धरान: धरानको वडा नं ५ र वडा नं ६ को पछिल्लो मतगणनाको नतिजा सार्वजनिक गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले वडा नं ५ को ८ सय र वडा नं ६ को ४ सय मतगणनाको नतिजा सार्वजनिक गरेको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार वडा ५ को ८ सय मतगणना हुँदा वडाअध्यक्षमा नेकपा एमालेका मनप्रसाद लिम्बुले २९१ मत ...
धरान: धरानको वडा नं ४ र ५ को मतगणना जारी छ । हालसम्म यी दुई वडाको ४÷४ सय मतको परिणाम सार्वजनिक भएको छ । वडा नं ४ मा चार सय मत गणना हुँदा वडाअध्यक्षमा एमालेका धनबहादुर कुलुङले २१८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका चन्द्र कुलुङले ११५ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष मानब ...
धरान: धरानमा हालसम्म ६२०६ मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी हालसम्म लोकतान्त्रिक बाम गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । उनलाई स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले पछ्याइरहेका छन् । गठबन्धनका उम्मेद्वार राईले २२५१ मत पाएका ...
धरान: धरानको कुल खसेको मतमध्ये हालसम्म ५ हजार ६०६ मतको परिणाम सार्वजनिक भएको छ । वडा नं १, २ र ३ को मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं ४ को २ सय मतको नतिजा मात्र सार्वजनिक भएको छ । हालसम्म ५६०६ मतगणना सकिदा गठबन्धनका उम्मेद्वार किशोर राई र स्वतन्त्र उम्मेद्वार हर्क साम्पा ...
धरान: धरानको वडा नं ४ र ५ को मतगणना भइरहेको छ । वडा नं ४ को प्रारम्भिक २ सय मतगणनाको नतिजा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ । अधिकृत पुष्करराज नेपालका अनुसार २ सय मतगणना हुँदा मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले ७५ मत पाएका छन् भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ७१ र स्वतन ...
धरान: धरान उपमहानगरपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडा नं १ को वडाअध्यक्षमा कांग्रेसका यज्ञमणी आचार्य विजयी भएका छन् । उनले ७५७ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी राप्रपाका रोशन अधिकारीले ७०३ मत पाएका छन् भने एमालेका उम्मेद्वार सुमन श्रेष्ठल १७७ मत पाएका छन् । य ...
धरान: धरान उपमहानगरपालिका वडा नं ३ मा गठबन्धनको प्यानल विजयी भएको छ । मतगणना सम्पन्न भएपछि निर्वाचन कार्यालयले वडा ३ को अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । वडा ३ मा कुल १९८७ मत खसेको थियो । खसेको मतमध्ये वडाअध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष विद्या शाक्यले निकटतम प्रतिद्धन्दी नेकपा एमाले ...
धरान: धरानको वडा नं २ को मतगणनाको अन्तिम परिणाम घोषणा भएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले अन्तिम मतपरिणा घोषणा गरेका हुन् । वडा २ मा एमालेबाट वडाअध्यक्ष रमेश राई र एक जना सदस्य समिर राई विजयी भएका छन् । वडाअध्यक्षमा विजयी राईले ७४८ मत ल्याएका छन् भने पराजित कांग्रेसका उम्मेद्वार सुधिरसि ...
धरान: धरानमा अहिलेसम्म ३९ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । वडा नं १, २ र ३ को मतगणना ३९ सय सकिदा मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ भन्दा ४६१ को फराकिलो अन्तरले अघि छन् । किशोर राईले १४८९ मत प्राप्त गर्दा साम्पाङले १०२८ मत पाएका छन् । एमालेकी मेयर उम्मेद्वा ...
धरान: धरानको वडा नं ३ मा १६ सय मत गणना सकिएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार वडा ३ मा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले ६०८ मत पाएका छन् भने हर्क साम्पाले ४०७ मत पाएका छन् । एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ३४२ मत पाएकी छिन् । यस्तै, उपमेयरमा उपमेयरमा गठबन्धनका उम्मेद् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित