धरान:धरानको खोलाहरु उत्खनन् गर्न ठेक्का लगाउन नहुने मेयर हर्कराज राई (साम्पाङ)को एजेण्डाप्रति समर्थन जनाउदै बिहिबार उपमहानगरपालिकाअघि प्रर्दशन भएको छ । मेयर साम्पाङको समर्थकहरुले प्ले कार्डसहित उपमहानगरको मुख्य गेटअघि प्रर्दशन गरेका हुन् । प्ले कार्डमा खोला उत्खनन् गर्न नहुनेदेखि वडाअध्यक्षहरुले खोल ...
धरान: प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारको नीति तथा कार्यक्रमलाई प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रदेशसभामा प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ । सरकारले उत्पादन र ...
विराटनगर: प्रदेश नं. १ को आज (मंगलबार) बसेको प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भ ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचन भएयता सोमबार (आज) पहिलो पटक धरानको नगर कार्यपालिका बैठक बसेको छ । बिहान ११ बजे समय तोकिए पनि केही ढिला गरि बैठक शुरु भएको थियो । लाइभ गर्न पत्रकारहरुलाई अनुमति दिइएको बैठक ३ घण्टा बढी समय चलेको थियो । बैठकमा प्रस्ताव भएकामध्ये आधा प्रस्तावमा छलफल र निर्णय गरे ...
धरान: किरातीहरुको आस्थाको केन्द्र खुवालुङको संरक्षण गर्ने तथा साँस्कृतिक पक्षको महत्व बुझाउने उद्देश्यले निर्माण गरिएको खुवालुङ गीति भिडियो विमोचन गरिएको छ । किरा राई साँस्कृतिक कलाकार संघको १७ औं स्थापना दिवसको अवसर पारेर आइतबार धरान १० स्थित सैनिक भवनमा भिडियो विमोचन गरिएको हो । सोही अवसरमा ...
धरान: किराँत खोण्डुङ्ग वान्तवा राई समाज नेपालको केन्द्रीय तदर्थ समिति गठन भएको छ । किरात राई यायोक्खा सुनसरीको धरान १० स्थित भवनमा आयोजित कार्यक्रममा शनिबार तदर्थ समितिको घोषणा तथा पदस्थापन गरिएको छ । तदर्थ समितिको संयोजक मदनबहादुर राई रहेका छन् भने सदस्यहरुमा यमकुमार राई, गंगा राई, अमृता राई, ...
धरान: धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । केही दिनदेखि संघीय राजधानीमा रहेका उपमेयर बेघाले शुक्रबार अर्थमन्त्री शर्मालाई भेट गरेका छन् । मन्त्री शर्मासँग धरानको विकास तथा योजनाहरुबारे छलफल गरेको पनि उपमेयर बेघाले जानकारी दिए । उनले भने,‘धरानको व ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले कुनै पनि खोला उत्खनन गर्न ठेक्का नलगाउने बताएका छन् । बुधबार केही सञ्चारकर्मीहरुसँग कुरा गर्दे मेयर राईले आफु आउनुअघि ठेक्का लगाउन प्रक्रिया थालेपनि रद्द गरेको जानकारी दिए । वन कार्यालयबाट पनि गुनासो आइरहेको भन्दै उनले आफु मेयर भइञ्जेल प्राकृतिक संरचना दोहन ...
धरान: सोमबार भएको धरानको कार्यपालिका निर्वाचनमा एमालेको मतदाता ५६ जना निवार्चित नगरसभा सदस्य थिए । यो १०२ जनाको नगरसभामा बहुमत संख्या हो । बहुमत नगरसभा सदस्य भएकोले कार्यपालिकामा उम्मेद्वार बनाइएका एमालेका ८ जनाको सहजै जित हासिल गर्नुपर्ने हो । तर, निर्वाचन परिणाम भने त्यस्तो सहज भएन । एमालेका ...
धरान: धरानको कार्यपालिका सदस्यमा नेकपा एमालेबाट ८ जना निवार्चित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकतर्फ ३ जना एमालेबाट निवार्चित भएका हुन् । उनीहरु निवार्चिन भएसँगै कार्यपालिकामा पनि एमालेको बहुमत संख्या १८ जना पुगेको छ । कार्यपालिका ३० जनाको हुन्छ । कुल १०२ ज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित