरान आएको बेला लामिछाने र मेयर साम्पाङबीच आज (शुक्रबार) भेट भएको हो । मेयर साम्पाङलाई भेट्न लामिछाने बिहान कार्यालय ...
विराटनगर: प्रदेश नंं. १ को नामकरणका लागि आज (शुक्रबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बसेको छ । प्रदेश सरकारको आह्वानमा प्रदेश सभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा बसेको हो । बैठक चालु प्रदेश सभाबाट प्रदेशका नामकरण टुंगाउने विषयमा बसेको मुख्यमन ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा विजय श्रेष्ठ निवार्चित भएका छ्न । आज भएको मतगणनाको परिणाम अनुसार उनले १२२५ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रत्यासी शिवराज श्रेष्ठले ६३६ मत मात्र ल्याए भने अर्का अध्यक्षका प्रत्यासी पवन अग्रवालले ३३३ मत ल्याए । वस्तुगततर्फ नारायण लिम्बु र र ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको मतगणना शुरु भएको छ । सबैभन्दा थोरै मतदाता भएको वस्तुगत तर्फको मतगणनाको नतिजासमेत सार्वजनिक भइसकेको छ । वस्तुगततर्फ रामस्वरुप शर्माले ११ र नारायण लिम्बुले १० मत ल्याएर विजयी भइसकेका छन् । विजयी भएका लिम्बु अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठ प्यानलका हुन् भन ...
धरान: सुनसरी उद्योग वाणिज्य संघ धरानको आइतबार मतदान सकिएको छ । शान्तिपुर्णरुपमा मतदान सकिए पनि वस्तुगतर्फ मतदाता भन्दा एक भोट बढी खसेको पाइएको छ । भोली बिहान ८ बजेदेखि मतगणना शुरु गर्ने भनिए पनि वस्तुगततर्फको यो समस्या गरेर मात्र गणना कार्य शुरु गर्ने निर्वाचन अधिकृत डा।राजेन्द्र शर्माले जानकार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित