धरान: खानेपानीको मुहानको पाइपलाइनमा तोडफोड गरेको आरोपमा पक्राउ परेका हर्क साम्पाङलाई प्रहरीले म्याद थप गर्न जिल्ला अदालत लगेको छ । म्याद थप गर्न लैजाने क्रममा साम्पाङ समर्थकहरुले अवरोध गर्न खोज्दा इलाका प्रहरी कार्यालय धरानमा केही समय तनावपुर्ण भएको थियो । पक्राउ परेका साम्पाङका समर्थकहरुले आज सहमत ...
धरान: धरानमा भोलीदेखि एक सातालाई लकडाउन गर्ने निर्णय भएको छ । आज बसेको कार्यपालिका बैठकले आज मध्यराती १२ बजेदेखि लकडाउन शुरु गर्ने निर्णय गरेको हो । लकडाउन साउन २८ गतेसम्म लागु हुने निर्णय भएको वडा नं ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए । लकडाउन अवधिमा औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधन ...
धरान: खानेपानीको मुहानमा पाइपलाइन तोडफोड गरेको आरोपमा प्रहरीले हर्क साम्पाङलाई पक्राउ गरेको छ । उनलाई धरान १८ स्थित बुद्ध चोकबाट भर्खर (मंगलबार राती ९ बजे) पक्राउ गरेको हो । उनलाई अहिले प्रहरीले ईलाका प्रहरी कार्यालयमा लगेर राखेको छ । साम्पाङको नेतृत्वमा गएको टोलीले सोमबार धरानको खानेपानीको मुहान स ...
धरान: सुनसरीमा छिमेकी नगरहरुले धमाधम लकडाउन गर्न थालेपछि धरान उपमहानगरपालिकाले पनि लकडाउन गर्ने भएको छ । लकडाउनबारे आवश्यक निर्णय लिन धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बुधबार बिहान ८ बजे बोलाइएको छ । उक्त बैठकले लकडाउन बारे निर्णय गर्ने मेयर तिलक राईले बताए । उनले भने,‘भोली बुधबार बैठक छ ...
इटहरीः इटहरी उपमहानगरपालिकाले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न भएको नगरस्तरीय सिसिएमसीको बैठकले इटहरी बजार क्षेत्रमा ५ दिन कडा लकडाउन गर्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले जानकारी दिएका छन् । मेयर चौधरीका अनुसार औद्योगिक क्षेत्रमा भने लकडाउन हुने छैन । तर, स्वास्थ्यका न्यूनतम ...
धरान: सुनसरीका स्थानीय तहहरुले धमाधम लकडाउन गर्न थालेका छन् । दुहबी नगरपालिकाले बजार क्षेत्र र नगर कार्यालय सिल गर्ने निर्णय गरिसकेको छ भने इनरुवा नगरपालिकाले पनि साउन २६ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा थप संक्रमण फैलिन नदिन प्रमुख पालिकाहरुले लकड ...
धरान: सुनसरीको दुहबी नगरपालिकाले बजार क्षेत्र र नगरपालिका कार्यालय सिल गर्ने निर्णय गरेको छ । दुहबीमा आज ४ जना कोरोना संक्रमित पुष्टि भएको छ । ती मध्ये एक जना कर्मचारी पनि हुन् । नगर प्रमुख बेदनारायण गच्छदारको अध्यक्षतामा बसेको कोभिड १९ आपतकालिन व्यवस्थापन समिति बैठकले यस्तो निर्णय गरेको हो । सुनस ...
धरान: दुई दाजुभाईमा कोरोना संक्रमण पुष्टि भएपछि धरान १५ को सेन्ट्रल रोडलाई सिल गरिएको छ । धरान १५ पिण्डेश्वर चोकदेखि उत्तर र एभरेष्टलाइनमा पर्ने दन्तकाली चोकसम्मको सडकमा आवतजावत बन्द गरिएको छ । हिजो(सोमबार) प्रितिभल्वमा काम गर्ने स्थानीय एक व्यक्तिलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो भने आज उनकै भाई ...
धरान: कोरोना संक्रमितको संख्या बढ्दै गएपछि धरानमा आजदेखि समुदायस्तरमा पिसिआर परीक्षण शुरु हुदैछ । यसको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका चिकित्सकहरुले धरानको उच्च जोखिम क्षेत्रहरुको पहिचान गरेका छन् । यसैको तथ्यांकको आधारमा आज ...
धरान: नेपाल खानेपानी संस्थानको धरान शाखा प्रमुखसहितको टोली खानेपानीको मुहानमा गएर धरान खानेपानी आयोजनाको पाइप तोडफोड भएको आरोप लागेको छ । संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठसहित दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजक साम्पाङ नेतृत्वको समुहले तोडफोड गरिएको आरोप लागेको हो । तर, स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित