धरान: धरानमा मंगलबार राती साढे १० बजेसम्म २२ हजार ७५३ मतगणना सकिदा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईको अग्रता कायमै छ ।राईले अग्रता कायम राखेपनि स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले मतान्तर भने घटाएका छन् । गठबन्धन उम्मेद्वार राईले ६५३५ मत प्राप्त गरेका छन् भने साम्पाङले ५९६५ मत प्राप्त गरेका छन् । ...
धरान: धरानको वडा नं ९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । मंगलबार राती सम्पन्न गतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसबाट वडाअध्यक्षमा रुपेश आचार्य ८९७ मत ल्याएर निवार्चित भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वार शिवकुमार राईलाई ३५१ मतान्तरले पराजित गरे । राईले ५४६ ...
धरान: धरानमा सोमबार राती साढे ७ बजेसम्म २१ हजार ९८४ मतगणना सकिएको छ । तीन दिनदेखि जारी मतगणनामा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । उनले ६ हजार ३०३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ५७०७ मत प्राप्त गरेका छन् । गठबन्धनका राई स्वतन्त्र उम्मेद्व ...
धरान: धरानको वडा नं ९ मा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । साँझ ६ बजेसम्मको मतगणनाको अपडेट अनुसार वडा अध्यक्षमा कांग्रेसका उम्मेद्वार रुपेश आचार्य ७०८ मतका साथ अग्रता कायम राखेका छन् । वडाअध्यक्षमा एमालेका उम्मेद्वार शिवकुमार राईले ४४१ मत प्राप्त गरेका छन् । यसैगरि, १३ स ...
धरान: धरानमा मंगलबार साँझ ५ बजेसम्म २० हजार ७८४ मतगणना भइसकेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका किशोर राई ५९१२ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेद्वार हर्कं साम्पाङले ५३३१ मत प्राप्त गरेक ...
धरान: धरानको वडा नं १० को प्रारम्भिक मतगणनाको नतिजा आउदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले पपुलर भोट प्राप्त गरेका छन् । वडा १० को प्रारम्भिक ३ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा उनले सबैभन्दा बढी १२१ मत प्राप्त गरेका छन् । मेयरमा एमालेका उम्मेद्वार मञ्जु भण्डारीले ६७ मत प्राप्त गरिन् भने गठ ...
धरान: धरान उपमहानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट अनुसार गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । मतगणना शुरु भएको पहिलो दिनदेखि नै राईले अग्रता लिइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पौने ३ बजेसम्म खसेको मतमध्ये १९ हजार ९६१ मतगणना सकिएको छ । त्यसमध्ये गठ ...
धरान: धरान वडा नं ६ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराई निवार्चित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका हरिकुमार राईलाई ४९२ मतअन्तरले पराजित गर्दै निवार्चित भएका हुन् । भट्टराईले १८२० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी राईले १३२८ मत प्राप्त गरे । विजयी भट्टराई २०७४ म ...
धरान: धरान वडा नं ५ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निर्वाचनको मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा वडा ५ को अध्यक्षमा एमालेबाट मनप्रसाद लिम्बु (थलङ) १६१५ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष लिम्बुलाई १६१ मतान्तरले पराजित गरे । लिम्बुले १४५४ मत ...
धरान: धरानको वडा नं ८ को बिहान साढे १० बजेसम्म १७ सय मतगणना सकिएको छ । मतगणनाको ताजा अपडेट अनुसार वडा ८ मा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले लोकप्रिय मत पाएका छन् । खसेको मतमध्ये १७ सय गणना सकिदा उनले ६६७ मत प्राप्त गरेका छन् । वडा ८ मा ४७७६ मत खसेको छ । यस्तै, मेयरमा एमालेकी उम्मेद्वा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित