धरान: स्याङ्जा घर भएकी एक महिलाले धरानको वडा नं ९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको खुलेको छ । झुटो विवरण पेश गरेर नागरिकता लिने ती महिला पक्राउ परिसकेकी छिन् भने झुटो विवरण सिफरिश गरेर नागरिकता दिलाउन सहयोग गर्ने धरानको वडा नं ९ का अध्यक्ष रत्न कटवालविरुद्ध पक्राउ पुर्जी जारी भएको ...
लागुऔषधमा फसेका युवा तथा दुव्यर्सनीहरुलाई पुर्नस्थापना एवं सुधारका लागि खोलिएको संस्था हो सन्जिवनी केन्द्र । धरान १३ सुविधा मार्गमा रहेको केन्द्र वाह्रौ वर्ष पुरा गरेर १३औ वर्षमा प्रवेश गरिसकेको छ । केन्द्रले हालसम्म ३ हजार जना भन्दा बढी युवा तथा दुव्र्यसनीहरुको उपचार गरी पुर्नस्थापना गरिसकेको छ । य ...
धरान: वडा तहमा नै छिटो छरितो न्याय निरुपण गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाको विभिन्न वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरिने भएको छ । नगर कार्यापालिकाले चालु आर्थिक बर्षमा पहिलो चरणमा विभिन्न ११ वडामा केन्द्र बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार केन्द्र स्थापनाको लागि उपप्रमुख एव ...
धरान: धरानबाट खैरो हेरोइनसहित ४ जना युवाहरु पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई हिजो मंगलबार अलग अलग समय र स्थानमा खैरो हेरोइनसहित पक्राउ गरेको हो । हिजो दिउँसो ३ बजेर १० मिनेटमा धरान ८ अरुण टोलका ३७ बर्षीय शुक्रराज मोक्रान र धरान १८ का ३० बर्षीय दिपेश श्रेष्ठको साथबाट खैरो ह ...
विराटनगर: प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम शुरु गरेको छ । गत आर्थिक बर्षदेखि शुरु भएको कार्यक्रम चालु आर्थिक बर्ष सम्म आईपुग्दा ६९ वटा स्थानीय तहमा पुगी सकेको छ । चालु आर्थिक बर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिएको छ । अपाङ्गता भएका व्यक्तिहर ...
धरान: सेक्ष ट्राभलिङ धरानले मस्तिष्क पक्षघात भएर अस्पतालमा उपचाररत सञ्चारकर्मी दिलिप रोनाहाङ राईलाई आर्थिक सहयोग गरेको छ । सेक्षले बर्षेनी प्रदान गर्दै आएको पर्यटन पत्रकारिता पुरस्कारको रकम १० हजार यो बर्ष सञ्चारकर्मी राईलाई सहयोग गरेको हो । आज क्लिकधरानको कार्यालयमा आयोजित एक कार्यक्रममा सेक्षकोतर ...
धरान: अन्तर्राष्ट्रिय क्षेत्रमा तमु ल्होसार मनाइरहदा बुधबार धरानमा पनि गुरुङ समुदायहरुले मनाएका छन् । धरान १८ स्थित नेपाल बौद्ध गुम्बा पुर्वाञ्चलको आयोजनामा आज ल्होसार मनाइएको हो । यसअघि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सुनसरीको आयोजनामा पुष ११ गते आफ्नै भवनमा शुभकामना आदनप्रदान भएको थियो । ...
धरान: प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले किरात समुदायले मनाउने उधौली, नेवार समुदायको योमरी पुन्हि र गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोतर ...
धरान:आज किँरात समुदायले आफ्नो चाड उधौली मनाएका छन् । विगतमा धुमधामले मनाउने यो चाड यसपाली कोरोना महामारीको कारण विधिवतरुपमा मात्र मनाएका छन् । गएको बैशाखमा पनि किरातीहरुले उभौली चाड वृहतरुपमा मनाउन पाएनन् । त्यसबेला लकडाउनको कारण घरघरमा नै उभौली मनाएका थिए । अहिले लकडाउन नभएपनि कोभिडको जोखिम यथावत ...
धरान: नेवार जातिको बिशेष पर्व योमरी पुन्हीको अवसरमा धरानमा आज र भोली घर घरमा यःमरी उत्सव मनाइने भएको छ । धरान ३ स्थित गल्ली टोल, शंखधर मार्गमा यःमरी उत्सव मनाइन लागेको हो । आज दिउँसो करिब ३ बजेदेखि शुरु हुने उत्सव भोली साँझसम्म हुनेछ । कोभिड १९ को कारण औपचारिक कार्यक्रमबिना शुरु हुने घरघरमा यःमरी उ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित