धरान: धरानको कार्यपालिका बैठकमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ । खासगरि नेकपा एमालेका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बजेट विनियोजनमा असहमति जनाउदै बैठक छोडेर हिडेपछि स्थगित भएको हो । उपमेयर कोष र सामाजिक विकास समितिको बजेटमा एमालेको असहमति जनाउदै बैठक छाडेर हिडेपछि स्थगित भएको छ । वि ...
धरान: नेपाली कांग्रेसको भातृ संगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दलले आफ्नै माउ पार्टी नेपाली कांग्रेस नेतृत्वको केन्द्रीय सरकारविरुद्ध धरानमा प्रर्दशन गरेको छ । पेट्रोलियम पदार्थको मुल्य आकाशिएको र जनता मारमा परेको भन्दै विद्यार्थी र तरुणहरुले आज दिउँसो धरानमा सिट्ठी जुलुस निकालेका हुन् । सिंहदेवी ...
धरान: समयमै नीति तथा कार्यक्रम अध्ययन गर्न नदिइएको भन्दै वडाअध्यक्षहरुले समय माग गरेपछि बुधबार हुने भनिएको धरानको नगरसभा सरेको छ । आज (मंगलबार) भएको कार्यपालिका बैठकमा नगरसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रम प्रमुख एजेण्डा रहेको थियो । झण्डै डेढ घण्टा ढिला गरि शुरु भएको कार्यपालिका बैठकमा प ...
धरान: गत बैशाख ३० गतेको निर्वाचनपछिको धरान उपमहानगरपालिकाको तेस्रो कार्यपालिका बैठक शुरु भएको छ । दिउँसो २ बजेको लागि बोलाइएको बैठक करिब डेढ घण्टा ढिला गरि शुरु भएको हो । अघिल्लो २ वटा बैठक प्रत्यक्ष प्रसारण गर्न दिइए पनि आजको बैठक भने सञ्चारकर्मीहरुलाई लाइभ गर्न दिइएन । बैठकमा भोली बुधबार हुने भनिए ...
विराटनगर: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्वीट्जरल्याण्ड सरकारले गरेको सहयोग सकारात्मक भएको बताएका छन् ।स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले संघ ...
धरान: गएको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन बनाएको धरानका राजनीतिक दलहरुको संयन्त्रले मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बेघालाई शुक्रबार भेट गरेको छ । मेयर साम्पाङ र उपमेयर बेघालाई भेटेर संयन्त्रले विभिन्न २१ वटा शिर्षकमा नीति तथा कार्यक्रम र बजेटले उच्च प्राथमिकताका साथ सम्बोधन गर्न ...
धरान: मेयर हर्क साम्पाङले धरानलाई बचाउने र बनाउने अभियानमा सबै जनप्रतिनिधिहरुलाई एकजुट भएर लाग्न आग्रह गरेका छन् । बैशाख ३० गतेको निर्वाचनबाट धरानमा निवार्चित सबै जनप्रतिनिधिहरुसँगको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आग्रह गरेका हुन् । उनले विभिन्न दलमा आवद्ध भएपनि सबै ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले नगरको नेतृत्व कसैलाई बायस गरेर नभै सबैसँग सहकार्य र सम्मान गरेर नै अघि बढ्ने बताएका छन् । धरानका निवार्चित कार्यपालिका सदस्यहरुसहित १०५ जना जनप्रतिनिधिहरु र कर्मचारीहरुसँगको बिहिबार आयोजित परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर बेघाले यस् ...
धरान: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले धरान प्रदेशकै इज्जत र गौरव भएको चर्चा गर्दै पुरानो साख फिर्ता गर्नुपर्ने बताएका छन् । धरान १४ स्थित विजयपुरमा प्रहरी चौकी भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री कार्कीले आधुनिकताको सहर धरान अहिले पछाडि परेको महशुस आफुले ...
धरान: धरानको प्रमुख पर्यटकीय क्षेत्र वडा नं १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माण गर्न शिलान्यास गरिएको छ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बिहिबार विजयपुर चोक नजिक चौकीको शिलान्यास गरेका हुन् । प्रहरी चौकीको लागि स्थानीय केदार श्रेष्ठ र वसन्त श्रेष्ठले जग्गा उपलब्ध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित