धरान : धरानको वडा नं २ मा एमालेका उम्मेद्वार रमेश राई विजयी भएका छन् । उनले कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुलाई हराउदै विजयी भएका हुन् । उनी १२१ मतान्तरले विजयी भएका छन् । राईले ७४८ मत पाएका छन् भने पराजित लिम्बुले ६२७ मत पाएका छन् । वडाअध्यक्षमा विजयी भएपनि निर्वाचन अधिकृतको कार्यालयले औपचारि ...
धरान: शनिबार बिहान पौने ११ बजेतिर धरानको मतगणना शुरुवात भएको थियो । वडा १ को मतपेटिका खोलेर शुरुवात भएको मतगणना लगत्तै वडा २ र ३ को पनि शुरुवात भएको थियो ।निर्धारित समयभन्दा झण्डै ३ घण्टा ढिला मतगणना शुरु हुँदा पनि धरानका मतदाताहरु उत्साहित थिए । तर, मतगणना र नतिजा सार्वजनिक गर्ने कार्य भने निक्कै ध ...
धरान: धरानमा हालसम्म २१ सय मत गणना सकिदा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । वडा नं १, २ र ३ को कुल २१ सय मतगणनाको परिणाम निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले ७७३ मत ल्याएर अग ...
धरान: धरानको वडा नं १ को ७ सय मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयका अनुसार वडा २ को मात्र ७ सय मत गणना सकिएको छ । त्यसमध्ये मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले २४३ मत पाएका छन् । स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २३२ मत ल्याएका छन् भने एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारी ...
धरान: धरानमा जारी मतगणनामा १ हजार मतको परिणाम सार्वजनिक भएको छ । वडा नं १, २ र ३ को कुल एक हजार मतगणनाको नतिजा सार्वजनिक हुँदा लोकतान्त्रिक बाम गठबन्धनबाट मेयर र उपमेयर पदका उम्मेद्वारले अग्रता कायमै राखेका छन् । एक हजार मत गणना सकिदा गठबन्धनका मेयर पदका उम्मेद्वार किशोर राईले ३६९ मत पाएका छन् ...
धरान: धरानमा जारी मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धन अगाडि रहेको छ । वडा नं १, २ र ३ को प्रारम्भिक सय सय मतको नतिजा सार्वजनिक भएको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार कुल ३ सय मतको नतिजा सार्वजनिक हुँदा गठबन्धनबाट मेयरका उम्मेद्वार किसो ...
धरान: धरानमा शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शुरु भएको छ । धरान १२ पब्लिक माविको प्राविधिक भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा १० बजेर ४० मिनेटमा मतगणना कार्य शुरु भएको हो । वडा नं १ को मतपेटिका खोलेर मतणना कार्यलाई शुरुवात गरिएको निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकार ...
धरान: शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा धरानमा कुल ६२ हजार ८९७ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरानमा ६२ हजार ८९७ खसेको हो । धरानमा कुल मतदाता संख्या १ लाख ३२४ रहेको छ । यो यो ६२.६९ प्रतिशत हो । यसअघि जिल्ला प्रशासनले उपलब्ध गराएको विवरण गलत ...
धरान: शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सुनसरीमा ७१ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराएको विवरण अनुसार १२ स्थानीय तहमा कुल ७१ प्रतिशत मत खसेको हो । प्रशासनका अुनसार सुनसरीमा कुल मतदाता ५ लाख ३४ हजार ७६५ रहेका छन् । शुक्रबार भएको निर्वाचनमा ३ लाख ७९ हजार ...
धरान : धरानमा शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबार बिहानदेखि मात्र हुने भएको छ । धरानस्थित निर्वाचन अधिकृत पुष्करराज नेपालले शुक्रबार रातीसम्म मतपेटिका संकलन गरेर सुरक्षित भण्डारण गर्ने कार्य जारी रहने भएकोले शनिबार बिहानदेखि मात्र मतगणना कार्य शुरु हुने जानकारी दिए । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित