धरान: कोरोना संक्रमण तीब्ररुपमा बढ्दै गएपछि सुनसरीमा जिल्ला प्रशासन कार्यालयले नयाँ १२ बुँदे आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले डिसिएमसिको मंगलबारको बैठकले गरेको निर्णय अनुसार अर्को सुचना जारी नभएसम्मको लागि आदेश जारी गरेका हुन् । प्रशासनले सिनेमा हल, पार्टी प्यालेस ...
धरान: सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा मंगलबार भएको आगजनी र तोडफोडको घटनाबारे जिल्ला प्रशासन कार्यालय सुनसरीले छानबिन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । ...
धरान: गत जेठमा धरानको सर्दु खोला उत्खनन् रोक्न जादा कुटपिट भएको घटनामा संलग्न २ जना पक्राउ परेका छन् भने अन्य २ जना फरार छन् । ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि ईलाका प्रहरी कार्यालय धरानले सेते भनिने नरसिंह राई र जीवन राईलाई प्रहरीले पक्राउ गरेको हो । अन्य २ जना ...
धरान: सुनसरीको बर्जुमा पुष २२ गतेदेखि नै महोत्सव आयोजना भइरहेको थियो । नयाँ ओम्रिकोन भेरियन्टको जोखिम बढेपछि सुनसरी प्रशासनले पुष २७ गते भिडभाडको कार्यक्रमहरुमा प्रतिबन्धसहितको आदेश जारी गरेको थियो । प्रशासनको यो आदेश विपरीत सुनसरीको बर्जुमा भने महोत्सव जारी रह्यो । कोरोना संक्रमणको जोखिमलाई वे ...
धरान : किरात याक्थुङ चुम्लुङ लगायत किरातजन्य संघसंस्थाहरूले सिरिजङगा लिपिलाई किरात सिरिजङ्गा लिपिको नाममा समायोजन तथा नामकरण गर्ने निर्णय गरेको भन्दै युमा साम्यो महासभा नेपालले विरोध जनाएको छ । महासभाले आइतबार धरान १३ स्थित पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलन गर्दे किरातजन्य संघसंस्थाह ...
विराटनगर: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाहरूकाको परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’का पदाधिकारीहरूसँगको छलफलमा मुख्यमन्त्री राईले य ...
धरान: किराती समुदायले मनाउने यलम्बर सम्बत्को नयाँ बर्ष ५०८२ को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहिबार धरानको विजयपुरगढीबाट बेलुन उडाइएको छ । धरान १४ स्थित विजयपृुर चोकबाट किरात राई यायोक्खा सुनसरीको आयोजनामा बिहिबार ८२ वटा बेलुन उडाइएको हो । आयोजक, प्रमुख अतिथि र अतिथिहरुले एकसाथ बेलुन ...
धरान: प्रहरीले इनरुवा ३ महेन्द्र चोकबाट हतियारसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हिजो साँझ र आज बिहान गरि २ थान हतियारसहित उनीहरुलाई पक्राउ गरिएको हो । बिशेष सुचनाको आधारमा हिजो साँझ करिब साढे ६ बजे हरिनगर गाउँपालिका ७ घुस्कीका २० बर्षीय सबिर मिया शुरुमा पक्रा ...
धरान: कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।कोभिड-१९ संक्रमण रोकथामका लागि आइतबार बसेको बैठकले सोमबारदेखि लागु हुने गरि निर्णय गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । परीक्षाको तालिका सार्वजनिक भैसकेका शिक्षण संस्थाको ह ...
धरान: धरान उपमहानगरपालिकाको वडा नं. १४ विजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरमा रहेको टुप्पो विनाको बाँस संरक्षणमा उपमहानगरपालिकाले चासो देखाएको छ । पछिल्लो समय मन्दिर परिसरमा रहेको टुप्पो बिनाको बाँसको तामा आउन छोडेपछि धार्मिक महत्व बोकेको बाँसको संरक्षणमा उपमहानगरले चासो देखएको हो। बासले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित