धरान: नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य धर्मराज निरौलाले एमालेको चुनावी सभामा बाहुन क्षेत्रीको भावना उक्साउने प्रयत्न गरेर केपी ओलीले धरानमा साम्प्रदायिकताको बिउ रोपेको आरोप लगाएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको मंगलबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै निरौलाले केपी ओलील ...
धरान: सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले निरन्तरता पाएको भए नेपाल पनि श्रीलंकाको हालतमा हुने बताएका छन् । मंगलबार दिउँसो धरानमा लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । ओ ...
धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा अब मात्र ३ दिन समय बाँकी छ । मतदानको समय नजिकिदै गर्दा धरानमा प्रमुख प्रतिस्पर्धी दलहरुबीचको चुनावी भिडन्त रोचक बन्दै गएको छ । आज राती १२ बजेदेखि मौन अवधि लागु हुन्छ । निर्वाचन आयोगले मतदानको ४८ घण्टा अघिलाई मौन अवधि तोकेको छ । मौन अवधि शुरु हुनुअघि धरानमा ...
धरान: आफ्नो कार्यकाल सकिन लाग्दा धरानका मेयर तिलक राईले खानेपानी आयोजनाको समस्या र समाधानबारे पनि धारणा सार्वजनिक गरेका छन् । कार्यकालको महत्वपुर्ण कामहरुको विवरण सार्वजनिक गर्ने क्रममा मेयर राईले खानेपानी आयोजना कार्यान्वयनको क्रममा देखिएको समस्या, पानी वितरणको समस्या र खानेपानी समस्या हल गर् ...
धरान: धरानका मेयर तिलक राईले आफ्नो करिब अढाई बर्षे कार्यकालमा भएको महत्वपुर्ण काम तथा उपलब्धीहरु सार्वजनिक गरेका छन् । आफ्नो कार्यअवधि सकिन लागेपछि सोमबार मेयर राईले कार्यपालिका हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएको कामहरुको विवरण सार्वजनिक गरेका हुन् । मेयर राईले कार्यपालिकामा आफ्नो  ...
बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा धरानको वडा नं १७ को वडाअध्यक्षमा नेकपा एमालेले कल्पना शेर्पा लाई उम्मेद्वार बनाएको छ । धरानको २० वटा वडामा एमालेबाट महिला वडाअध्यक्ष उम्मेद्वार शेर्पा मात्र हुन् । विद्यार्थीकालबाटै राजनीतिमा होमिएकी नेतृ हुन् शेर्पा । २०२५ सालमा खोटाङको सिम्पानीमा जन्म ...
धरान: बैशाख ३० गतेको स्थानीय निर्वाचनमा मेयरका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले चुनाव पछि धरान स्वतन्त्र हुने बताएका छन् । आज आइतबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उनले राजनीतिक पार्टीहरुले गर्दा देश तहसनहस भएको आरोप लगाउदै पार्टीको पछि लाग्ने औच ...
धरान: लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वारले धरानमा नाटक घर निर्माण तथा चलचित्र विकासको लागि १५ बुँदे प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेका छन् ।धरान नाटक घर निर्माण उपभोक्ता समिति तथा चलचित्र महासंघ, प्रदेश १ को संयुक्त आयोजनामा आज आइतबार गठबन्धनले प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेको हो । प्रतिज्ञा पत्रमा ...
धरान: धरान उपमहानगरपालिका वडा नंं. २० लाई कृषि पकेट क्षेत्रकोरुपमा विकास गर्ने लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन् । धरान २० मा चुनावी प्रचार अभियानको क्रममा पुगेका गठबन्धनका उम्मेदवारहरूले मतदाताहरु समक्ष यस्तो प्रतिवद्धता जनाएका हुन् । मेयरका उम्मेद्वार किशोर राईल ...
धरान: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरानका जनताले एमाले नजिताउ भनेर सोच्न नसक्ने भएपनि २०७६ को उपनिर्वाचन कसरी हार्यो ? भनेर आश्चर्य प्रकट गरेका छन् । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनको क्रममा शनिबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धरानमा उपनिर्वाचन हार्दा आफु छक्क ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित