धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ) को जिम्मेवारी धेरै छन् तर उनको अर्जुनदृष्टि भने खानेपानी आपूर्ति र वितरणमा छ । बषौंदेखि भनेजति पानी पाउन नसकेका धराने जनताले उनलाई खानेपानी सहज उपलब्ध हुने अपेक्षाले नै मतदान गरेर मेयरमा जिताएका हुन् । मेयर भए लगत्तैदेखि उनी भएको खानेपानी संरचनाहरुको मर्मत, वि ...
धरान: गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सामाजिक अभियन्ता हर्क साम्पाङ खानेपानीलाई प्रमुख एजेण्डा बनाएर मेयरमा निवार्चित भए । मेयर भइसके पछि उनी कहिले खानेपानीको मुहान क्षेत्रमा पुग्छन् भने कहिले पानीको स्रोत थप्न भन्दै खोलानाला खोज्दै हिड्छन् । कहिले बिग्रिएको वेल मर्मत गराउन निर्देशन दिन्छन्, ...
धरान: खानेपानी आयोजना सञ्चालनको क्रममा विवादले पाँञ्चकन्या जंगलमा रिजर्ब वेयर निर्माण हुन नसक्दा धरानको वडा नं १४ मा खानेपानीको चरम अभाव छ । खानेपानी संस्थानको पुरानै टंकी उपभोक्ताहरुसँग मिलेर पुर्ननिर्माण त भयो, तर टंकीमा पानी छैन । आइतबार भएको कार्यपालिका बैठकमा वडा नं १४ का वडाअध्यक्ष कृष्ण ...
धरान: सोमबार धरानका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र बिक्रम बेघा बाढीको कारण क्षति पुगेको धरान ११ स्थित सर्दु खोलाको तटबन्ध स्थलगत अनुगमन गर्न पुगेका थिए ।अघिल्लो दिन कार्यपालिका बैठकमा वडाअध्यक्ष लोकन्द्र फागोले कुरा उठाएपछि मेयर र उपमेयर सोमबार अनुगमनको लागि गएका हुन् । खोलाको तटबन्धमा भएको क्षत ...
धरान: धरानको आइतबार भएको कार्यपालिका बैठक धेरै हिसाबले महत्वपुर्ण रह्यो । बैशाख ३० गतेको निर्वाचनबाट निवार्चित कार्यपालिकाको पहिलो बैठक निक्कै तिक्ततापुर्ण भएको थियो । खोला ठेक्काको एजेण्डाले मेयर र वडाअध्यक्षहरुबीच चर्काचर्की पर्यो । सामाजिक सञ्जालहरुमा मेयर हर्कराज राई (साम्पाङ)को समर्थन र व ...
धरान: धरानको पहिलो कार्यपालिका बैठकमा भएको चर्काचर्की बहस बैठक कक्षमा मात्र सिमित भएन, सामाजिक सञ्जाल पनि तातियो । यो बहसले मेयर र वडाअध्यक्षहरुबीच तिक्तता पनि पैदा गरायो । जेठ २६ गते कार्यपालिका बैठक अघि मेयर हर्कराज राई (साम्पाङ)लाई काम गर्न दिनुपर्ने भन्दै प्रर्दशन हुँदा बैठक हुन सकेन । भोल ...
धरान: किरात राई यायोक्खा धरान १३ वडा कार्यसमितिले निर्माण गरेको किराया खिमको उद्घाटन गरिएको छ । शनिबार एक समारोहबीच प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले किरात समुदायको सँस्कृति, भेषभुषा, भाषा, ...
धरान: धरान उपमहानगरपालिकाको मेन गेटअघि शुक्रबार पनि धरानका युवाहरुले खबरदारी गर्दै धर्ना दिएका छन् । सचेत धराने समुहको ब्यानरमा दिउँसो करिब ४ बजेपछि युवाहरुले धर्ना दिएका हुन् । उनीहरुले धरानको विकासमा सबैले मिलेर गर्न आग्रह गर्दै सर्दु जलाधार संरक्षण गर्न, खोला दोहान बन्द गर्न, सद्भाव कायम राख्नलगा ...
विराटनगर: प्रदेश नं. १ सरकारले स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षलाई स्थानीय सरकार सञ्चालन सम्बन्धी दुईदिने अभिमूखीकरण कार्यक्रम आयोजना गरेको छ । नवनिवार्चित प्रदेश नं १ का १३७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखहरुलाई प्रदेश सरकारले सरकार सञ्चालन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम ...
धरान: धरानको कार्यपालिका बैठक नबसी स्थगित भएको छ । बिहिबार दिउँसो २ बजेलाई कार्यपालिका बैठक बोलाइएको थियो । तर, बैठक अघि धरान उपमहानगरपालिकाको मेन गेटमा खोला ठेक्काकोविरुद्ध मेयर हर्क साम्पाङको समर्थकहरुले विरोध प्रर्दशन गरेपछि वडाअध्यक्षहरु बैठकमा आएनन् । प्ले कार्डसहित शान्तिपुर्ण विरोधमा उत्रिएका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित