धरान: शुक्रबार देशभर भएको स्थानीय तह निर्वाचनमा धरानमा शान्तिपुर्णरुपमा मतदान सम्पन्न भएको छ । धरानमा ६५ प्रतिशत हाराहारी मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार मतदान केन्द्रहरुबाट खसेको मतसंख्या संकलन कार्य भइरहेको बताए । अहिले मतदान केन्द्रहरुबाट मतपे ...
धरान: स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न धरानसहित देशभर मतदान जारी छ । धरानमा लोकतान्त्रिक बाम गठबन्धन र प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेका उम्मेद्वारहरुले मतदान गरेका छन् । गठबन्धनबाट मेयरमा उम्मेद्वार रहेका कांग्रेसका किशोर राईले धरान १२ पब्लिक माविस्थित मतदान केन्द्रबाट मतदान गरेका छ ...
धरान: स्थानीय तहमा जनप्रतिनिधि छान्न मतदान शुरु भएको छ । २०७४ मा निवार्चित जनप्रतिनिधिहरुको ५ बर्षे कार्यकाल पुरा हुन लागेपछि आज देशभरका स्थानीय तहमा एकैचोटी मतदान भइरहेको हो । धरानमा पनि बिहान ७ बजेदेखि नै मतदान शुरु भइसकेको छ । धरानमा २८ वटा मतदानस्थल र १०७ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ...
धरान: स्थानीय तह निर्वाचन शुक्रबार (बैशाख ३० ) गते देशभर हुदैछ । शुक्रबार बिहान ७ बजदेखि मतदान शुरु गर्ने सबै तयारी पुरा भइसकेको छ । यसपाली सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा र नकेपा एकीकृत समाजवादीले देशको अधिकांश ठाउँमा चुनावी गठबन्धन गरेका छन् । धरानमा पनि मेयर र उपमेयरमा ४ दलीय ...
धरान: निर्वाचन अधिकृतको कार्यालयले धरानमा स्थानीय तह निर्वाचन २०७९ को तयारी पुरा भएको जानकारी दिएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले धरानको २८ मतदानस्थलमा रहेका १०७ वटा मतदान केन्द्रमा बिहिबार सबै तयारी पुरा भइसकेको बताए । मतदान केन्द्रहरुमा बुथ, प्रतिकुल मौषमलाई ध्यान दिदै टेण्ट र त्रिपाल ...
धरान: जिल्ला प्रशासन कार्यालयले स्थानीय तह निर्वाचन शुरु हुनुभन्दा ठिक १२ घण्टा अघिदेखि निषेध आदेश जारी गरेको छ । सुनसरी प्रशासनले आज (बिहिबार) राती ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मको लागि निषेध आदेश जारी गरेको हो । प्रशासनले भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र दे ...
विराटनगर: १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसीले जिल्ला प्रहरी प्रमुखहरुलाई स्थानीय तह निर्वाचनलाई त्रुटीरहित सुरक्षाको जिम्मेवारी वहन गर्न निर्देशन दिएका छन् । डिआइजी बिसीले आज बिहान भिडियो कन्फरेन्समिार्फत निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन ...
झापा: १ नम्बर प्रदेश सुरक्षा समितिले झापा जिल्लाको अनुगमन गरेको छ । प्रदेश प्रमुख सचिव डा. राम प्रसाद घिमिरेको संयोजकत्वमा प्रदेश सुरक्षा समितिका पदाधिकारीहरुले हिजो झापा जिल्लाअन्तर्गत कचनकवल गाउँपालिका र हल्दीवारी गाउँपालिका एरियाका अति संबेदनशिल मतदानस्थल तथा मतगणनास्थलहरुको स्थलगत अनुगमन गर ...
धरान: स्थानीय तह निर्वाचनका लागि आजै मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकेको हो । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म मौन अवधि लागु हुनेछ । मौन अवधिमा राजनीतिक दल, भ्रातृ संग ...
धरान: जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज भिम राईले एमाले नेता एवं सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य रहेका सांसद जयकुमार राईलाई केपी ओलीको प्रतिगमन सच्चिएको कि प्रतिगमनको मतियार बन्नु भएको ? भनेर प्रश्न गरेका छन् ।लोकतान्त्रिक बाम गठबन्धनले मंगलबार धरा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित