धरान: धरानमा कार्यपालिका सदस्यको निर्वाचन शुरु भएको छ । धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवन रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि मतदान शुरु भएको हो । दिउँसो १ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । मतदानको लागि २ वटा बुथ तयार गरिएको छ ...
धरान: धरानमा आज कार्यपालिका सदस्यको निर्वाचन हुदैछ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि १ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । मतदानबाट ८ जना कार्यपालिका सदस्यहरु निवार्चित हुनेछन् । ती मध्ये ५ जना महिला यसअघि बैशाख ३० गतेको निर्वाचनबाट नगरसभा सदस्य (वडा सदस्य)मा निवार्चित भएका ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले कोशीको पानी ल्याएर धरानबासीहरुलाई खुवाउने आफ्नो सबभन्दा ठुलो संकल्प र सपना भएको बताएका छन् । जनसरोकार मञ्च नेपालद्धारा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले यस्तो बताएका हुन् । उनले कोशीबाट पानी नल्याएसम्म धरानको बढ्दो जनसंख्य ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेताहरुले ढाटीरहने हो भने विकल्पमा हर्क साम्पाङ र बालेन शाहहरु खोज्ने बताएका छन् ।किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला पार्कमा आयोजित प्रतियोगितात्मक साकेला सिली प्रर्दशनीमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । नेता ...
धरान: धरानको कार्यपालिका सदस्यको निर्वाचनको लागि नेकपा एमाले र गठबन्धन दलहरुले उम्मेद्वारी मनोनयन दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानमा शुक्रबार एमाले र गठबन्धन दलहरुले मनोनयन दर्ता गरेको हो । नगर कार्यपालिकाको लागि ८ जना सदस्यहरुको निर्वाचन आइतबार (जेठ १६ गते) हुनेछ । निर्वाचन अध ...
धरान: बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । अन्तिम मतपरिणाम आउदा सबैभन्दा बढी क्षति नेकपा एमालेलाई भएको छ । २०७४ मा मेयर र उपमेयरसहित १४ वटा वडा जितेको एमालेको नगरसभामा झण्डै दुईतिहाई बहुमत थियो । नगरसभामा १०२ जनामध्ये ७१ जना एमालेको थियो । त्यसैको आडमा का ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्यहरुको निर्वाचन जेठ १६ गते हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार कार्यपालिका सदस्यको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । जसअनुसार आज मतदाता नामावली प्रकाशन गर्ने रहेको छ । उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने समय जेठ १३ गतेलाई तोकिएको छ भने ...
धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले जनतासँग कर मात्र असुल्ने नभै स्थानीय सरकार भएको प्रत्याभूति पनि दिलाउने बताएका छन् । उपमहानगरपालिकामा सपथ ग्रहण गरिसके पछि मेयर राईले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले स्थानीय सरकार छ भनेर जनतालाई थाह हुने गरि काम गर्ने पनि बताए । ‘सरकार ...
धरान: धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले आज पदभार ग्रहण गरेका छन् । धरान उपमहानगरपालिकामा बिहान करिब १० बजे आफ्नो कार्यकक्ष प्रवेश गर्दै मेयर राईले पदभार ग्रहण गरेका हुन् । आफ्ना शुभेच्छुक तथा समर्थकहरुसहित पुगेका राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागु गर्न अध्ययन गरि सुझाव पेश गर् ...
धरान: धरानका नवनिवार्चित मेयर हर्कराज राई (साम्पाङ)ले आज पदभार ग्रहण गर्ने भएका छन् । आज बिहान १० बजे धरान उपमहानगरपालिकाको कार्यकक्षमा प्रवेश गरेर पदभार ग्रहण गर्ने मेयर राईका सहयोगी एवं निर्वाचन परिचालन संयोजक तर्कराज मगरले जानकारी दिएका छन् । उनका अनुसार उपमहानगरमा पदभार ग्रहण गरेपछि आजै मतदाताहर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित