राजनीति

    Showing 771-780 of 1,907 items.
  • बसोबास बस्ती संरक्षण समाजले भन्यो, 'चुनावमा कसैको दबाब र प्रभावमा नपरी स्वविवेकले मतदान गरौं'

    धरान: 'नो लालपुर्जा नो भोट' अभियान चलाइरहेको नेपाल बसोबास बस्ती संरक्षण समाजले बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदान गर्न सुकुम्बासीहरुलाई आह्वान गरेको छ । समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की र महासचिव राजु तामाङले एक प्रेश विज्ञप्ती जारी गर्दै स्थानीय निर्वाचनमा स्वविवेक प्रयोग गर्न सुकुम्बा ...

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 1,014 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा जनता समाजवादी पार्टीको घरदैलो शुरु

    धरान: गठबन्धनबाट अलग भएको सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले धरानमा घरदैलो कार्यक्रम शुरु गरेको छ । आफ्नो चुनाव चिह्न छातामा मतदान गर्न आह्वान गर्दै जसपाले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको हो । उक्त पार्टीले धरानको वडा ५, ८, १५, १७, १९ सहित अधिकांश वडाहरुमा मेयरका उम्मेदवार ताजुप लिम्बु ...

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 2,006 पटक पढिएको
    • क्लिक धरान
  • कांग्रेस छोडेर धरानमा राप्रपाबाट उम्मेद्वार बन्ने २ जनाको पार्टी सदस्यता खारेज

    धरानः नेपाली कांग्रेस परित्याग गरि राप्रपाबाट वडाअध्यक्षको उम्मेद्वार बनेका २ जनाको पार्टी सदस्यता खारेज गरेको कांग्रेसले जनाएको छ ।  धरान वडा नं १ का वडाअध्यक्षका उम्मेद्वार रोशन अधिकारी र वडा नं १४ का वडाअध्यक्षका उम्मेद्वार कृष्ण भट्टराईको साधारण सदस्यता खारेज गरेको नेपाली कांग्रेसले जनाएको ...

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 2,383 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको १२ पालिकामा कुल ३१९६ जना उम्मेद्वार, सबैभन्दा बढी धरानमा (विवरणसहित)

    धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सुनसरी जिल्लाको १२ स्थानीय तहमा ३ हजार १ सय भन्दा बढी उम्मेद्वारहरुले विभिन्न पदमा उम्मेद्वारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार उम्मेद्वारको अन्तिम नामावली विवरण अनुसार सुनसरीमा कुल ३ हजार १ सय ९६ जना उम्मेद्वार छन् । ती मध्ये सबैभन्दा ...

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 1,787 पटक पढिएको
    • क्लिक धरान
  • धरानको मेयरमा एमालेका बागी उम्मेद्वार रत्न कटवालले पाए चुनाव चिह्न 'पानीको धारा'

    धरान: आफ्नै पार्टी नेकपा एमालेको निर्णय विपरीत मेयरका उम्मेद्वारविरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका रत्न कटवालले चुनाव चिह्न पानीको धारा पाएका छन् । बैशाख ३० गतेको निर्वाचनको लागि उनले वडा नं ९ को वडाअध्यक्ष पदबाट राजिनामा दिएर मेयर पदमा उम्मेद्वारी दिएका छन् । निर्वाचन अधिकृतको कार्यालयबाट उनले पनि ...

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 1,335 पटक पढिएको
    • क्लिक धरान
  • हर्क साम्पाङ र ७ जना वडाअध्यक्षका उम्मेद्वारको चुनाव चिह्न 'लौरो'

    धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा लागि मेयरमा उम्मेद्वारी दिएका हर्कराज राई (साम्पाङ)ले चुनाव चिह्न लौरो (लाठी) पाएका छन् । धरान १२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज (शनिबार) स्वतन्त्र उम्मेद्वारहरुलाई चुनाव चिह्न वितरणको क्रममा साम्पाङले लौरो पाएका हुन् । अल्फावेटिकल अनुसार चुनाव चिह्न ...

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 4,808 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा फेरि तीन दलबीच वडामा पनि चुनावी गठबन्धन

    धरान: मेयर र उपमेयरमा मात्र चुनावी गठबन्धन गरेको ३ दलबीच धरानमा पुनः १४ वटा वडामा गठबन्धन बनेको छ ।  वडामा मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने सहमति गरेर आ आफ्नै पार्टीबाट उम्मेद्वार मनोनयन दर्ता गराएका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वडामा पनि गठबन्धन गर्ने समझदारी बनेको ...

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 2,346 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा २ जना मेयरसहित २४ जनाको उम्मेद्वारी फिर्ता, क कस्ले लिए उम्मेद्वारी फिर्ता ? (नामावलीसहित)

    धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका २ जना मेयरसहित दुई दर्जनले उम्मेद्वारी फिर्ता लिएका छन् । धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार २ जना मेयर, १ जना उपमेयर, ९ जना वडाअध्यक्ष र १२ जना वडा सदस्यहरुले उम्मेद्वारी फिर्ता लिएका छन् । निर्वाधन अधिकृत पुष्क ...

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 10,094 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश नं. १ मन्त्रिपरिषद् बैठक: मन्त्रीलाई लगानी प्राधिकरण सदस्य बन्न बाटो खुल्यो

    विराटनगर: प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज (शुक्रबार) बसेको बैठकले केही बाधाअड्काउ फुकाउने लगायतका निर्णयहरू गरेको छ।  मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ । प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व् ...

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 681 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा गठबन्धनले जित्छ: मेयर तिलक राई (भिडियोसहित)

    धरान: धरानका मेयर तिलक राईले आफु गठबन्धनका उम्मेद्वारलाई जिताउन हरसम्भव प्रयास गर्ने बताएका छन् ।  सोमबार उम्मेद्वार मनोनयन दर्ताको क्रममा गठबन्धनबाट मेयर उम्मेद्वार किसोर राई र उपमेयर अइन्द्र बेघालाई शुभकामना दिदै यस्तो बताएका हुन् । उनले आफु उम्मेद्वारका आकांक्षी भएपनि पार्टीको निर्णय स्वीकार ...

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 6,720 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित