धरान: धरानमा १७ हजार बढी मत गणना गर्दा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । आज बिहान ९ बजेसम्म १७ हजार ४९८ मत गणनाको अपडेट अनुसार मेयरमा गठबन्धनका उम्मेद्वार राई ५१२१ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४४५० मत पाएर गठ ...
धरान: धरानको वडा नं ७ मा एमालेबाट वडाअध्यक्षसहित ३ जना विजयी भएका छन् । दुई जना सदस्य भने कांग्रेसबाट विजयी भएका छन् । निर्वाचन कार्यालयले राती साढे १ बजे अन्तिम मतपरिणाम घोषणा गर्दा वडाअध्यक्षमा एमालेबाट जीवन सुवेदी ६७९ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी सुवर्णमोहन पलिखेलाई १०७ मता ...
धरान: धरानको वडा नं ६ को राती १ बजेसम्म २८ सय मतगणना सकिएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार २८ सय मतगणना सकिदा वडाअध्यक्षमा स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराई १३०२ मतका साथ अग्रता कायमै राखेका छन् । एमालेका उम्मेद्वार हरि राईले ९८३ मत पाएका छन् भने कांग्रेस उम्मेद्वार भुपाल राई ...
धरान: धरानको वडा नं ५ को मतगणना सोमबार मध्यराती १ बजेसम्म २८ सय मतगणना सकिएको छ । उक्त मतगणनाको नतिजा सार्वजनिक हुँदा वडाअध्यक्षमा एमालेका उम्मेद्वार मनप्रसाद लिम्बु १०१५ मतले अगाडि छन् । उनलाई कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ९३२ मतका साथ पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेद् ...
धरान: धरानको वडा नं ८ को एक हजार मतगणना सकिएको छ । मध्यराती १२ बजेसम्मको अपडेट अनुसार वडा ८ को एक हजार मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले धेरै मत पाएका छन् । उनले ३६४ मत पाएका छन् भने एमाले उम्मेद्वार मञ्जु भण्डारीले २७७ मत पाएकी छिन् । गठबन्धनका उम्मेद्वार किशोर राईले १६६ ...
धरान: शनिबार बिहानदेखि शुरु भएको मतगणना तीन दिन बितिसक्दा सोमबार राती ९ बजेसम्म १३ हजार ६४५ मत मात्र गणना भएको छ । सुस्त गतिमा भइरहेको मतगणनाको परिणाम सार्वजनिक हुँदा सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा फरक फरक तथ्यांक आइरहेको छ । वडाका उम्मेद्वाहरुले पाएको मतमा समस्या छैन, तर मेयर र उपमेयरका उ ...
धरान: धरानको मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईको अग्रता कायमै रहेको छ । निर्वाचन कार्यालयले राती ८ बजेसम्म १३ हजार ६४५ मतगणनाको नतिजा सार्वजनिक गर्दा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । राईले ४१२२ मत प्राप्त गरेका छन् । उनलाई एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्ड ...
धरान: धरानको वडा नं ५ को २३ मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार वडाअध्यक्षमा नेकपा एमालेका उम्मेद्वार मनप्रसाद लिम्बुले ७९० मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् भने कांग्रेसका उम्मेद्वार सन्तोष लिम्बुले ७६२ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेद्वार धनकुमार राईले ...
धरान: धरानको वडा नं ८ को ६ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार ८ सय मतगणना सकिदासम्म मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २२८ मत प्राप्त गरेका छन् । एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले १५८ मत प्राप्त गर्दा गठबन्धनबाट कांग्रेस उम्मेद्वार किशोर राईले १०४ मत प्राप् ...
धरान: प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले धरानमा जारी मतगणनाको निरीक्षण गरेका छन् । मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाई भइरहेको जनगुनासो अत्यधिक आइरहेको बेला आयुक्त थपलियाले धरानमा पनि निरीक्षण गरेका हुन् । उनले धरानका निर्वाचन अधिकृत पुष्करराज नेपाललाई गणक संख्या दोब्बर बनाउन पनि निर्देशन द ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित