राजनीति

    Showing 681-690 of 1,921 items.
  • धरानको मेयरमा हर्क साम्पाङले कटाए १२ हजार मत, किशोर राईसँग १२९७ मतको अग्रता

    धरान: धरानको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले गठबन्धनका उम्मेद्वार किशोर राईलाई १२९७ मतको फराकिलो अन्तरले पछि छोडेका छन् । शुक्रबार दिउँसो साढे १२ बजेसम्म सम्पन्न ३९ हजार ३५७ मतगणनाको नतिजा अनुसार उनले १२ हजार १५ मत प्राप्त गरिसकेका छन् । गठबन्धनका उम्मेद्वार किशोर राईले १० हजार ७१८ मत प्र ...

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 4,809 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ३७ हजार मतगणना: हर्क साम्पाङलाई ११ हजार बढी मत, उपमेयरमा गठबन्धनका बेघा अगाडि

    धरान: धरानमा ३७ हजार बढी मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङलाई ११ हजार बढी मत प्राप्त भएको छ ।  निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान साढे ९ बजेसम्म ३७ हजार ९५७ मत गणना भएको जानकारी दिएको छ । यो मतगणना हुँदासम्म स्वतन्त्र उम्मेद्वार साम्पाङले ११ हजार ४८० मत प्राप्त गरेक ...

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 5,895 पटक पढिएको
    • क्लिक धरान
  • धरानको निर्वाचन अपडेट: मेयरमा हर्क साम्पाङको फराकिलो अग्रता, उपमेयरमा बेघाले १० हजार मत कटाए

    धरान: धरानको ३२ हजार बढी मतगणना सकिदा मेयरमा हर्क साम्पाङ ९४२ मतले अग्रता कायम गरेका छन् । बिहिबार राती ११ बजेसम्म भएको मतगणनाको नतिजा सार्वजनिक हुँदा मेयरमा उनले गठबन्धनका उम्मेद्वार किशोर राईलाई फराकिलो मतान्तरले पछि पारेका छन् । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार साम्पाङले ९९५० मत प्राप्त ग ...

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 7,966 पटक पढिएको
    • क्लिक धरान
  • खाली भयो धरानको मेयरको कुर्सी, कार्यकाल सकिएपछि बिहिबार विदा भए वहालवाला जनप्रतिनिधि

    धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राई र वहालवाला ७ जना वडाअध्यक्षको कार्यकाल पनि सकिएको छ । कानुनीरुपमा जेठ ५ गते मध्यराती १२ बजे स्थानीय तहमा निवार्चित जनप्रतिनिधिहरुको कार्यकाल सकिने भएपछि दिउँसो मेयर राईसहित वडाअध्यक्षहरुले विदाई लिएका छन् । स्थानीय तह निर्वाचनको मतदान भएर मतगणना पनि जारी रहे ...

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 1,443 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा १२ मा पनि एमालेको प्यानलै विजयी, वडा अध्यक्षसहित पाँचै जना दोस्रो पटक निवार्चित

    धरान: धरानको वडा नं १२ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । निवार्चित पाचै जना दोस्रो पटक निवार्चित भएका हुन् । निर्वाचन अधिकृतका अनुसार वडाअध्यक्षमा एमालेका टंक राई ८१५ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विष्णु तामाङलाई १६४ मतले पराजित गरे । निर्वाचन ...

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 2,963 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा ८ मा एमालेको प्यानल विजयी

    धरान: धरानको वडा नं ८ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।  वडाअध्यक्षमा एमालेका धनबहादुर राई १७२५ मत प्राप्त गरेर निवार्चित भएका छन् । उनका निकटतम प्रद्धिन्दी नेपाली कांग्रेसका उत्तमकुमार राईले ९०८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृपा राईले ३३३ मत प्राप्त गरिन् । यसै ...

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 2,748 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ३० हजार मतगणनाको नतिजा: मेयरमा अग्रता बढाउदै हर्क साम्पाङ

    धरान: धरानमा ३० हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले मतान्तर बढाएर अग्रता लिएका छन् । निर्वाचत अधिकृतको कार्यालयले मध्याह्न १२ बजेसम्म ३० हजार ४५९ मतगणना सकिदा साम्पाङ ८८१८ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले ८६७८ मत ...

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 11,725 पटक पढिएको
    • क्लिक धरान
  • धरान १९ मा एमालेको प्यानल विजयी, वडाअध्यक्षमा दोहोरिए लिम्बु

    धरान: धरानको वडा नं १९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।  वडाको खसेको मतको गणना सम्पन्न हुँदा एमालेका अध्यक्षका उम्मेद्वार पुर्ण लिम्बु ९२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनी वडाअध्यक्षमा लगातार दोस्रो पटक निवार्चित भएका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनको प्यानल वडामा निवार्च ...

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 3,378 पटक पढिएको
    • क्लिक धरान
  • मतपत्र विवादले रोकिएको धरानको मतगणना सुचारु

    धरान: विवादको कारण स्थगित भएको धरानको मतगणना कार्य सुचारु भएको छ ।  आज बिहान करिब पौने ९ बजेदेखि मतगणना कार्य सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अहिले वडा नं ८, १२ र १९ को मतगणना भइरहेको छ । विवाद भएको वडा नं २० लाई थाति राखेर अन्य वडाको गणना कार्य सुचारु गर्ने राजनीतिक ...

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 2,784 पटक पढिएको
    • क्लिक धरान
  • धरानको मतगणनास्थलमा फेरि तनाव, मतगणना बिहिबार बिहान ८ बजेदेखि मात्र हुने

    धरान: धरानको मतगणनास्थलमा बुधबार राती तनाव भएको छ ।  वडा नं २० को मतगणना भइरहदा १८ वटा मतपत्र मतदान अधिकृतको दस्तखत विना भेटिएपछि विवाद भएको थियो । उक्त विवाद चर्कदै गएर बाँकी रहेको सबै वडाको मतगणना स्थगित भएको थियो । निर्वाचन आयोगले दस्तखत नभएको मतपत्र वदर हुने र सुरक्षा प्रबन्ध गरेर मतगणना सु ...

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 4,226 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित